युवा नेता उमेश दुबेले तिर्थयात्रुलाइ टीका र गम्छाले सम्मान

मनाेज शाह जितपुर बारा माघ १४ गते । बारा जिल्लाको फेटा गाउँपालिका वडा नम्बर १ भलुहीका तिर्थयात्रुहरूलाइ समाजसेवी एवम पत्रकार दुबेले सम्मान गरेका छन । भारतको कुम्भ मेलामा जान लागेका तिर्थयात्रुहरूलाइ फेटा गाउँपालिका वडा नम्बर ७ निवासी तथा समाजमा आफ्नो अमुल्य योगदान पुर्याउदै आएका उमेश दुबेले सम्मान गरेका हुन । भलुही टोलका करिब ९० जना … Read more

एसपी गौतम मिश्रले सम्हाले पर्सा जिल्ला प्रहरी प्रमुखको कमाण्ड

मनाेज शाह जितपुर बारा माघ १४ गते एसपी गौतम मिश्रले सम्हाले पर्सा जिल्ला प्रहरी प्रमुखको कमाण्ड सोमबार दिउँसो कार्यालयमा पुगेर एसपी मिश्रले जिल्ला प्रहरी कार्यालयको कमाण्ड सम्हालेका हुन् । जिल्ला प्रहरी कार्यालय पर्सामा हाजिर भएका एसपी मिश्रलाई प्रहरी नायब उपरीक्षक (डिएसपी) किशोर लम्सालसहितका प्रहरी अधिकारीहरुले स्वागत गरेका थिए । जिल्लाको कमाण्ड सम्हाल्दै एसपी मिश्रले इमान्दारितापूर्वक … Read more

सरकारका कामको समर्थन गर्दै अघि बढ्ने सत्तारुढ दलको निष्कर्ष

काठमाडौं १४ माघ :सत्तारुढ दलहरुले संसदका काम कारबाही तथा सरकारका सकारात्मक कामका बारेमा एक ठाउँमा उभिएर अघि बढ्ने निष्कर्ष निकालेका छन् । सोमबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्तारुढ दलका शीर्ष नेताहरुको बैठकले यस्तो निष्कर्ष निस्केको एमालेका मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिए । उनले बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै संसदको काम कारबाहीमा सत्तारुढ दलहरु … Read more

खाेपले जीवन रक्षा गर्छ भन्ने नारा सहित बारामा क्यान्सर बिरुद्ध को एच.पि.भी. खोप अभियान २०८१ सञ्चालन

स्पर्श खबर जितपुर बारा माघ १४ गते: महिलाहरुको लागी एचपिभि खोप अभियान माघ २३ गते देखि सञ्चालन हुने भएको छ ।बारा जिल्ला स्तरिय खोप समन्वय समिति तथा सन्चारकर्मीहरुको अभिमुखिकरण बैठकमा जानकारी गराईएको छ । खोप निशुल्क पाईन्छ,खोप सुरक्षित हुन्छ,खोपले जीवन रछा गर्छ भन्ने नारा सहित बारामा क्यान्सर बिरुद्ध को एच.पि.भी. खोप अभियान २०८१ सञ्चालन भैरहेको … Read more

ज्योति विकास बैंक सिमरा शाखाले सहरी स्वस्थ्य प्रवर्द्धन केन्द्रलाई बेबी वार्मर सेट सहयोग

ज्योति विकास बैंक सिमरा शाखाले सहरी स्वस्थ्य प्रवर्द्धन केन्द्रलाई बेबी वार्मर सेट सहयोग मनाेज शाह जितपुर बारा माघ १४ गते:ज्योति विकास बैंक सिमरा शाखाले सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र डुमारवानलाई एक थान बेबी वार्मर सेट हस्तान्तरण गरेको छ । बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत “हाम्रो विकास प्रवर्द्धन कोष” मार्फत जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर १५ डुमरवानमा … Read more

