श्री फकिरा गिरी राजेश गिरी माध्यमिक विद्यालय जितपुरको नयाँ भवन निर्माण कार्य सुरु
मनोज शाह जितपुर बारा माघ १३ गते
जितपुरसिमरा उपमहानगरपालिका नगर कार्यपालिका जितपुर बाराबाट चारकोठे भवन निर्माणका लागि विनियोजित रकमबाट उक्त भवन २०८२ आषाढ मासान सम्म निर्माण गरी सम्पन्न गर्ने भनी वडा नम्बर ७ का वडाध्यक्ष तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुनिल गुप्ता र ठेकेदार देवराज चौरसिया तथा जितपुरका समाजसेवीको उपस्थितिमा सहमति भइयो। निर्माण कार्य आजदेखि काम सुरु भएको छ।