अत्याधिक गर्मी बढेपछि जितपुरसिमराका जनजीवन प्रभावित
स्पर्श खबर जितपुर बारा बैशाख २९ गते : बैशाख महिनाको अन्तिम सातामा गर्मी केही दिनदेखी बढेको गर्मीले जिल्लाको १६ पालिकाको जनजीवन प्रभावित बनेको हो। गर्मीले जिल्लाको जितपुर, सपमरा,नितनपुर,परवानीपुर,अमलेखगञ्ज , निजगढ ,बकुलिया,राजघाट, कलैया,भवानीपुर,रामपुर,दोहरी,मझौलिया,उत्तरझिटकैया,सखुई,मनहर्वा,जैतापुर, पिलुवा,महेन्द्र नगर लगायतको जनजीवन प्रभावित बनेको छ। गर्मीले जिल्लाको बरियारपुर,गञ्जभवानीपुर,सिम्रौनगढ,कचोर्वा,पटेर्वा,अमृतगञ्ज,खजानी,झवानी,लगायतको जनजीवन प्रभावित बनेको हो। गर्मीसंगै तातो हावा चल्दा दिउसो तापक्रममा बृद्धि भएको छ। … Read more