कांग्रेसले सरकारलाई पूरै साथ दिएको छ : प्रधानमन्त्री

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले दुई ठुला दलको सहकार्यमा रहेको वर्तमान सरकारले विकास र स्थिरताको बलियो आधार तयार गरेरै छाड्ने बताएका छन् । भक्तपुरको सूर्यविनायक नगरपालिकाको कटुञ्जेस्थित नवनिर्मित प्रशासकीय भवनको आज उद्घाटन गर्दै उनले सत्ताको खिचातानीमा मात्रै केन्द्रित हुने प्रवृत्तिबाट देशलाई मुक्त बनाउँदै देश विकासको गति बढाउने बताएका हुन् । उनले भने, ‘अब नेपालमा … Read more

नारायण सुवेदीको गाई बाँध्ने गोठमा अचानक आगलागी

स्पर्श खबर जितपुर बारा माघ १४ गते: जिल्ला मकवानपुर मनहरी गा.पा.७ मनहरी बजार स्थित नारायण सुवेदीको गाई बाँध्ने गोठमा अचानक आगलागी भएको खबर प्राप्त हुनसाथ इलाका प्रहरी कार्यालय मनहरीबाट प्रहरी टोली खटी गई स्थानीय र दमकलको सहयोगमा आगो नियन्त्रणमा गर्दै नेपाल प्रहरी ।

बाराको अमलेखगंजमा टयाङ्कर ब्यवसायी संघ–संस्थाहरूको संयुक्त आन्दोलन

मनाेज शाा जितपुर बारा माघ १४ गते: अमलेखगंज आयल निगमका टयाङ्कर ब्यवसायी तथा मजदुरहरु आन्दोलित बारा : बाराको अमलेखगंजमा टयाङ्कर ब्यवसायी संघ–संस्थाहरूको संयुक्त आन्दोलन जारी छ। आन्दोलनकारी ट्याङ्कर ब्यवसायीहरु अमलेखगंज आयल निगम प्रादेशिक कार्यालय अगाडि चार सुत्रीय माग राखि धर्नामा बसेका छन्। आफुहरु पीडित भएका कारण आफुहरुको माग सुनुवाई हुनुपर्ने तर्क अमलेखगंज पेट्रोलियम दुवानी व्यवसायी … Read more

मधेश प्रदेश च्याम्पियन बन्यो सिमराको नव–जनजागृति यूवा क्लब

मधेश प्रदेश च्याम्पियन बन्यो सिमराको नव–जनजागृति यूवा क्लबमनाेज शाह जितपुर बारा माघ १३ गते : सिमराको नव–जनजागृति यूवा क्लब मधेश प्रदेश च्याम्पियन बन्दै एन्फा प्रेसिडेन्ट लिगका लागि छनौट भएको छ ।आइतबार महोतरीको जलेस्वर रङ्गशालामा सम्पन्न मधेश प्रदेश लिगको फाइनलमा सप्तरीको प्रोग्रेसिभ यूवा क्लबलाई २–० ले पराजित गर्दै नवजनजागृतिले आगामी चैत्रमा हुने एन्फा प्रेसिडेन्ट लिगमा मधेश … Read more

इलाका प्रहरी कार्यालय सिमरामा प्रहरी हिरासतबाट भागेका थुनुवा पक्राउ

सिमरामा प्रहरी हिरासतबाट भागेका थुनुवा पक्राउस्पर्श खबर जितपुर बारा माघ १३ गते:इलाका प्रहरी कार्यालय सिमराको प्रहरी हिरासतबाट भागेका एक थुनुवालाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनलाई आइतबार साँझ सिमराबाट नियन्त्रणमा लिएको हो बाराका प्रहरी प्रवक्ता प्रकाश सापकोटाले हिरासतबाट फरार थुनुवा महेश चौधरीलाई नियन्त्रणमा लिइएको बताए । घटनाको विषयमा प्रहरीले केही बेरमा जानकारी गराउने प्रवक्ता सापकोटाले … Read more