प्रचण्ड सरकारबाट बाहिरिनु परेको पिडाले बर्बराइ रहनुभएको छ : उपमहासचिव ज्ञावालि
नेकपा एमाले रौतहटको आयोजनामा वडा केन्द्रीत ३ महिने अभियान सम्बन्धि अभिमुखिकरण कार्यक्रम रौतहटको गरुडामा आज सम्पन्न भएको छ। कार्यक्रमको उद्घाटन एमालेका उपमहासचिव प्रदिप ज्ञावालिले गर्नुभएको थियो । कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि ज्ञावालिले देशलाइ सहिदिशा दिनको लागि एमाले र काग्रेसको संयुक्त सरकार बनेको बताउनु भयो ।उहाले बिगतमा एमाले काग्रेसले एक अर्कोलाइ सिध्याउन खोजेर २० सिटेलाइ … Read more