सिमरा खानेपानी तथा सरसफाई उपभोक्ता समितिको निर्वाचन कार्यक्रम सार्वजनिक

सिमरा खानेपानी तथा सरसफाई उपभोक्ता समितिको निर्वाचन कार्यक्रम सार्वजनिकस्पर्श खबर जितपुर बारा कार्तिक १९ गते: सिमरा खानेपानी तथा सरसफाई उपभोक्ता समितिको निर्वाचन कार्यक्रम आज एक पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको छ। निर्वाचन समितिका संयोजक शलिराम अधिकारीको अध्यक्षतामा बसेको पत्रकार सम्मेलनमा निर्वाचन मिति, उम्मेदवारी दर्ता, नामावली प्रकाशनदेखि मतदान र नतिजा प्रकाशनसम्मको सम्पूर्ण तालिका सार्वजनिक गरिएको हो। निर्वाचन … Read more

समाजसेवी विनोद सापकोटाको सामुदायिक वनलाई

स्पर्श खबर जितपुर बारा कार्तिक १९ गते। स्पर्श खबर जितपुर बारा कार्तिक १९ गते। समाजसेवी विनोद सापकोटाले प्रगतिशिल सामुदायिक वनलाई धन्यवाद व्यक्त गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत स्टाटस लेख्दै उनले सामुदायिक वनसँगै निवर्तमान अध्यक्ष कुमार त्रिपाठी र वर्तमान अध्यक्ष सन्तोष दाहालप्रति आभार प्रकट गरेका हुन्। सापकोटाले लेखेका छन्, “पहिलो धन्यवाद प्रगतिशिल सामुदायिक वनलाई, दोस्रो निवर्तमान … Read more

त्रिवेणी पूर्णवासी नहान मेला लक्षित बाटो मर्मत सम्पन्न

स्पर्श खबर जितपुर बारा कार्तिक १८ गते: त्रिवेणी पूर्णवासी नहान मेला लक्षित बाटो मर्मत सम्पन्न बारा जिल्लाकाे पर्सौनी गाउँपालिकामा भोलि लाग्ने त्रिवेणी पूर्णवासी नहान मेलामा सहभागी भक्तजनहरूलाई आउन–जान सहज होस् भन्ने उद्देश्यले पर्सौनी गाउँपालिकाले बाटो मर्मत कार्य सम्पन्न गरेको छ। गाउँपालिकाका मेयर विनोद जयसवाल र सम्बन्धित वडाध्यक्षको सक्रियतामा हिलोयुक्त सडकमा माटो खसाइ मर्मत गरिएको हो। … Read more

भारत–नेपाल सीमामा नेपाली नागरिकलाई सास्ती, पचरौतामा भूमि विवाद तीव्र

भारत–नेपाल सीमामा नेपाली नागरिकलाई सास्ती, पचरौतामा भूमि विवाद तीव्र सिकिन्द्र साह बारा कार्तिक १५ गते: बारा जिल्लाको पचरौता नगरपालिका–४ गुलरिया नजिक नेपाल–भारत सीमाको दस गजामा बसोबास गर्दै आएका नेपाली नागरिकहरूले भारतीय पक्षबाट निरन्तर सास्ती भोग्दै आएको गुनासो गरेका छन्। स्थानीय वाल्मीकि प्रसाद यादवका अनुसार, तीन पुस्तादेखि जोतभोग गर्दै आएको पुर्खौली जग्गा भारतको ग्राम जोलगाव निवासी … Read more

प्रादेशिक अस्पताल कलैयामा सरसफाइ सुधार र पोसाक अनिवार्य सम्बन्धी निर्णय

स्पर्श खबर जितपुर बारा कार्तिक १४ गते: प्रादेशिक अस्पताल कलैयामा सरसफाइ सुधार र पोसाक अनिवार्य सम्बन्धी निर्णय बारा । प्रादेशिक अस्पताल कलैयामा सरसफाइ र अनुशासन सुधारका लागि सरसफाइ कर्मी तथा कार्यालय सहयोगीहरूसँग विशेष छलफल गरिएको छ। छलफलका क्रममा अस्पतालमा कार्यरत सरसफाइ कर्मीहरूले नियमित रूपमा पोसाक (ड्रेस) लगाउने व्यवस्था अनिवार्य गर्ने निर्णय गरिएको अस्पतालका अध्यक्ष जवहिर … Read more

