अख्तियारको उजुरीमा बारा ‘हटस्पट’ : पचरौता, सुवर्ण र जीतपुरसिमरा शीर्ष १० मातीन स्थानीय तहविरुद्ध सयौँ उजुरी, सुशासनमाथि गम्भीर प्रश्न

अख्तियारको उजुरीमा बारा ‘हटस्पट’ : पचरौता, सुवर्ण र जीतपुरसिमरा शीर्ष १० मातीन स्थानीय तहविरुद्ध सयौँ उजुरी, सुशासनमाथि गम्भीर प्रश्नस्पर्श खबर जितपुर बारा असाेज २ गते: अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पर्ने उजुरीको विवरणले बाराका तीन स्थानीय तहमा नागरिकको गुनासो र निगरानी चुलिएको देखाएको छ। आयोगको आर्थिक वर्ष २०८२/८३ को विवरणअनुसार पचरौता नगरपालिका, सुवर्ण गाउँपालिका र जीतपुरसिमरा … Read more

अर्बौं सम्पत्तिका मालिकले मागे ‘अव्यवस्थित बसोबासी’को सिफारिस, वडा र नगरपालिकाले के गर्लान् ?जितपुरसिमरा–२ मा हिमान्सु गोल्छाको निवेदन, सम्पत्तिका मालिकलाई अव्यवस्थित बसोबासीको सुविधा दिन खोजिएको हो ?

अर्बौं सम्पत्तिका मालिकले मागे ‘अव्यवस्थित बसोबासी’को सिफारिस, वडा र नगरपालिकाले के गर्लान् ?जितपुरसिमरा–२ मा हिमान्सु गोल्छाको निवेदन, सम्पत्तिका मालिकलाई अव्यवस्थित बसोबासीको सुविधा दिन खोजिएको हो ?स्पर्श खबर जितपुर बारा असाेज २ गते:बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २ मा अर्बौं रुपैयाँको सम्पत्तिका मालिक हिमान्सु गोल्छाले ‘अव्यवस्थित बसोबासी’का रूपमा निवेदन दिएपछि विषयले चर्चा पाएको छ।ठूलो सम्पत्तिका … Read more

कांग्रेसको १५औँ महाधिवेशन तयारी तीव्र, बारा–४ ‘ख’ मा वडा अधिवेशन ३ र ४ गते गर्ने निर्णय

कांग्रेसको १५औँ महाधिवेशन तयारी तीव्र, बारा–४ ‘ख’ मा वडा अधिवेशन ३ र ४ गते गर्ने निर्णयस्पर्श खबर जितपुर असाेज १ गते: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लक्षित गर्दै बारा क्षेत्र नं. ४ ‘ख’ अन्तर्गत वडा अधिवेशन यही ३ र ४ गते उत्साहपूर्वक सम्पन्न गर्ने निर्णय गरिएको छ। महाधिवेशनको तयारी तथा संगठनलाई तल्लो तहबाटै मजबुत बनाउने उद्देश्यले … Read more

दसैँअघि वीरगन्जको मेनरोड सफा बनाउने सहमति, सडक विस्तारको अस्तव्यस्तता हटाइने

दसैँअघि वीरगन्जको मेनरोड सफा बनाउने सहमति, सडक विस्तारको अस्तव्यस्तता हटाइनेस्पर्श खबर जितपुर बारा असाेज १ गते: सडक विस्तारका क्रममा भत्काइएका संरचनाका भग्नावशेष र निर्माण सामग्रीले अस्तव्यस्त बनेको वीरगन्जको मुख्य सडक (मेनरोड) दसैँअघि नै सफा र व्यवस्थित बनाउने सहमति भएको छ।वीरगन्ज महानगरपालिका र सडक डिभिजन कार्यालय हेटौँडाबीच भएको छलफलमा दसैँअघि मेनरोड क्षेत्रलाई सफा, व्यवस्थित र आवागमन … Read more

संविधान दिवसमा एमालेको देशव्यापी तयारी, सबै कमिटीलाई महासचिव पोखरेलको कडा सर्कुलर

संविधान दिवसमा एमालेको देशव्यापी तयारी, सबै कमिटीलाई महासचिव पोखरेलको कडा सर्कुलरप्रभातफेरीदेखि दीप प्रज्वलनसम्मका कार्यक्रम गर्न निर्देशनकाठमाडौं असाेज १ गते: नेकपा एमालेले संविधान दिवसलाई भव्य, उत्साहपूर्ण र रचनात्मक कार्यक्रमसहित मनाउन मातहतका सबै कमिटीलाई निर्देशन दिएको छ।एमाले महासचिव शंकर पोखरेलले बिहीबार प्रदेश, जिल्ला तथा पालिका कमिटीलाई पत्राचार गर्दै असोज ३ गते पर्ने संविधान दिवसका अवसरमा विगतका वर्षमा … Read more

