स्पर्श खबर जितपुर बारा माघ १४ गते:
जिल्ला मकवानपुर मनहरी गा.पा.७ मनहरी बजार स्थित नारायण सुवेदीको गाई बाँध्ने गोठमा अचानक आगलागी भएको खबर प्राप्त हुनसाथ इलाका प्रहरी कार्यालय मनहरीबाट प्रहरी टोली खटी गई स्थानीय र दमकलको सहयोगमा आगो नियन्त्रणमा गर्दै नेपाल प्रहरी ।