गरिमा चौधरी प्रकरणमा सरकार र पीडित परिवारबीच ३ बुँदे सहमति, न्यायका लागि ‘गरिमा न्याय संकल्प समिति’ गठन हुने
गरिमा चौधरी प्रकरणमा सरकार र पीडित परिवारबीच ३ बुँदे सहमति, न्यायका लागि ‘गरिमा न्याय संकल्प समिति’ गठन हुनेमनाेज शाह जितपुर बारा भदौ ७ गते: बाराको जितपुरसिमरा उपमहानगरपालिका–१ की ३ वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको घटनालाई लिएर नेपाल सरकार र पीडित परिवारबीच तीनबुँदे सहमति भएको छ। शनिबार साँझ गृह मन्त्रालयमा भएको छलफलमा गृहमन्त्री सुधन … Read more