जनकपुरमा प्रहरी र स्थानीय बीच झडप

स्पर्श खबर जितपुर बारा चैत १७ गते: जनकपुरमा प्रहरी र स्थानीय बीच झडप भएको छ । आशु यादवको हत्याराहरुको पक्राउको माग गर्दै स्थानीयले जनकपुर- जलेश्वर सडक खण्ड अवरुद्ध गरेर प्रदर्शन गर्दा प्रहरीले खुलाउने क्रममा झडप भएको छ । जसमा दर्जनौं सेल अश्रुग्यास प्रहार भएको छ भने कयौं समान्य घाइते भएका छन् । तस्बिर : पत्रकार … Read more

नबिल बैंक मधेस प्रदेश शाखाका कार्यरत साहकाे मानवता: दुर्घटनामा परेका तीन जनाको ज्यान जोगाए

सन्तोषकाे मानवता: दुर्घटनामा परेका तीन जनाको ज्यान जोगाए स्पर्श खबर जितपुर बारा चैत १६ गते । सन्तोष कुमार साहको साहसिक र मानवीय कदमले शनिवार बिहान तीन जनाको जीवन जोगाएको छ । नबिल बैंक मधेस प्रदेश शाखामा कार्यरत साहले सडक दुर्घटनामा गम्भीर घाइते भएका तीन जनालाई समयमै अस्पताल पुर्‍याएर मानवताको अनुपम उदाहरण प्रस्तुत गरेका छन् ।जितपुरसिमरा … Read more

अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजावादीहरु अझै आक्रमण, हत्या, आगजनी गर्न सक्रिय

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजावादीहरु अझै आक्रमण, हत्या, आगजनी गर्न सक्रिय रहेको चेतावनी दिएका छन्। प्रेस सेन्टर नेपालको पाँचौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रचण्डले राजावादीहरुले शुक्रबार काठमाडौंमा गरेका गतिविधिलाई आपत्तिजनक भन्दै प्रजातान्त्रिक मूल्य–मान्यतामाथि खतरा रहेको बताए। उनले भने, “राजावादीहरुले हिंसा, तोडफोड र आगजनीको बाटो समात्न खोजिरहेका छन्। … Read more

सञ्चारकर्मी र सञ्चारगृहमाथि भएको आक्रमणबारे अध्ययन गर्न सात सदस्यीय समिति

सञ्चारकर्मी र सञ्चारगृहमाथि भएको आक्रमणबारे अध्ययन गर्न सात सदस्यीय समितिरासस काठमाडौँ : नेपाल पत्रकार महासङ्घले तीनकुनेमा शुक्रबार भएको प्रदर्शनमा सञ्चारकर्मीको मृत्यु र सञ्चारगृहमाथि भएको आक्रमणको अध्ययन गर्न सात सदस्यीय समिति गठन गरेको छ । महासङ्घको आज राजधानीमा बसेको उपलब्ध पदाधिकारी र केन्द्रीय सदस्यको बैठकले उपाध्यक्ष उमीद बागचन्दको संयोजकत्वमा सात सदस्यीय समिति गठन गरेको हो । … Read more

नगर निर्माण व्यवसायी संघ जीतपुरसिमराको दोश्रो बार्षिक साधारण सभा

नगर निर्माण व्यवसायी संघ जीतपुरसिमराको दोश्रो बार्षिक साधारण सभा सम्पन्नमनाेज शाह जितपुर बारा चैत १६ गते : नगर निर्माण व्यवसायी संघ जीतपुरसिमराको दोश्रो बार्षिक साधारण सभा शनिवार सिमरामा सम्पन्न भएको छ ।जीतपुरसिमरा उपमहानगरपालिका भित्र रहेका निर्माण व्यवसायीहरुको छाता संगठनका रुपमा दुई बर्ष अघि स्थापना भएको नगर निर्माण व्यवसायी संघको दोश्रो साधारण सभाका अवसरमा शनिवार सिमरा … Read more

ए प्लस हस्पिटल एण्ड ट्रमा सेन्टरका सञ्चालक डाक्टर बिकेश पाण्डेसँग २० लाख फिरौती माग्ने एक जनालाई पक्राउ

