प्रसुती पछि स्वास्थ जटिल भएकी महिलाको हेलिकोप्टरबाट उद्वार
प्रसुती पश्चात अत्याधिक रक्तश्राप भएर गम्भिर बिरामी भएकी ३९ वर्षीय महिलाको हेलिकोप्टरबाट उद्वार गरिएको छ ।
पाँचथरको तुम्बेवा गाउँपालिका १ आङनाकी ३९ वर्षीया मनमति तामाङलाई शनिबार साँझ तुम्वेवा गाउ‘पालिका र जिल्ला प्रशासन कार्यालय पाँचथरको पहलमा उद्वार गरिएको हो ।