श्री नेपाल राष्ट्रिय माद्यामिक विद्यालयमा अध्ययनरत छात्राहरु अचानाक अचेत
पर्साको कालिकामाई गाउँपालिका वडा नम्बर ४ कटिबलुवामा छात्राहरु अचानक अचेत भएका छन् । श्री नेपाल राष्ट्रिय माद्यामिक विद्यालयमा अध्ययनरत छात्राहरु अचानाक अचेत भएको कालिकामाई गाउँपालिकाका अध्यक्ष बशिष्ट कुमार गुप्ताले पुष्ठि गरे । उनकाअनुसार विद्यालयमा कक्षा ६ देखि १० सम्मका करिब २५ जना भन्दा धेरै विद्यार्थी बेहोस भएका हुन् । सूचना पाउने बित्तिकै उनीहरुलाई अस्पताल ल्याइएको … Read more