४० वर्षको एमाले यात्रा, अब मेयरको टिकटमा मनोज पौडेलको दाबी

४० वर्षको एमाले यात्रा, अब मेयरको टिकटमा मनोज पौडेलको दाबी मनाेज शाह जितपुर असाेज १ गते:जितपुरसिमराको मेयरमा मनोज पौडेल किन ? पार्टीमा लामो योगदान, नेतृत्व क्षमता र जनतासँगको सम्बन्धलाई आधार बनाउँदै टिकटको दाबी नेकपा एमाले मधेस प्रदेशका सचिव मनोज पौडेल जितपुरसिमरा उपमहानगरपालिकाको मेयर पदका लागि चर्चामा छन्। पार्टीमा चार दशकदेखि निरन्तर सक्रिय रहेका पौडेलले आगामी … Read more

जितपुरसिमरामा रास्वपाको मेयर दौड : सम्राट, सुरेश र सालिग्रामको चर्चा चुलियो

जितपुरसिमरामा रास्वपाको मेयर दौड : सम्राट, सुरेश र सालिग्रामको चर्चा चुलियोस्पर्श खबर जितपुर बारा १ गते जितपुरसिमरा उपमहानगरपालिकाको आगामी स्थानीय निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट मेयरका सम्भावित उम्मेदवारबारे चर्चा सुरु भएको छ। रास्वपाबाट मेयरको दौडमा सम्राट उपाध्याय, नगर अध्यक्ष सुरेश केसी र सालिग्राम अधिकारीको नाम चर्चामा आएको छ। युवामाझ लोकप्रिय सम्राट उपाध्याय … Read more

सिम्रौनगढमा रेमिट्यान्स काण्ड : ३० लाखभन्दा बढी हिनामिना आरोप, सञ्चालक फरार, दुई जना पक्राउविदेशबाट आएको रकम सेवाग्राहीलाई नदिएको आरोप, काउन्टर बन्द गरेर साह सम्पर्कविहीन

सिम्रौनगढमा रेमिट्यान्स काण्ड : ३० लाखभन्दा बढी हिनामिना आरोप, सञ्चालक फरार, दुई जना पक्राउविदेशबाट आएको रकम सेवाग्राहीलाई नदिएको आरोप, काउन्टर बन्द गरेर साह सम्पर्कविहीनसिकिन्द्र साह सिम्रैनगढ भदौ ३१ गते:बाराको सिम्रौनगढमा विदेशबाट आफन्तले पठाएको रेमिट्यान्स रकम हिनामिना गरेको आरोपमा मनी ट्रान्सफर सञ्चालक फरार भएका छन्। कन्काली माइ मनी ट्रान्सफरका सञ्चालक रौतहट माधवनारायण नगरपालिका–८, राजवडा निवासी २८ … Read more

जितपुरसिमरामा मेयरको दौड चर्किँदै, सरस्वतीदेखि मनोज, सुनिल र हरदेवसम्मको चर्चा

जितपुरसिमरामा मेयरको दौड चर्किँदै, सरस्वतीदेखि मनोज, सुनिल र हरदेवसम्मको चर्चामनाेज शाह जितपुर बारा भदौ ३१ गते: जितपुरसिमरा उपमहानगरपालिकाको आगामी मेयरका सम्भावित उम्मेदवारबारे राजनीतिक वृत्तमा चर्चा सुरु भएको छ। नेकपा एमालेभित्र सरस्वती चौधरी, मनोज पौडेल, सुनिल गुप्ता र हरदेव खरेलको नाम सम्भावित दाबेदारका रूपमा चर्चामा आउन थालेको छ। २०७४ सालमा उपमेयरको जिम्मेवारी सम्हालिसकेकी सरस्वती चौधरी २०७९ … Read more

देशकै दाेस्राे ठूलो सेजमा सुरक्षा संकट : ७ उद्योग सञ्चालन, १२ निर्माणाधीन, कर्मचारी जम्मा ३ जना !

देशकै दाेस्राे ठूलो सेजमा सुरक्षा संकट : ७ उद्योग सञ्चालन, १२ निर्माणाधीन, कर्मचारी जम्मा ३ जना ! दिनदहाडै चोरीको त्रास, छिनछिनमै विद्युत् कटौती, राति काममा आउँदा महिला कर्मचारी असुरक्षित स्पर्श खबर जितपुर बारा भदौ ३० गते। देशकै तेस्रो ठूलो विशेष आर्थिक क्षेत्र (सेज) मा उद्योगहरू धमाधम निर्माण भइरहेका छन्। तर उद्योग विस्तारसँगै सुरक्षा, विद्युत् र … Read more