नेपाल आयल निगमबाट इन्धन ढुवानी ठप्प हुने खतरा, व्यवसायीहरू आन्दोलित
मनाेज शाह जितपुर बारा पुस १३ गते: अमलेखगञ्ज पेट्रोलियम ढुवानी व्यवसायी संघ, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन र नेपाल पेट्रोलियम ट्यांकर चालक संघले संयुक्त रुपमा इन्धन ढुवानी व्यवस्थापनमा देखिएका समस्याहरू समाधान नभएको भन्दै आन्दोलनको घोषणा गरेका छन् । उनीहरूले विगतका दिनमा पटक–पटक समस्या समाधानका लागि आवाज उठाउँदा पनि सुनुवाइ नभएको आरोप लगाएका छन् । व्यवसायीहरूको … Read more