जितपुर छटघाट नजिक नवजात शिशु भेटियो

स्पर्श खबर जितपुर बारा कार्तिक १५ गते: जितपुरमा छटघाट नजिक नवजात शिशु भेटियो बारा, कार्तिक १६ । बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर ७ केराढोका छटघाट नजिक आज बिहान करिब ४ बजे एउटा नवजात शिशु भेटिएको छ। स्थानीय बासिन्दाले छटघाट नजिक कपडामा बेरेको अवस्थामा शिशु फेला पारेका हुन्। उक्त जानकारी पाएपछि इलाका प्रहरी कार्यालय … Read more

सिमरा खानेपानी द्वारा आयोजना हुने कार्यक्रम भोलि मधेस प्रदेशको मुख्यमन्त्री सोनल आउदै

स्पर्श खबर जितपुर बारा कार्तिक १४ गते । जितपुरसिमरा उपमहानगरपालिका वडा १ स्थित रहेको सिमरा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको २३ औं साधारण सभा भोलि हुने तय भएको सिमरा खानेपानीका सुचना अधिकारी निर्जल अधिकारीले बताए । उक्त कार्यक्रममा मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र साेनल प्रमुख अतिथिका रूपमा सहभागी हुने तय भएको समिति अध्यक्ष काशिम हुसेनले बताएको … Read more

सामाजिक अभियन्ता प्रदीप कुशवाहालाई पक्राउ — न्यायिक छानबिनको माग

बारा जिल्लामा सामाजिक अभियन्ता प्रदीप कुशवाहालाई पक्राउ — न्यायिक छानबिनको माग स्पर्श खबर जितपुर बारा कार्तिक १४ गते: बारा जिल्लाको आदर्श कोतवाल गाउँपालिका–१, चिउटाहा टोल निवासी प्रदीप कुशवाहालाई प्रहरीले “बर्ताको बहाना”मा बोलाई अपराधिक उपद्रव मुद्दा लगाएर पक्राउ गरेको समाचार बाहिर आएको छ। स्थानीय स्रोतका अनुसार, कुशवाहा सामाजिक क्षेत्रमा सक्रिय अभियन्ता हुन् र विभिन्न सामाजिक विषयमा … Read more

४१ औ संस्करणमा गुम्बा मेला १७ गतेबाट सुरु

बसन्त लामा सिंगौल कार्तिक १४ गते / बारा जिल्लाकाे निजगढ नगरपालिका वडा ३ स्थित रहेको टासिधार्गेलीङ बौद्ध गुम्बा मेला को ६० प्रतिशत मेलाको काम सम्पन्न भएको छ |गुम्बामेला आउदो १७ गते बाट सुरु हुने भएकोले निजगढ नगरपालिका नगर प्रमुख मेयर सुरथ पुरीको प्रमुख आतिथ्यमा उदघाटन हुने भएको टासिधार्गेलीङ बौद्ध गुम्बा व्यवस्थापन समितिको अध्यक्ष सुकराम जिम्बा … Read more

जितपुर बजारमा फोहोरै फोहोरको ढुङ्गाना, सरसफाइप्रति सरोकारवालाको बेवास्ता

जितपुर बजारमा फोहोरै फोहोरको ढुङ्गाना, सरसफाइप्रति सरोकारवालाको बेवास्ता स्पर्श खबर जितपुर बारा कार्तिक १४ गते जितपुरसिमरा उपमहानगरपालिका वडा ७ जितपुर बजार पछिल्ला केही हप्तादेखि फोहोरको ढुङ्गानाले ढाकिएको छ। स्थानीय वासिन्दा र व्यापारीहरूका अनुसार बजारको बीचभागदेखि मुख्य सडक छेउसम्म प्लास्टिक, बोटल, कुहिने खाद्य वस्तु र अन्य फोहोर थुप्रिएको छ, जसले दुर्गन्ध फैलाउने र रोग फैलिने जोखिम … Read more