एजुकेसन प्वाइन्ट स्कुल बस दुर्घटना

:s'n a; b'3{6gf dx]Gb|gu/-wg'iff_,!^ df3M wg'iffsf] ldlynflaxf/L gu/kflnsfsf] ;b/d'sfd tf/fk§Ltkm{ ljBfyL{ lng hfg] qmddf cfh laxfg b'3{6gf ePsf] Ph's];g KjfOG6 :s'nsf] a; . pQm a; tf/fk§L / 7]/fsf] aLrdf b'3{6gf x'Fbf a; rfns / tLg hgf ljBfyL{ 3fOt] ePsf] lhNnf k|x/L sfof{no wg'iffn] hgfPsf] 5 . tl:a/Mlg/+hgs'df/ ;fx÷/f;;

स्पर्श खबर जितपुर बारा माघ १६ गते:

धनुषाको मिथिलाबिहारी नगरपालिकाको सदरमुकाम तारापट्टीतर्फ विद्यार्थी लिन जाने क्रममा आज बिहान दुर्घटना भएको एजुकेसन प्वाइन्ट स्कुलको बस । उक्त बस तारापट्टी र ठेराको बीचमा दुर्घटना हुँदा बस चालक र तीन जना विद्यार्थी घाइते भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

तस्बिरःनिरंजनकुमार साह/रासस