नगरले अब शिक्षाकको तलब व्यक्तिगत खातामा पठाउने

नगरले अब शिक्षाकको तलब व्यक्तिगत खातामा पठाउनेमनाेज जितपुर १२ माघ १० गतेजितपुरसिमरा उपहानगरपालिकाले अब शिक्षकहरूको तलब व्यक्तिगत खातामा पठाउनुभएको छ। जितपुरसिमरा उपहानगरपालिकाले नगरका सामुदायिक विद्यालयका शिक्षक बालविकास सहायक र अन्य कर्मचारीहरूको तलब मासिक रुपमा उनीहरूको व्यक्तिगत बैंक खातामा पठाउने भएको हो। उपहानगरपालिकाले यस निर्णयसँगै सम्बन्धित विद्यालयलाई परिपत्र पठाउँदै शिक्षक तथा कर्मचारीहरूको व्यक्तिगत विवरण र कागजात … Read more

फकिरा गिरी राजेश्वर गिरी माध्यमिक बिधालय भवन निर्माणमा ढिलासुस्ती 

फकिरा गिरी राजेश्वर गिरी माध्यमिक बिधालय भवन निर्माणमा ढिलासुस्ती  मनाेज शाह जितपुर बारा माघ ८ गते:  श्री फकिरा गिरी राजेश्वर गिरी माध्यमिक  विद्यालयको भवन निर्माण र ढिलासुस्ती भएको छ। जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ जितपुरमा रहेको श्री फकिरा गिरी राजेश्वर गिरी माध्यमिक विद्यालयको भवन निर्माण गर्ने ठेकेदारले आनाकानी गर्दैछ। जितपुरसिमरा नगरभरिका पुरानो विद्यालयको रूपमा ख्याति … Read more

नेपाल राष्ट्रिय नमुना बिधालयमा खेलकुद सामग्री वितरण

    खेलकुद सामग्री वितरण मनाेज शाह जितपुर बारा माघ ८ गते: जितपुरसिमरा  उपमहानगरपालिका वडा नम्बर ५  बकुलियाले  आज एक कार्यक्रमबिच विद्यालयलाई खेलकुद सामग्री वितरण गरेको हो। वडा नम्बर ५ का अध्यक्ष दिपेन्द्र चौधरीको अगुवाइमा विद्यालयका विद्यार्थीहरुलाइ  खेलकुदमा  अगाडि बढाउनको लागि खेलकुद सामग्री वितरण गरेको हो। खेलकुद सामग्रीमा फुटबल ,भलिबल ,क्रिकेटका लगायत सामग्रीहरु बितरण गरेको … Read more

जनता मा.बि. तथा कृषि प्राबिधिक शिक्षालय रजघट्टाले मनायो आफ्नो ३९ औं वार्षिकोत्सब एवं ४० औं अभिभावक दिवस

मनाेज शाह जितपुर बारा पुस १७ गते: जनता माध्यमिक बिद्यालय तथा कृषि प्राबिधिक शिक्षालय रजघट्टाले बुधबार ३९ औँ विद्यालय वार्षिकोत्सव तथा ४० औँ अभिभावक दिवस मनाएको छ । जीतपुरसिमरा उपमहानगरपालिका १४ मा कृषि प्राविधिक शिक्षालय समेत संचालन गर्दै आएको यस विद्यालयले आफ्नै प्राङ्गणमा आफ्नो वार्षिकोत्सव तथा अभिभावक दिवस भब्यताका साथ मनाएको हो । बिद्यालयले आफ्नो … Read more

जनता मा.वि. रजघट्टाको वार्षिकोत्सव कार्यक्रममा प्रमुख अतिथिको रुपमा मधेस प्रदेशका खेलकुद मन्त्री प्रमोद जैसवाल सहभागी हुने 

मनोज साह, बारा, पौष १६ बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.१४ रजघट्टामा अवस्थित जनता माध्यमिक विद्यालयले भोलि पौष १७ गतेका दिन विद्यालयको वार्षिक दिवस तथा अभिभावक दिवस मनाउन लागेको हो । विद्यालयको वार्षिक कार्यतालिका अनुसार विद्यालयको ३९ औं वार्षिक दिवस तथा ४० औं अभिभावक दिवस कार्यक्रम संयुक्त रुपमा मनाउन लागिएको शिक्षक वरुण गौतमले जानकारी दिनुभयो … Read more

