सडकको बीचमै पोल: जितपुरदेखि पर्साकाे ठाेरी जाने सडक निर्माणप्रति लापरबाही
सडकको बीचमै पोल: जितपुरदेखि पर्साकाे ठाेरी जाने सडक निर्माणप्रति लापरबाही स्पर्श खबर जितपुर बारा बैशाख १९ गते: जितपुरसिमरा उपमहानगरपालिका वडा ७ जितपुरदेखि पर्साकाे ठाेरी जितपुर क्षेत्रमा निर्माण भएको नयाँ सडकको बीच भागमै विद्युतको पोल ठडिएपछि स्थानीयवासीहरू चिन्तित भएका छन्। सडक विस्तार तथा मर्मतका क्रममा पोल सार्ने कार्य नगरीकनै ढल्न गरिएको देखिन्छ। स्थानीयहरूका अनुसार, “यो बाटोमा दैनिक सयौ सवारीसाधनहरू आवतजावत … Read more