आयोगको आज बसेको बैठकले कात्तिक मसान्तसम्म मतदाता नामावली संकलन गर्ने

काठमाडौँ। निर्वाचन आयोगले आउँदो कात्तिक मसान्त (कात्तिक ३०) सम्म मतदाता नामावली संकलन तथा अद्यावधिक गर्ने निर्णय गरेको छ। आयोगको आज बसेको बैठकले कात्तिक मसान्तसम्म मतदाता नामावली संकलन गर्ने निर्णय गरेको हो। आयोगले दिएको जानकारी अनुसार आउँदो फागुन २० गतेसम्म १८ वर्ष पूरा हुने नागरिकले भोट हाल्न पाउने गरी नामावली संकलन र अद्यावधिक गरिने भएको हो। … Read more

कांग्रेस उपसभापति खड्काले भने– ‘यो सामान्य अवस्था होइन, एउटा ठूलो ग्रान्ड डिजाइन हो’

सुर्खेत । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले संविधान निर्माण गर्ने राजनीतिक दलहरुबीच आपसी एकता र आत्मसमिक्षा जरुरी रहेको बताएका छन् । नेपाल प्रेस युनियनद्वारा सुर्खेतमा बिहीबार आयोजित पत्रकार भेटघाटमा बोल्दै नेता खड्काले देश यो अवस्थामा कसरी पुग्यो भनेर प्रत्येक राजनीतिक दलले आत्मसमिक्षा र कतिपय सन्दर्भमा आत्मालोचित समेत हुनुपर्ने बताए । उपसभापति खड्काले संविधान पक्षधर दलहरूले … Read more

दशै-तिहारको रोदन, आँसु र खरानीबीचको नेपाल

ज्वाला कुमारी साह नेपाल अहिले एउटा यस्तो पीडामय मोडमा छ जहाँ खुशीको चाडपर्व पनि शोकको चिहानमा परिणत भएको छ । परम्परागत रूपमा दशै र तिहार नेपालीहरूको साझा उमंग ,मिलन र हर्षोल्लासको समय हो । तर यसपालि उत्सवको घण्टी बजनुको सट्टा रूदनको स्वर गुन्जिएको छ,रङ्गी चङ्गी फूल र ज्योति बतीको सट्टा खरानी र धुलोले देश ढाकिएको … Read more

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री पुनले महत्त्वपूर्ण तीन निर्णय

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले माध्यामिक तहसम्म पढाइ हुने सबै सामुदायिक विद्यालयका कम्प्युटर शिक्षकको दरबन्दी अनिवार्य रुपमा थप गर्न निर्देशन दिएका छन् । मन्त्री पुनले आज तुरुन्त अगाडि बढाउनुपर्ने तीन वटा निर्देशन दिएको बताएका हुन् । उनले माध्यमिक विद्यालयमा पढ्ने विद्यार्थीहरु कम्प्युटर शिक्षा बाट बञ्चित नहुन् भन्ने उद्देश्यले यस्तो निर्देशन दिइएको पनि बताएका छन् … Read more

चिनिमिल आवासक्षेत्र बाट एकजना पुरुषउद्धार

स्पर्श खबर जितपुर बारा असाेज ६ गते : मानवसेवा आश्रम बिरगंज शाखाले पर्सा जिल्ला, बिरगंज महानगरपालिका वार्ड न. १४ चिनिमिल अवसक्षेत्र पर्यटन बिकाश कार्यालयको अगाडी बाट एक जना आफ्नो नाम थर प्रष्ट बताउन नसक्ने अन्दाजी बर्ष ३५ की पुरुषलाइ दिउसो २. ४५ बजे उद्दार गरि आश्रममा ल्याईएको छ !! उद्धारमा मानवसेवा आश्रम वीरगञ्जका संस्थापक अभियन्ता … Read more

