सरकारलाई गति दिन तीनवटा कार्यदल

सरकारलाई गति दिन तीनवटा कार्यदल कांग्रेस–एमालेले सरकारले सोचेअनुसार गति लिन नसकेको निष्कर्षसहित तीनवटा कार्यदल गठन गरेका छन् । प्रधानमन्त्रीनिवास बालुवाटारमा मंगलबार बसेको उच्चस्तरीय कार्यदल बैठकमा तीनवटा छुट्टाछुट्टै कार्यदल गठन गरिएको हो । जसअनुसार संविधान संशोधन, संसद्मा विचाराधीन विधेयकलाई अघि बढाउन र सरकारको सेवाप्रवाहसँग सम्बन्धित रहेर सुझाव पेस गर्ने गरी छुट्टाछुट्टै कार्यदल बनाइएको हो । रमेश लेखक, गृहमन्त्रीसंविधान संशोधनका … Read more

नेपाल प्रहरीका दुई सहायक हवल्दार र ३० जना सम्पर्कविहीन प्रहरीहरुलाई ७ दिन भित्र हाजिर हुन निर्देशन

नेपाल प्रहरीका दुई सहायक हवल्दार र ३० जना सम्पर्कविहीन प्रहरीहरुलाई ७ दिन भित्र हाजिर हुन निर्देशन काठमाडौं । नेपाल प्रहरीका दुई सहायक हवलदार र जवानसहित ३० जना प्रहरी दुई महिनाभन्दा बढी समयदेखि सम्पर्कविहीन भएका छन् । प्रहरी प्रधान कार्यालयले असोजदेखि आफूखुशी गैरहाजिर रहेको र हेडक्वार्टरको सम्पर्कमा नरहेको प्रहरी कर्मचारीहरूको सूचि सार्वजनिक गर्दै ७ दिन भित्र … Read more

कजाकस्तान विमान दुर्घटनामा ३८ जनाको मृत्यु ,२९ जनाको जीवितै उद्धार

कजाकस्तान विमान दुर्घटनामा ३८ जनाको मृत्यु ,२९ जनाको जीवितै उद्धार काठमाडौ ११ पौष : कजाकस्तानको अक्ताउ सहरमा बुधबार भएको यात्रुवाहक विमान दुर्घटनामा ३८ जनाको मृत्यु भएको छ । विमानमा सवार ६७ जनामध्ये २९ जनाको जीवितै उद्धार गरिएको कजाकिस्तानका उपप्रधानमन्त्री कनात बोजुम्बायेभले जानकारी दिएका हुन् । उनका अनुसार दुई बच्चासहित २९ जनाको उद्धार गरिएको छ । … Read more

आजपा पार्टीले पर्साकाे बिरगंजमा पाैष २७ गते बिशाल सभा

आजपा पार्टीले पर्साकाे बिरगंजमा पाैष २७ गते बिशाल सभामनाेज शाह जितपुर बारा पुस ११ गते:पर्सामा आजपा जिल्ला अधिकारीको बैठक सम्पन्नपौष २७ गते बिरगंजमा विशाल सभा गर्ने निर्णय गरेको छ । बीरगंजमा आम जनता पार्टीको पर्सा जिल्ला पधिकारीकाे बैठक सम्पन्न भएको छ। आजपा पार्टीका वरिष्ठ उपाध्यक्ष एवं प्रदेश इन्चार्ज उपेन्द्र शाहको विशेष उपस्थितिमा सम्पन्न उक्त बैठकले … Read more

सवारीसाधनकाे कर र जरिवानाामा शतप्रतिशत छुट

सवारी साधनको कर र जरिवानामा लाग्ने शुल्कलाई मधेश प्रदेश सरकारले शतप्रतिशत छुट दिने भएको छ । मधेश प्रदेश सरकारले “मधेश प्रदेश सवारी तथा यातायात व्यवस्था ऐन २०८१” जारी भएपछि लागु हुने गरी सवारी साधनको नविकरणमा लाग्ने जरिवाना समेत शतप्रतिशत छुट गरेको सूचना प्रकाशित गरिएको छ ।यातायात व्यवस्था कार्यालय जनकपुर र बीरगँजले यसको लागि सूचना जारी … Read more

