बाराबाट एक थुनुवा फरार
मनाेज शाह जितपुर बारा माघ १३ गते:
इलाका प्रहरी कार्यालय सिमराकाबाट एक थुनुवा फरार रहेको छ । इलाका प्रहरी कार्यालय सिमराको हिरासत कक्षमा रहेको अभद्र व्यवहार मुद्दाको बस्ने वर्ष
अं.१९ महेश चौधरी मिति २०८१/१०/०८ गते राति २०:०० बजेको समयमा प्रकाउ गरी
जिल्ला प्रशासन कार्यालय कलैया बारा देखि ७ दिन म्याद थप लिई हिरासत कक्षमा राखि
अनुसन्धानको क्रममा रहेको अवस्थामा फोहोर फाल्न तथा कपडा सुकाउन भनि बाहिर
निकालेकोमा फोहोरको बाल्टिन फालिहिरासत भवनकोबायाँ साइडमा रहेको इमरजेन्सी
गेटबाट भागेको खो.त.को लागि यस का.बाट प्र.ना.उ. सुभद्रा लामा वाईवाको कमाण्डमा २५
जनाको टोलि परिचालन भएको प्रहरीले जनाएको छ