बाराबाट एक थुनुवा फरार

मनाेज शाह जितपुर बारा माघ १३ गते: इलाका प्रहरी कार्यालय सिमराकाबाट एक थुनुवा फरार रहेको छ । इलाका प्रहरी कार्यालय सिमराको हिरासत कक्षमा रहेको अभद्र व्यवहार मुद्दाको बस्ने वर्षअं.१९ महेश चौधरी मिति २०८१/१०/०८ गते राति २०:०० बजेको समयमा प्रकाउ गरीजिल्ला प्रशासन कार्यालय कलैया बारा देखि ७ दिन म्याद थप लिई हिरासत कक्षमा राखिअनुसन्धानको क्रममा रहेको … Read more

श्री फकिरा गिरी राजेश गिरी माध्यमिक विद्यालय  जितपुरको नयाँ भवन निर्माण कार्य सुरु

श्री फकिरा गिरी राजेश गिरी माध्यमिक विद्यालय  जितपुरको नयाँ भवन निर्माण कार्य सुरु मनोज शाह जितपुर बारा माघ १३ गते जितपुरसिमरा उपमहानगरपालिका नगर कार्यपालिका जितपुर बाराबाट चारकोठे भवन निर्माणका लागि विनियोजित रकमबाट उक्त भवन २०८२ आषाढ मासान सम्म निर्माण गरी सम्पन्न गर्ने भनी वडा नम्बर ७ का वडाध्यक्ष  तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुनिल गुप्ता  … Read more

३९ वर्षीय महिलाको हेलिकोप्टरबाट उद्वार

प्रसुती पछि स्वास्थ जटिल भएकी महिलाको हेलिकोप्टरबाट उद्वार प्रसुती पश्चात अत्याधिक रक्तश्राप भएर गम्भिर बिरामी भएकी ३९ वर्षीय महिलाको हेलिकोप्टरबाट उद्वार गरिएको छ । पाँचथरको तुम्बेवा गाउँपालिका १ आङनाकी ३९ वर्षीया मनमति तामाङलाई शनिबार साँझ तुम्वेवा गाउ‘पालिका र जिल्ला प्रशासन कार्यालय पाँचथरको पहलमा उद्वार गरिएको हो ।

बारामा प्रहरी उपरिक्षकको रुपमा सन्तोष तामाङ्ग आउने

मनाेज शाह जितपुर बारा माघ १२ गते: नेपाल प्रहरीका बारा,पर्सा जिल्लाका प्रमुखहरुका परिवर्तन भएको छ । प्रहरी प्रधान कार्यालयले जारी गरेको विज्ञप्ती अनुसार यी बारा,पर्साका प्रहरी प्रमुखहरु परिवर्तन भएको जनाईएको छ । अब यी दुई जिल्लामा जिल्ला प्रहरी कार्यालय बारामा प्रहरी उपरिक्षकको रुपमा सन्तोष तामाङ्ग आउने भएका छन । प्रहरी प्रधान कार्यालयबाट जिल्ला प्रहरी कार्यालय … Read more

नेपाली कांग्रेसको  अभियान अन्तर्गत बारा क्षेत्रमा ४ को क्षेत्रीय  बैठक सम्पन्न

नेपाली कांग्रेसको  अभियान अन्तर्गत बारा क्षेत्रमा ४ को क्षेत्रीय  बैठक सम्पन्न मनुषा जितपुर बारा माघ १२ गते। नेपाली कांग्रेसको १०० दिने  अभियान अन्तर्गत बारा क्षेत्र नम्बर ४ को क्षेत्रीय विस्तारित बैठक सम्पन्न भएको छ। बाराको पर्सौनी गाउँपालिका वडा नं २ स्थित बजारमा बारा क्षेत्र नम्बर ४ को कार्य समितिको आयोजनामा शनिबार सो बैठक सम्पन्न भएको … Read more

थानीमाई वन समूहको १९ आै  वार्षिक साधारणसभा सम्पन्न

थानीमाई वन समूहको १९ आै  वार्षिक साधारणसभा सम्पन्न मनोज  जितपुर बारा  माघ १२ गते। थानमाई सामुदायिक वन समूहले आफ्नो १९ आै  वार्षिक साधारणसभा भब्य  रूपमा सम्पन्न गरेको छ। कार्यक्रमका प्रमुख अतिथि प्रदेश सभा सदस्य तथा मधेस प्रदेश सरकारका पूर्व उद्योग वाणिज्य तथा पर्यटन मन्त्री युवराज भट्टराई समिर रहनुभएको थियो। साधारण सभामा वन संरक्षण स्थानीय समुदायको … Read more

बारामा पासवान जातिको हकहितका तदर्थ समित गठन

मनाेज शाह जितपुर बारा माघ १२ गते: आज बारा जिल्लामा पासवान समाजको हकहितका लागि नेपाल पासवान कल्याण समाज जिल्ला कार्य समिति राजदेव हजराको संयोजकत्वमा तदर्थ समिति गठनमा सहभागी ।

आईटी आर्मीको चितवन जिल्ला भेला भरतपुरमा सम्पन्न

स्पर्श खबर जितपुर बारा माघ १२ गते: आईटीआर्मीकोचितवनजिल्लाभेलाभरतपुरमासम्पन्न आम जनता पार्टी निकट आईटी आर्मीको चितवन जिल्ला भेला आज आजपाका राष्ट्रिय अध्यक्ष पुर्व मन्त्री मा. प्रभु साह ज्युको प्रमुख आतिथ्यमा भरतपुरको चेतना भिलेज रिसोर्टमा भब्यताका सम्पन्न भएकोछ । सरकारको अनावश्यक कर आतंकको भण्डाफोर गर्न तथा भ्रष्टाचार बिरुद्धको संघर्षलाई अगाड़ी बढ़ाउने संकल्प सहित भेला सम्पन्न भएको छ।

मदरसा इस्लामियामा आज सम्मान कार्यक्रम सम्पन्न भयो।

मनाेज शाह जितपुर बारा माघ १२ गते: आज एक कार्यक्रम का बीच विद्यार्थी भाइहरूलाई सम्मानित गरिएको छ। जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ जितपुरस्थित मदरसा इस्लामिया नसिमनगर मा अध्ययनरत विद्यार्थीहरूलाई सम्मान गरिएको हो। विद्यार्थीहरूले हिफाजे कुरान सम्पन्न गरेकोमा विद्यार्थीहरूको सफलताको शुभकामना तथा उत्तरोत्तर प्रगतिको लागि र विद्यार्थी हरूलाई अझ इस्लाम धर्मप्रति र कुरान सम्बन्धित ज्ञानमा बढीभन्दा … Read more

कांग्रेसले स्टार्टअप र साना तथा मझौला व्यवसाय सम्मेलन गर्ने

कांग्रेसले स्टार्टअप र साना तथा मझौला व्यवसाय सम्मेलन गर्ने काठमाडौ : नेपाली कांग्रेसले आगामी माघ १६ र १७ गते नेपाल स्टार्टअप र साना तथा मझौला व्यवसाय सम्मेलन गर्ने भएको छ। कांग्रेसको उद्यमशीलता र साना तथा मझौला व्यवसायी विकास विभागले शनिबार पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै नेपालको उद्यमशीलता क्षेत्रमा नयाँ ऊर्जा सिर्जना गर्ने जनाएको छ। … Read more