सिरहाबाट पेस्तोलसहित दुई भारतीय नागरिक पक्राउ

सिरहा: सिरहाबाट पेस्तोलसहित दुई भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले सोमबार बरियारपट्टी गाउँपालिका–१ मा गरेको चेकको क्रममा बिना नम्बर प्लेटको मोटरसाइकलमा भारततर्फ जाँदै गरेको अवस्थामा उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानले जानकारी दिनुभयो । उहाँका अनुसार पक्राउ पर्नेमा मोटरसाइकल चालक भारत मधुवनीका १९ वर्षीय … Read more

सातै प्रदेशमा प्रहरी प्रमुख खाली हुँदै, यी १० डीआईजी मध्येबाट खटाइने

स्पर्श खबर जितपुर बारा बैशाख ९ गते: नेपाल प्रहरीमा एकसाथ सबै प्रदेशमा प्रहरी प्रमुख रिक्त हुने भएका छन्। सात प्रदेशमध्ये तीनवटा प्रदेशमा अहिले पनि प्रहरी प्रमुख छैनन्। बाँकी चारवटा प्रदेश पनि आगामी सोमबारसम्ममा प्रहरी नायब महानिरीक्षक (डीआईजी) विहीन हुने भएका हुन्। चारवटै प्रदेशका प्रहरी प्रमुख अतिरिक्त महानिरीक्षकमा बढुवाका लागि सिफारिस भइसकेका छन्। अब बस्ने मन्त्रिपरिषद् … Read more

जम्मु-काश्मीरकाे पहलगाममा मंगलबार आतंकवादीहरुकाे आक्रमण मा २६ भन्दा बढी मानिस

जितपुर बारा ९बैशाख:भारतकाे जम्मु-काश्मीरकाे पहलगाममा मंगलबार आतंकवादीहरुकाे आक्रमण मा २६ भन्दा बढी मानिस मारिएका छन्। जम्मु-काश्मीरकाे पर्यटकीयस्थल पहलगाममा पर्यटकहरु घुमफिर गरिरहेका बेला ५/६ जनाकाे संख्यामा आएका हतियारधारीहरुले अन्धाधुन्ध गाेली चलाउँदा अहिलेसम्म २६ जना मारिएको खबर प्राप्त भएको भारतीय मिडियामा समाचारहरु सम्प्रेषण भइरहेका छन्।उक्त आक्रमणमा मारिनेमा दुई जना विदेशी पर्यटकपनि छन्। आतंककारीहरुकाे आक्रमणमा गाेली लागेर १० … Read more

जितपुरसिमराका  सामुदायिक विद्यालय रित्तै

जितपुरसिमराका  सामुदायिक विद्यालय रित्तै मनाेज शाह जितपुर बारा बैशाख ९ गते । जितपुरसिमराका  विद्यालयमा अहिले कुनै पनी किसीमको गतिविधि भएको छैन । नयाँ भर्नाको अवधिमा यसरी विद्यालयनै बन्द अवस्थाम छ । जितपुरसिमरा उपमहानगरका शिक्षा महाशाखा प्रमुख शिव प्रसाद साहका अनुसार शिक्षक आन्दोलनकै कारण भर्ना सम्वन्धि कुनै पनी गतिविधि नभएको हो । अन्य वर्ष यो समय विद्यालयमा विद्यार्थी … Read more

कतारमा उपचार्थ नेपाली नागरिकलाई युवा नेता दुबेले गरे आर्थिक सहयोग

कतारमा उपचार्थ नेपाली नागरिकलाई युवा नेता दुबेले गरे आर्थिक सहयोग, उद्धार गर्न सरकार संग आग्रहमनाेज शाह जितपुर बारा बैशाख ८ गते / बिदेशी मुलुक कतारमा गएका नेपाली नागरिक बिरामी भई उपचार गराइरहेको अवस्थामा युवा नेता तथा समाजसेवी उमेश दुबेले आर्थिक सहयोग गर्दै नेपाल सरकार संग उद्धार गर्न आग्रह गरेका छन । फेटा गाउपालिका वडा नम्बर … Read more