विजया दशमीका लागि जितपुरसिमराकाे विभिन्न शक्तिपीठमा पूजाको आवश्यक तयारी पूरा

विजया दशमीका लागि जितपुरसिमराकाे विभिन्न शक्तिपीठमा पूजाको आवश्यक तयारी पूरास्पर्श खबर जितपुर असाेज ५ गते विजया दशमी पर्वका लागि जितपुरसिमराकाे विभिन्न शक्तिपीठहरुमा पूजाको आवश्यक तयारी पूरा भएको छ । जितपुरसिमराकाे ऐतिहासिक शक्तिपीठहरु भव्य रुपमा सजाइएको हो । स्थानीय युवा क्लवहरु दशैंलाई भव्य बनाउन जुटेका छन् । प्रमुख शक्तिपीठ केराढाेक मन्दिरसहित एक दर्जन भन्दा बढी स्थानमा … Read more

वीरगञ्जमा गुडविल सोसाइटीद्वारा २०० जना बिरामी र कुरुवालाई खाना वितरण

वीरगञ्जमा गुडविल सोसाइटीद्वारा २०० जना बिरामी र कुरुवालाई खाना वितरण मनाेज शाह जितपुर बारा असोज १ गते ।गुडविल सोसाइटीले पर्साको वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचाररत बिरामी तथा उनीहरूको कुरुवालाई खाना वितरण गरेको छ। संस्थाले करिब २०० जनालाई भोजन उपलब्ध गराएको हो। अध्यक्ष आर्वाज अन्सारीको नेतृत्वमा गरिएको उक्त कार्यक्रममा स्वयंसेवकहरूको समेत सक्रिय सहभागिता रहेको थियो। हालैको ‘जेनजी’ … Read more

गढीमाई मेला ब्यवस्थापन समितिको अध्यक्षको सर्वसहमत पासवान चयन

गढीमाई मेला ब्यवस्थापन समितिको अध्यक्षको सर्वसहमत पासवान चयन स्पर्श खबर जितपुर बारा असाेज १ गते:बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका–९ स्थित प्रसिद्ध गढीमाई मन्दिर परिसरमा गढीमाई मेला समिति सर्वसम्मत निर्णयमार्फत चयन गरिएको छ। समितिको अध्यक्षमा राजदेव पासवान निर्वाचित भएका छन्। नवनिर्वाचित अध्यक्ष पासवानको नेतृत्वमा ९ सदस्यीय समिति गठन गरिएको छ। समितिको सचिवमा सत्येन्द्र चौधरी, कोषाध्यक्षमा राजेन्द्र राम … Read more

जेनजी आन्दोलनपछि शिथिल बनेको बजारमा विश्वकर्मा पूजाले रौनक

जेनजी आन्दोलनपछि शिथिल बनेको बजारमा विश्वकर्मा पूजाले रौनक स्पर्श खबर जितपुर (बारा), भदौ ३१ जेन–जी आन्दोलनका कारण केही दिनदेखि शिथिल बनेको जितपुर बजारमा विश्वकर्मा पूजाले पुनः रौनक थपिएको छ । बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका–७ स्थित जितपुर बजारमा विगतका दिनभन्दा आज उल्लेख्य चहलपहल देखिएको छ । भोलि असोज १ गते पर्न आउने विश्वकर्मा पूजालाई लक्षित गर्दै … Read more

जानकी टोला बाट एकजना महिला उद्धार

स्पर्श खबर जितपुर बारा भदौ ३१ गते: जानकी टोला बाट एकजना महिला उद्धार २०८२ भाद्र ३१ गते मंगलबार मानवसेवा आश्रम बिरगंज शाखाले पर्सा जिल्ला, जगरनाथपुर गाउँपालिका वार्ड न. २ इनर्वा बोडर बाट एक जना आफ्नो नाम थर प्रष्ट बताउन नसक्ने अन्दाजी बर्ष ४० की महिलालाइ साझ ४ बजे उद्दार गरि आश्रममा ल्याईएको छ !! उदारको … Read more