जितपुरका सडकपेटी सधैं अस्तव्यस्त : प्रयास गर्छ नगर प्रहरी, टेर्दैनन जनता
मनाेज शाह जितपुर बारा असार १८ गते: जितपुरका सडकपेटी सधैं अस्तव्यस्त : प्रयास गर्छ नगर प्रहरी, टेर्दैनन जनता जितपुरका सडकछेउमा सडकपेटी बनाईएको छ । पैदल यात्रीलाई सुरक्षित यात्राको उद्देश्यका साथ सडकपेटी निर्माण गरिएको हो । तर, मुख्य र ब्यस्त सडक छेउका सडकपेटीहरुनै व्यावसायिहरुले प्रयोग गर्ने गरेका हुन् । नगरपालिकादेखि,राताेपुलसम्म छेउमा रहेका केही होटल व्यवसायी र … Read more