पथलैया–हेटौंडा–नारायणघाट सडक स्तरोन्नति आयोजना अन्तर्गतको वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) प्रतिवेदनमाथि केन्द्रित सार्वजनिक सुनुवाई

स्पर्श खबर जितपुर बारा बैशाख ८ गते: पथलैया–हेटौंडा–नारायणघाट सडक स्तरोन्नति आयोजना अन्तर्गतको वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) प्रतिवेदनमाथि केन्द्रित सार्वजनिक सुनुवाई कार्यक्रम बाराको जीतपुरसिमरा उपमहानगरपालिकाको सभाहलमा सम्पन्न भएको छ।सुनुवाई कार्यक्रममा आयोजना क्षेत्रका सरोकारवाला निकाय, स्थानीय जनप्रतिनिधि, वातावरणविद्, सञ्चारकर्मी तथा स्थानीयवासीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। परियोजनाका प्राविधिक प्रतिनिधिहरूले प्रतिवेदनको मुख्य बुँदाहरू प्रस्तुत गर्दै सडक स्तरोन्नतिसँग सम्बन्धित वातावरणीय, … Read more

जीतपुरसिमरा १६ मा जग्गा चेकजाँच तथा नापजाँच औपचारिक रुपमा सुरु

जीतपुरसिमरा १६ मा जग्गा चेकजाँच तथा नापजाँच औपचारिक रुपमा सुरु स्पर्श खबर जितपुर बारा बैशाख ८ गते: भूमि सम्बन्धी समस्या समाधान आयोग बारा र जीतपुरसिमरा उपमहानगरपालिकाको संयुक्त पहलमा अव्यवस्थित वसोबासीको जग्गा चेकजाँच तथा नापजाँच प्रक्रिया आइतवारदेखि वडा नं. १६ मा औपचारिक रूपमा सुरु भएको छ। उपमहानगरपालिकाको वडा नं. १६ मा रहेका करिब ८०० बिगाहा अव्यवस्थित … Read more

मधेस प्रदेश खेलकुद परिषद्को सदस्य सचिव गु्प्ताले लिए सपथ

मधेस प्रदेश खेलकुद परिषद्को सदस्य सचिव गु्प्ताले लिए सपथ स्पर्श खबर जितपुर बारा बैशाख ५ गते: सिमराः नेकपा एमालेका युवा नेता शिवजी गुप्ताले मधेस खेलकुद परिषद्को सदस्य सचिवको सपथ ग्रहण गरेका छन् । गुप्ताले शुक्रबार मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा सपथ ग्रहण गरेका हुन् । गुप्तालाई मुख्यमन्त्री सतिशकुमार सिंहले सथप ग्रहण गराएका थिए । मधेश प्रदेश … Read more

आईजीपी दिपक थापाद्वारा जनतालाई केन्द्रविन्दुमा राखी थप जनमुखी प्रहरी सेवा प्रदान गर्न निर्देशन

स्पर्श खबर जितपुर बारा बैशाख ५ गते: आईजीपी दिपक थापाद्वारा जनतालाई केन्द्रविन्दुमा राखी थप जनमुखी प्रहरी सेवा प्रदान गर्न निर्देशन प्रहरी महानिरीक्षक दिपक थापाले व्यवसायीक कार्यदक्षताले भरिपूर्ण प्रहरी कर्मचारीहरुबाट मात्रै नेपाल प्रहरी संगठनको उद्देश्यले सार्थकता पाउने भएकाले अब हरेक प्रहरी कर्मचारीले आफूलाई समय सापेक्ष कार्य दक्षता एवं असल आचरणयुक्त बनाउनुपर्नेमा जोड दिनुभएको छ । गण्डकी … Read more

कार र ट्रिपर ठोक्किएर दुईजनाकाे मृत्यु

स्पर्श खबर जितपुर बारा बैशाख ५ गते: पथलैया–निजगढ सडकखण्डको १३ किलोमा शुक्रबार दिउँसो भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुने मध्ये एक जना सर्लाहीको बरथवा नगरपालिका वडा नम्बर १५ हजरियाका ४६ वर्षीय नारायणहरि शर्मा रहेका छन् । अर्का एक जनाको भने सनाखत हुन सकेको छैन । बाराको उपमहानगरपालिका वडा नम्बर १६ … Read more