जीतपुरसिमरा उपमहानगरपालिकाले पहिलो आवधिक योजना निर्माण प्रक्रिया अघि बढायो

जीतपुरसिमरा उपमहानगरपालिकाले पहिलो आवधिक योजना निर्माण प्रक्रिया अघि बढायोस्पर्श खबर जितपुर बारा कार्तिक २८ गते: बारा जिल्लाकाे जीतपुरसिमरा उपमहानगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार पहिलो आवधिक योजना निर्माण प्रक्रिया औपचारिक रूपमा अघि बढाएको छ। नगर प्रमुख राजन पौडेलले जारी गरेको सूचना पत्रमार्फत नगरभित्रका सबै सरोकारवालाहरुलाई आवधिक योजना निर्माणमा सक्रिय सहभागिताका लागि अनुरोध … Read more

शान्ति युवा विकास मञ्च जीतपुरकाे आयाेजनामा शनिबार रक्तदान हुने तय

स्पर्श खबर जितपुर बारा कार्तिक २८ गते : बाराको जीतपुरमा कार्तिक २९ गते शनिबार ( भोलि ) “मानवताको सेवा नै जीवनको सर्वोत्तम कार्य हो” भन्ने मूल नाराका साथ रक्तदान कार्यक्रम हुने भएको छ। उक्त कार्यक्रम शान्ति टोल खेल मैदानमा आयोजना हुने भएको हो। कार्यक्रमको आयोजना शान्ति युवा विकास मञ्च, जीतपुरले गर्न लागेको हो भने नेपाल … Read more

Gen-Z नगर कमिटीद्वारा मेयरलाई ट्राफिक सुधार सम्बन्धी ज्ञापनपत्र बुझाइयो

Gen-Z नगर कमिटीद्वारा मेयरलाई ट्राफिक सुधार सम्बन्धी ज्ञापनपत्र बुझाइयो स्पर्श खबर जितपुर बारा कार्तिक २८ गते :जितपुरसिमरा उपमहानगरपालिकामा ट्राफिक व्यवस्थापन सुधारका लागि Gen-Z जीतपुरसिमरा नगर कमिटीले आज मेयर राजन पौडेललाई ज्ञापनपत्र बुझाएको छ। युवाहरूको सक्रिय टोलीसहित पुगेको समितिले नगरभर बढ्दो सवारी चाप, अनियन्त्रित पार्किङ, सडक अनुशासन अभाव र जोखिमपूर्ण मोडहरूको तत्काल समाधानका लागि प्रभावकारी योजना … Read more

चिया र चुरोट : संस्कार कि विकृति दीपिका शाहको प्रश्नले समाजमा बहस

चिया र चुरोट : संस्कार कि विकृति ? — दीपिका शाहको प्रश्नले समाजमा बहस स्पर्श खबर जितपुर बारा कार्तिक २५ गते: समाजमा सामान्य रूपमा लिइने “चिया र चुरोट” को प्रयोग अब बहसको विषय बनेको छ। सामाजिक सञ्जाल फेसबुकमा दीपिका शाहले लेखेकी एक विचारात्मक पोस्ट — “चिया र चुरोट संस्कार हो कि विकृति ?” — सार्वजनिक … Read more

हराएका ३६ वटा मोबाइल फेला पारेर सम्बन्धित व्यक्तिलाई बुझाइयो

स्पर्श खबर जितपुर बारा कार्तिक २५ गते: हराएका ३६ वटा मोबाइल फेला पारेर सम्बन्धित व्यक्तिलाई बुझाइयो विभिन्न समयमा मिति २०८२ श्रावण १ गतेदेखि हालसम्म विभिन्न माध्यमहरूबाट हराएका ३६ वटा मोबाइल फोनहरू खोजतलास गरी फेला पारिएका छन्। फेला परेका ती मोबाइलहरू सम्बन्धित व्यक्तिहरूलाई विधिवत् रूपमा बुझाइएका छन्। सुरक्षा निकायका अनुसार, मोबाइल हराएको उजुरी परेपछि सूचनाको प्रविधि … Read more

