एमरल्ड एकडेमीका विद्यार्थीद्वारा जितपुर–७ स्थित बर्माबाबा मन्दिरको अध्ययन अवलोकन

स्पर्श खबर जितपुर बारा कार्तिक २१ गते: एमरल्ड एकडेमीका विद्यार्थीद्वारा जितपुर–७ स्थित बर्माबाबा मन्दिरको अध्ययन अवलोकन गरेको छ बारा जिल्लाकाे जितपुरसिमरा उपमहानगरपालिका–७ स्थित बर्माबाबा मन्दिरमा बिहीबार एमरल्ड एकेडेमीका विद्यार्थीहरूले स्थानीय पाठ्यक्रम अन्तर्गत अध्ययन अवलोकन गरेका छन्। स्थानीय धार्मिक तथा ऐतिहासिक स्थलको बारेमा ज्ञान प्राप्त गर्ने उद्देश्यले गरिएको यस अवलोकन कार्यक्रममा विद्यार्थीहरूका साथै शिक्षकहरू पनि सहभागी … Read more

जितपुरसिमरा–१६ मा जेन्जी युवासँग वडाध्यक्ष खरेलको भेटघाट तथा छलफल

स्पर्श खबर जितपुर बारा कार्तिक २० गते: जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १६ का वडाध्यक्ष हरिदेव खरेलले वडाभित्रका केही जेन्जी (Gen Z) पुस्ताका भाइबहिनीहरूसँग भेटघाट गर्दै खेलकुद तथा राजनीतिक विषयमा अन्तरक्रिया गर्नुभएको छ। वडाध्यक्ष खरेलका अनुसार सो भेटघाटको उद्देश्य नयाँ पुस्ताको सोच, ऊर्जा र दृष्टिकोणलाई स्थानीय नेतृत्वमा समावेश गर्दै खेलकुद र सामाजिक गतिविधिलाई सशक्त बनाउन रहेको … Read more

नेकपा एमाले जितपुरसिमराले वडास्तरिय जनभेला गर्ने निर्णय

स्पर्श खबर जितपुर बारा कार्तिक २० गते: नेकपा एमाले जितपुरसिमराले वडास्तरिय जनभेला गर्ने निर्णय ।नेकपा एमाले जितपुरसिम्रा उपमहानगर समितिले वडास्तरिय जनभेला, पालिका र जिल्ला स्तरका कार्यक्रमको तयारी सुरु गरेको छ । पार्टीको केन्द्रीय सचिवालय बैठकको निर्णयअनुसार देशभरका सबै वडामा जनभेला, पालिका जनप्रदर्शन तथा जिल्ला जनसभा गर्ने निर्णय भएपछि जितपुरसिमरा उपमहानगर समितिले विस्तृत तयारी थालिएको जनाएको … Read more

स्थानीय शिक्षक बिपुल सर्फाको सामाजिक सञ्जालमा चर्को टिप्पणी

स्थानीय शिक्षक बिपुल सर्फाको सामाजिक सञ्जालमा चर्को टिप्पणीस्पर्श खबर जितपुर बारा कार्तिक २० गते। स्थानीय शिक्षक बिपुल सराफले पछिल्लो राजनीतिक र सामाजिक अवस्थाप्रति असन्तुष्टि जनाउँदै फेसबुकमार्फत आफ्नो विचार सार्वजनिक गरेका छन्। उनले लेखेका छन्,“जनजी आफ्नै पारामा, नेताहरू आफ्नै पारामा, ढुग्रा प्रशाई आफ्नै पारामा, र बालेन आफ्नै नाशामा, गरिखाने जनता टुलु टुलु हेर्दै गारो छ। बेचारा … Read more

मधेस प्रदेशका मुख्यमन्त्री सोनले कार्तिक २२ गते विश्वासको मत लिने

मधेस प्रदेशका मुख्यमन्त्री सोनले कार्तिक २२ गते विश्वासको मत लिनेस्पर्श खबर जितपुर बारा कार्तिक २० गतेमधेस प्रदेशका मुख्यमन्त्री जितेन्द्रप्रसाद सोनलले कार्तिक २२ गते शनिबार बस्ने मधेस प्रदेश सभाको बैठकमा विश्वासको मत लिने कार्यक्रम तय भएको छ। मुख्यमन्त्री सोनरले नेपालको संविधानको धारा १६८ को उपधारा ४ बमोजिम विश्वासको मत लिनका लागि व्यवस्था मिलाइदिन प्रदेश सभा सचिवालयमा … Read more