मनाेज शाह जितपुर बारा चैत १५ गते: जिल्ला प्रहरी कार्यालय कलैया, बाराको टोलीले कलैयामा सञ्चालित ए प्लस हस्पिटल एण्ड ट्रमा सेन्टरका सञ्चालक डाक्टर बिकेश पाण्डेसँग २० लाख फिरौती माग्ने एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा कलैया उपमहानगरपालिका ५ का मदन कुमार मिश्र रहेको बाराका प्रहरी प्रमुख सन्तोष तामाङले बताएका छन्। डाक्टर पाण्डेले प्रयोग गरि … Read more

प्रहरीले चलाएको गोली लागेर घाईते एक प्रदर्शनकारीको मृत्यू

काठमाडौं । राजावादीहरुले प्रदर्शन उग्र बनाएपछि प्रहरीले चलाएको गोली लागेर घाईते एक प्रदर्शनकारीको मृत्यू भएको छ । मृत्यू हुनेमा कीर्तिपुुरका सबिन महर्जन छन् । उनको मृत्यू भएको गृह मन्त्रालयले पुष्टि गरेको छ । घाइते अवस्थामा त्रिवि शिक्षण अस्पतालमा लगिएका प्रदर्शनकारीको अस्पताल पुर्‍याउँदा नै मृत्यु भइसकेको अस्पताल निर्देशक प्राडा सुवास आचार्यले बताए । उनका अनुसार प्रहरीको … Read more

जितपुरकाे सार्वजनिक जग्गा संरक्षणमा वडा नं. ७ का वडाध्यक्ष गुप्ताको प्रभावकारी नेतृत्व,नगरप्रमुखले गरे प्रसंशा

सार्वजनिक जग्गा संरक्षणमा वडा नं. ७ का वडाध्यक्ष गुप्ताको प्रभावकारी नेतृत्व,नगरप्रमुखले गरे प्रसंशामनाेज शाह जितपुर बारा चैत १५ गते। :सार्वजनिक जग्गा संरक्षण र विकासमा जीतपुरसिमरा उपमहानगरपालिकाको उल्लेखनीय प्रगति गरेको छ। जीतपुरसिमरा उपमहानगरपालिकाले सार्वजनिक जग्गा संरक्षण, सडक विस्तार, र विकास निर्माणका कार्यहरूमा उल्लेखनीय प्रगति हासिल गरेको नगरप्रमुख राजन पौडेलले बताउनुभयो । नगरप्रमुख राजन पौडेलले ११औं नगरसभामा … Read more

गणतन्त्रको बिकल्प गणतन्त्र नै हुन्छ – एमाले पोलिटब्युरो सदस्य पौडेल

नेकपा एमालेको ३ महिना वडा केन्द्रित अभियान अन्तर्गत बारा प्रदेश सभा क्षेत्र नम्बर ४( ख )को बैठक आज परवानीपुरमा सम्पन्न भएको छ। एमाले पोलिटब्युरो सदस्य तथा पूर्वमन्त्री पुरुषोत्तम पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न बैठकले वडा केन्द्रित अभियानलाई व्यापक बनाउने निर्णय गरेको छ। त्यसैगरी बैठकले भोलि चैत ११ गते सबै वडामा गणतन्त्रको पक्षमा जनसचेतना कार्यक्रम गर्ने निर्णय … Read more

क्रसर संचालकहरूकाे ददागिरी

मनाेज शाह जितपुर बारा चैत १० गते: जितपुरसिमराकाे पिलुवा कलैया सदरमुकाम जाने सडकखण्डमा पर्ने दर्जनाै क्रसरहरु प्रत्यक्ष रूपमा वातावरण र मानिसहरूकाे स्वास्थ्यमा गम्भिर असर पार्ने गरि नियम कानुनलाई लत्याउदै संचालन भईरहेका छन। यस किसिमकाे क्रसर संचालकहरूकाे ददागिरीले स्थानीयबासी पिडित बनेका छन भने अनुगमन गर्ने निकाए माैन रहेकाे छ।