जितपुरदेखि बडहर्वाह सडक निर्माण सुस्त गतिमा
जितपुरदेखि बडहर्वाह सडक निर्माण सुस्त गतिमा मनाेज शाह जितपुर बारा माघ १७ गते। जितपुरदेखि बडहर्वाह सडक निर्माण सुस्त गतिमा काम भैरहेको छ । जितपुरका समाजसेवी अगुवाहरुकाे सडक निर्माण बिच बृहत छलफल भएको छ । अधिकांस अगुवाहरुले छिटोभन्दा छिटो सडक निर्माण हाेस् भनेका चाहना व्यक्त गरेका छन् । मधेस प्रदेश सांसद देवनारायण चाैधारीले जितपुरदेखि कोल्हवी सम्मका … Read more