पूर्व मन्त्री ज्वालाकुमारी साह सामान्य घाइते

पूर्व मन्त्री ज्वालाकुमारी साह सामान्य घाइतेवीरगञ्ज । पूर्व मन्त्री ज्वालाकुमारी साह सवार गाडी दुर्घटना हुँदा उनी घाइते भएकी छन् । पूर्व कृषि तथा पशुपक्षी विकास मन्त्री साह सवार बा २५ ज ४४८२ नम्बरको स्कर्पियो गाडी शुक्रवार साँझ बारा जिल्लाकाे कलैया उपमहानगरपालिका वडा ४ संस्कार एफएम नजिकै दुर्घटनामा हुँदा उनी घाइते भएकी हुन् । दुर्घटना पश्चात् … Read more

प्र.अ. सुधिर दासद्वारा वडा अध्यक्ष गुप्ता सम्मानित

मनाेज शाह जितपुर बारा फाल्गुन १० गते: बाराको जितपुरसिमराउपमहानगरपालिका वडा ७ का वडा अध्यक्ष सम्मानित भएका छन्। जितपुरमा दशकौं देखि शिक्षा क्षेत्रमा अब्बल मानिएको होलीराज अंग्रेजी माध्यमिक बिद्यालयका प्रधानाध्यापक सुधिर दासले सोही विद्यालयका पूर्व विद्यार्थी समेत रहेका वर्तमान वडा अध्यक्ष सुनिल गुप्तालाई एक कार्यक्रमका बिच सम्मानित गर्नुभएको हो। कलिलो उमेरमै वडा अध्यक्ष जस्तो गरिमामय पदमा … Read more

संविधान २०४७ पुनः स्थापनाका लागि जनआन्दोलनको अहृवान

संविधान २०४७ पुनः स्थापनाका लागि जनआन्दोलनको अहृवानकाठमाण्डौंराष्ट्रिय नागरिक संघर्ष समितिले नेपाल अधिराज्यको संविधान २०४७ पुनः स्थापनाका लागि जनआन्दोलन गर्ने अहृवान गरेको छ ।समितिका संयोजक नरेश बहादुर सिंहले एक प्रेस विज्ञप्ती जारी गरी७५ औं प्रजातन्त्र विदवसको पुनित अवसरमा श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर बिक्रम शाहदेव सरकारबाट देशवासीको नाममा बक्स भएको शुभकामना सन्देशको स्वागत गर्दै जनआन्दोलनका लागि … Read more

प्रहरी चौकी रङ्गपुरबाट खटिएको प्रहरी टोलिले ३ कठ्ठामा लगाइएका गाँजा खेती नष्ट

स्पर्श खबर जितपुर बारा फाल्गुन ९ गते: प्रहरीले पर्साको पटेर्वासुगौली गाउँपालिका वडा नम्बर २ थरकट्टी टोलमा ३ कठ्ठामा लगाइएका गाँजा खेती नष्ट गरेको छ । प्रहरी चौकी रङ्गपुरबाट खटिएको प्रहरी टोलिले विहीबार साँझ थरकट्टीमा ३ कठ्ठामा लगाइएको २५०० बोट फाडेर नष्ट गरेको हो ।किसानहरुले थरकट्टीमा हरेक वर्ष गाँजा खेती गर्दै आएका छन् । प्रहरीको आँखा … Read more

कोल्हवीका शिक्षकहरु नैतिकहित बन्दै, बिर्सिदैछन् आफ्ना मर्यादा, सम्बन्धित निकाय मौन

कोल्हवीका शिक्षकहरु नैतिकहित बन्दै, बिर्सिदैछन् आफ्ना मर्यादा, सम्बन्धित निकाय मौन ८ फागुन,बारा । बारा जिल्लाको कोल्हवी नगरपालिकाका शिक्षकहरु आफ्ना मर्यादा बिर्सेर नैतिकहिन बन्दै गएका छन् । जनताका दुःख र समस्या समाजिक संजालमा ब्यक्त गर्दा पत्रकाहरुलाई पुत्रकार जस्ता अपहेलित र मानहानी हुने शब्दले प्रतिकृया दिंदै श्री अनुप दिपनी माध्यमिक बिद्यालय कोल्हबीका शिक्षक कोल्हबी ७ धाधर्पा बस्ने … Read more

इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीका प्रहरी निरीक्षक थापाको एक्सनले पर्साका तस्करहरु भागंभाग

पर्सा जिल्लाकाे इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीले लागू औषध चरेस बरामद गरेको छ । गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीका प्रहरी निरीक्षक प्रकाश थापाको नेतृत्वमा खटेको टोलीले पर्साको जिराभवानी गाँउपालिका वडा नं.–५ स्थित भलुवाही खोलाबाट चरेस बरामद गरेका छन् । आज दिउँसो करिब सवा २ बजे भरिएको एक बोरा झाडीमा लुकाइएको अवस्थामा फेला परेका प्रहरी … Read more

जितपुर ट्राफिकद्वारा जितपुर सामुदायिक स्कुलमा ट्राफिक जनचेतना कार्यक्रम

जितपुर ट्राफिकद्वारा जितपुर सामुदायिक स्कुलमा ट्राफिक जनचेतना कार्यक्रम सम्पन्न गरेको छ। मनाेज शाह जितपुर बारा  ७ गते: बारा जिल्लाकाे जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ स्थित रहेको श्री फकिरा गिरी राजेश्वर गिरी माध्यमिक  विद्यालयका विद्यार्थीहरूलाई ट्राफिक जनचेतना कार्यक्रम गरेको हो। श्री फकिरागिरी राजेश्वर गिरी उच्च माध्यमिक विद्यालयका ११ र १२ कक्षाका विद्यार्थीहरूलाई आज बिहान ट्राफिक जनचेतना … Read more

भारतको ओडिसाका विश्वविद्यालयमा एनओसी रोक्ने शिक्षा मन्त्रालयको चेतावनी

काठमाडौँ ६ फागुन :शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले भारतको ओडिसा राज्यका विश्वविद्यालय तथा शिक्षण संस्थाका लागि प्रदान गर्ने एनओसी रोक्ने चेतावनी दिएको छ । ओडिसास्थित केआईआईटी विश्वविद्यालयमा अध्ययनरत छात्रा प्रकृति लम्सालको मृत्यु प्रकरणपछि मन्त्रालयले भविष्यमा ती एनओसी दिन रोक्ने चेतावनी दिएको हो । उक्त घटनाबाट सिर्जित समस्याको न्यायपूर्ण र वैधानिक रूपमा समाधान नगरिएमा भविष्यका लागि … Read more

अन्तर्घात गरेको भन्दै केन्द्रिय सदस्य देखि प्रदेश अध्यक्ष सम्मलाई प्रेस यूनियनबाट कार्वाहीको सिफारिस

अन्तर्घात गरेको भन्दै केन्द्रिय सदस्य देखि प्रदेश अध्यक्ष सम्मलाई प्रेस यूनियनबाट कार्वाहीको सिफारिसबारा, फागुन ६नेपाल प्रेस यूनियन बारा शाखाले केन्द्रिय सदस्य देखि मधेश प्रदेश अध्यक्ष समेत गरि ६ जनालाई कार्वाहीको सिफारिस गरेको छ।प्रेस युनियन बाराका अध्यक्ष श्यामबाबु यादवले मंगलबार प्रेस युनियनको केन्द्रिय अनुशासन समिति र केन्द्रिय समितिलाई कार्वाहीको सिफारिस गरेका हुन्।नेपाल पत्रकार महासंघको गत मंसिर … Read more

लागु औषध गाँजा सहित १ जना पुरुष बारा प्रहरीको नियन्त्रणमा

लागु औषध गाँजा सहित १ जना पुरुष व्यक्ति प्रहरीको नियन्त्रणमामनाेज शाह जितपुर बारा फाल्गुन ५ गते:जितपुर सिमरा उ.म.न.पा.वडा नं.१ पथलैया चोक स्थितमा प्रहरी चौकी पथलैया बाराबाट प्र.ब.ना.नि.रोशन अधिकारीको कमाण्डमा खटिएको प्रहरी टोलिले नारायणगढ़ बाट बिरगंज तर्फ जादै गरेको ना ४ ख ७१६५ नं. को यात्रुबाहक बसलाई रोकी चेकजाँच गर्दा उक्त बसमा सवार जिल्ला मकवानपुर हेटौडा … Read more