आवासको अव्यवस्थाले थलियो नेपाल, कबड्डीमा थाइल्यान्डसँग ५९–४८ को हार
आवासको अव्यवस्थाले थलियो नेपाल, कबड्डीमा थाइल्यान्डसँग ५९–४८ को हारनागोया असाेज ६ गते: २०औँ एसियाली खेलकुदमा आयोजक जापानको कमजोर आवास व्यवस्थापनको असर नेपाली खेलाडीको प्रदर्शनमा देखिएको छ। लामो हवाई यात्रापछि समेत समयमै आवास नपाएका नेपाली पुरुष कबड्डी खेलाडी थकित अवस्थामा मैदान उत्रिँदा थाइल्यान्डसँग ५९–४८ अंकले पराजित भएका छन्।नेपालका मुख्य प्रशिक्षक विष्णुदत्त भट्टका अनुसार टोली जापान पुगेको … Read more