कक्षा ९ मा मात्र विद्यार्थीको रजिस्ट्रेसन फारम भर्ने निर्णय

राष्ट्रिय परीक्षा बोर्डले कक्षा ९ मा मात्र विद्यार्थीको रजिस्ट्रेसन फारम भर्ने निर्णय गरेको छ । यसअघि कक्षा ९ र ११ मा दुई पटक रजिस्ट्रेसन फारम भर्ने र शुल्क पनि उठाउने गरिएको थियो । अब बोर्डले आगामी वर्षदेखि शुल्क पनि नउठाउने निर्णय गरेको हो । बोर्डले यस वर्षको रजिस्ट्रेसन फारमको प्रक्रिया अगाडि बढिसकेकाले हाल शुल्क उठाइने … Read more

जितपुरसिमरा उपमहानगरपालिका नगर स्तरीय अन्तर विद्यालय स्वतन्त्र लेखन प्रतियोगिता सम्पन्न

नगर स्तरीय अन्तर विद्यालय स्वतन्त्र लेखन प्रतियोगिता सम्पन्मनाेज शाह जितपुर बारा पुस ५ गते: जीतपुरसिमरा उपमहानगरपालिका ५ मा रहेको बकुलिया क्याम्पसमा नगरस्तरीय अन्तर विद्यालय स्वतन्त्र लेखन प्रतियोगिता सम्पन्न भएको छ ।जीतपुरसिमरा उपमहानगरपालिकाको सहयोग र नेपाल राष्ट्रिय नमुना माध्यमिक विद्यालय बकुलियाको आयोजनामा स्वतन्त्र लेखन प्रतियोगिता सम्पन्न भएको छ । उपमहानगर भित्र रहेका १४ वटा आधारभुत विद्यालय … Read more

शान्ति आधारभूत विद्यालयमा ६ कोठे ट्रस्ट भवनको   शिलान्यास

शान्ति आधारभूत विद्यालयमा ६ कोठे ट्रस्ट भवनको   शिलान्यास मनोज शाह जितपुर बारा  पौष ४ गते। जितपुरसिमरा  उपमहानगरपालिकाको वडा नम्बर १६ टाँगा बस्ती स्थित शान्ति आधारभूत विद्यालयमा ६ कोठे ट्रस्ट भवनको सिलान्यास गरिएको छ। साथी नेपाल संस्थाको आर्थिक र जितपुरसिमरा उपमहानगरपालिकाको प्राविधिक सहयोग र वडा कार्यालयको समन्वय निर्माण हुने सो भवनको बारा क्षेत्र नम्बर ३ का … Read more

जीतपुरमा भएको हिज्जे प्रतियोगिता सम्पन्न

जितपुरमा भएको प्रथम जे.पि.ई.स.नगरस्तरीय अन्तरबिद्यालय हिज्जे प्रतियोगितामा होलिराज ईङ्गलीस बोडिङ्ग स्कुल प्रथम भएको छ । जीतपुर पब्लिक ईङ्गलीस स्कुल (जे.पि.ई.स.) जीतपुरको आयोजनामा भएको प्रतियोगितामा जीतपुरसिमरा उपमहानगरपालिकाको ८ वटा बिद्यालयको सहभागिता रहेको थियो । हिज्जे प्रतियोगितामा एभरग्रिन ईङ्गलीस स्कुल द्धितीय स्थान ,सेन्टपिटर एकेड्मी सिमरा तृतीय र केयर भिजन स्कुल जीतपुरले सान्तावना पुरस्कार प्राप्त गरेको आयोजक बिद्यालयको … Read more

जीतपुरसिमरा उपमहानगरपालिकाले आफ्नो क्षेत्रभित्र सञ्चालित शैक्षिक संस्थाहरु दुईदिने बिदा

मनाेज शाह जितपुर बारा असाेज ७ गते अत्याधिकगर्मी बढेपछि बाराको जीतपुर सिमरा उपमहानगरपालिकाका विद्यालयमा दुई दिन बिदा दिइएको छ । जीतपुरसिमरा उपमहानगरपालिकाले आफ्नो क्षेत्रभित्र सञ्चालित शैक्षिक संस्थामा मंगलबार र बुधवार बिदा दिने निर्णय गरेका हुन् ।अत्यधिक गर्मीका कारण विद्यालयको पठनपाठनलगायतका गतिविधि सञ्चालन गर्न कठिनाइ भएपछि बदा दिने निर्णय गरिएको उपमहानगरको शिक्षा शाखा प्रमुख शिवजी प्रसादले … Read more