स्पर्श खबर जितपुर बारा चैत १७ गते:
जनकपुरमा प्रहरी र स्थानीय बीच झडप भएको छ ।
आशु यादवको हत्याराहरुको पक्राउको माग गर्दै स्थानीयले जनकपुर- जलेश्वर सडक खण्ड अवरुद्ध गरेर प्रदर्शन गर्दा प्रहरीले खुलाउने क्रममा झडप भएको छ । जसमा दर्जनौं सेल अश्रुग्यास प्रहार भएको छ भने कयौं समान्य घाइते भएका छन् । तस्बिर : पत्रकार घनश्याम मिश्र