नेपाली काग्रेस र नेकपा पार्टी मिलेर बनेको सरकारलाई असफल हुने छुट छैन : स्वास्थ्यमन्त्री पौडेल

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले मुलुकका दुई ठूला पार्टी मिलेर बनेको सरकारलाई असफल हुने छुट नभएको बताउनुभएको छ । बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै स्वास्थ्य स्वास्थ्यमन्त्री पौडेलले नेपाली कांग्रेस र नेकपा एमाले समिकरणमा संसदको झन्डै दुईतिहाई बहुमतको सरकार बनेको बताउनुभयो । उहाँले यो सरकारले पनि आम नागरिकको अपेक्षाकृत रुपमा काम गर्न नसके … Read more

पाँच महिनामा १३ अर्ब ४ करोडको बिजुली भारत निर्यात

काठमाडौँ —चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो ५ महिनामा १३ अर्ब ४ करोड रुपैयाँको बिजुली भारततर्फ निर्यात भएको छ । नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्षको साउन, भदौ असोज, कात्तिक र मंसिरमा देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको १ अर्ब ७६ करोड युनिट बिजुली भारततर्फ निर्यात गरेको हो ।चार महिनामा भारततर्फ निर्यात गरिएको विद्युत्को औसत दर प्रतियुनिट … Read more

अपहरण गरेर दलित महिलालाई सामूहिक बलात्कार, एक भारतीयसहित चारजना पक्राउ

अपहरण गरेर दलित महिलालाई सामूहिक बलात्कार, एक भारतीयसहित चारजना पक्राउ २o८१ पौष ११ मोरङको जहदा गाउँपालिका– ३ की दलित महिलालाई शौच गर्न निस्किएका वेला युवाहरूको एक सहमूहले अपहरण गरी सामूहिक बलात्कार गरेको छ । युवाहरूले उनको मुख थुनेर सिटी रिक्सामा राखी एक किलोमिटर पर कटहरी गाउँपालिका– २ स्थित बाँसको झ्याङमा पुर्‍याएर बलात्कार गरेका हुन् । हातखुट्टा बाँधेको … Read more

जिल्ला प्रहरी कार्यालय बाराद्वारा ३० लाख ६७ हजार बराबरको सामान नियन्त्रणमा

जिल्ला प्रहरी कार्यालय बाराद्वारा ३० लाख ६७ हजार बराबरको सामान नियन्त्रणमा मनाेज शाह जितपुर बारा पुस १० गते:जिल्ला प्रहरी कार्यालय,बाराले मंगलबार राति ३० लाख ६७ हजार रुपैयाँ बराबरको अवैध सामान नियन्त्रणमा लिएको छ। इलाका प्रहरी कार्यालय जीतपुरबाट प्रहरी नायब निरीक्षक मोह नारायण रायको कमाण्डमा खटिएको टोलीले जीतपुरसिमरा उपमहानगरपालिका–७ स्थित जीतपुरचोकमा चेकजाँच गर्ने क्रममा उक्त सामान … Read more

हसिनालाइ फिर्ता पठाउन भारतलाई आग्रह

ढाका : बंगलादेशले विद्यार्थी नेतृत्वको आन्दोलनले सत्ताच्युत गरेपछि अगस्ट ५ मा भारत भागेकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई फिर्ता पठाउन भारतलाई औपचारिक अनुरोध गरेको छ। स्थानीय सञ्चारमाध्यमका अनुसार बंगलादेशको अन्तरिम सरकारका विदेश मामिला सल्लाहकार तौहिद हुसेनले भारत सरकारलाई ‘नोट भर्बेल’ मार्फत यो अनुरोध गरिएको बताए। ‘हामीले शेख हसिनालाई फिर्ता पठाउन अनुरोध गर्दै भारतलाई नोट भर्बेल पठाएका छौं’, … Read more