जितपुरमा ट्राफिक व्यवस्थापन सुदृढीकरण अभियान

स्पर्श खबर जितपुर बारा कार्तिक २४ गते जितपुरमा ट्राफिक व्यवस्थापन सुदृढीकरण अभियान बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ स्थित ट्राफिक प्रहरी पोस्टद्वारा अहिले जितपुर क्षेत्रको ट्राफिक व्यवस्थापनमा सक्रिय रूपमा काम भइरहेको छ।जितपुर ट्राफिक प्रहरी प्रमुख रामभगत यादवको अगुवाइमा ट्राफिक प्रहरी टोलीले मुख्य सडकदेखि बजार क्षेत्रसम्म नियमित रूपमा सवारी साधनको निरीक्षण, लेन प्रणालीको अनुगमन र … Read more

बदलिँदो राजनीतिक परिवेशमा श्रमिकसँग संवाद कार्यक्रम सम्पन्न

बदलिँदो राजनीतिक परिवेशमा श्रमिकसँग संवाद कार्यक्रम सम्पन्न स्पर्श खबर जितपुर बारा कार्तिक २२ गते। बदलिँदो राजनीतिक परिवेशमा श्रमिकको भूमिका र अधिकार सुदृढीकरणका विषयमा केन्द्रित “श्रमिकसँग संवाद कार्यक्रम” आज नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) जितपुरसिमरा उपमहानगरपालिका वडा २ सिमरामा सम्पन्न भएको छ। कार्यक्रममा जिफन्ट राष्ट्रिय कमिटीका अध्यक्ष क. विनोद श्रेष्ठ, सचिव क. हरि कार्की र सदस्य … Read more

गोलबजारमा श्री शिव मन्दिर समितिको तदर्थ समिति गठन

स्पर्श खबर जितपुर बारा कार्तिक २१ गते: गोलबजारमा श्री शिव मन्दिर समितिको तदर्थ समिति गठन सिरहा । गोलबजार नगरपालिका–२ गुरुधाममा निर्माण भइरहेको श्री शिव मन्दिर समितिको तदर्थ समिति आज एक औपचारिक भेलामार्फत गठन गरिएको छ। आज सम्पन्न उपभोक्ता भेलाले सर्वसम्मत निर्णय गर्दै नयाँ तदर्थ समिति गठन गरेको हो। भेलाले रामकुमार महतोलाई अध्यक्ष, सिर्जना भुजेललाई उपाध्यक्ष, … Read more

स्थानीय समाजसेवी मनिर अन्सारीको भनाइ : “सत्य बोल्नलाई पनि साहस चाहिन्छ

स्पर्श खबर जितपुर बारा कार्तिक २१ गते: स्थानीय समाजसेवी मनिर अन्सारीको भनाइ : “सत्य बोल्नलाई पनि साहस चाहिन्छ” जितपुरका स्थानीय समाजसेवी मनिर अन्सारीले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो विचार व्यक्त गर्दै लेखेका छन् — “सत्य बोल्नलाई पनि साहस चाहिन्छ। गलतलाई गलत र सहीलाई सही त्यो त समयले बताइदिएको छ। आफुलाई 24 केरेट ठान्ने केही मानिसहरूको कारण … Read more

स्थानीय शिक्षक बिपुल सर्फाको सामाजिक सञ्जालमा चर्को टिप्पणी

स्थानीय शिक्षक बिपुल सर्फाको सामाजिक सञ्जालमा चर्को टिप्पणीस्पर्श खबर जितपुर बारा कार्तिक २० गते। स्थानीय शिक्षक बिपुल सराफले पछिल्लो राजनीतिक र सामाजिक अवस्थाप्रति असन्तुष्टि जनाउँदै फेसबुकमार्फत आफ्नो विचार सार्वजनिक गरेका छन्। उनले लेखेका छन्,“जनजी आफ्नै पारामा, नेताहरू आफ्नै पारामा, ढुग्रा प्रशाई आफ्नै पारामा, र बालेन आफ्नै नाशामा, गरिखाने जनता टुलु टुलु हेर्दै गारो छ। बेचारा … Read more