काठमाडौंबाट वीरगन्ज आउँदै गरेको ईभी माइक्रो ५ सय मिटर तल खस्यो, ४ जनाको मृत्यु
काठमाडौंबाट वीरगन्ज आउँदै गरेको ईभी माइक्रो ५ सय मिटर तल खस्यो, ४ जनाको मृत्युमकवानपुर भदौ ३० गते: काठमाडौंबाट वीरगन्ज आउँदै गरेको ईभी माइक्रो मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२, सुकौरामा दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ।मधेस प्रदेश ०३००१ ज ०७२० नम्बरको माइक्रो मंगलबार दिउँसो सडकबाट करिब पाँच सय मिटर तल खसेको हो।प्रहरीका अनुसार माइक्रोमा सवार ८ जनामध्ये … Read more