मनाेज शाह जितपुर बारा चैत १० गते:
क्रसर संचालकहरूकाे ददागिरी
जितपुरसिमराकाे पिलुवा कलैया सदरमुकाम जाने सडकखण्डमा पर्ने दर्जनाै क्रसरहरु प्रत्यक्ष रूपमा वातावरण र मानिसहरूकाे स्वास्थ्यमा गम्भिर असर पार्ने गरि नियम कानुनलाई लत्याउदै संचालन भईरहेका छन। यस किसिमकाे क्रसर संचालकहरूकाे ददागिरीले स्थानीयबासी पिडित बनेका छन भने अनुगमन गर्ने निकाए माैन रहेकाे छ।