सिमरा खानेपानी तथा सरसफाई उपभोक्ता समितिको निर्वाचन कार्यक्रम सार्वजनिक

सिमरा खानेपानी तथा सरसफाई उपभोक्ता समितिको निर्वाचन कार्यक्रम सार्वजनिकस्पर्श खबर जितपुर बारा कार्तिक १९ गते: सिमरा खानेपानी तथा सरसफाई उपभोक्ता समितिको निर्वाचन कार्यक्रम आज एक पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको छ। निर्वाचन समितिका संयोजक शलिराम अधिकारीको अध्यक्षतामा बसेको पत्रकार सम्मेलनमा निर्वाचन मिति, उम्मेदवारी दर्ता, नामावली प्रकाशनदेखि मतदान र नतिजा प्रकाशनसम्मको सम्पूर्ण तालिका सार्वजनिक गरिएको हो। निर्वाचन … Read more

समाजसेवी विनोद सापकोटाको सामुदायिक वनलाई

स्पर्श खबर जितपुर बारा कार्तिक १९ गते। स्पर्श खबर जितपुर बारा कार्तिक १९ गते। समाजसेवी विनोद सापकोटाले प्रगतिशिल सामुदायिक वनलाई धन्यवाद व्यक्त गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत स्टाटस लेख्दै उनले सामुदायिक वनसँगै निवर्तमान अध्यक्ष कुमार त्रिपाठी र वर्तमान अध्यक्ष सन्तोष दाहालप्रति आभार प्रकट गरेका हुन्। सापकोटाले लेखेका छन्, “पहिलो धन्यवाद प्रगतिशिल सामुदायिक वनलाई, दोस्रो निवर्तमान … Read more

त्रिवेणी पूर्णवासी नहान मेला लक्षित बाटो मर्मत सम्पन्न

स्पर्श खबर जितपुर बारा कार्तिक १८ गते: त्रिवेणी पूर्णवासी नहान मेला लक्षित बाटो मर्मत सम्पन्न बारा जिल्लाकाे पर्सौनी गाउँपालिकामा भोलि लाग्ने त्रिवेणी पूर्णवासी नहान मेलामा सहभागी भक्तजनहरूलाई आउन–जान सहज होस् भन्ने उद्देश्यले पर्सौनी गाउँपालिकाले बाटो मर्मत कार्य सम्पन्न गरेको छ। गाउँपालिकाका मेयर विनोद जयसवाल र सम्बन्धित वडाध्यक्षको सक्रियतामा हिलोयुक्त सडकमा माटो खसाइ मर्मत गरिएको हो। … Read more

जितपुरसिमरा २१ मा पेट्रोल ट्याङ्कर पार्किङमा प्रतिबन्ध

जितपुरसिमरा २१ मा पेट्रोल ट्याङ्कर पार्किङमा प्रतिबन्ध स्पर्श खबर जितपुर बारा कार्तिक १७ गते — जितपुर सिम्रा उपमहानगरपालिका वडा नम्बर २१ को वडा कार्यालयले बस्ती र राजमार्ग आसपास पेट्रोल र डिजेलजस्ता ज्वलनशील पदार्थ बोकेका ट्याङ्करहरू पार्किङ गर्न प्रतिबन्ध लगाएको छ।जितपुरसिमरा उपमहानगरपालिका वडा २१ का वडा अध्यक्ष सुबस श्रेष्ठकाे अनुसार स्थानीय बासिन्दाको सुरक्षालाई ध्यानमा राख्दै जनप्रतिनिधि, … Read more

ऐतिहासिक निर्णय : आठ वामपन्थी दल एक ठाउँमा

ऐतिहासिक निर्णय : आठ वामपन्थी दल एक ठाउँमा काठमाडौं — नेपालको वामपन्थी राजनीतिमा ऐतिहासिक मोड ल्याउने निर्णय आज भएको छ। देशका आठ वटा वामपन्थी दलहरूले एकताका लागि सहमति गर्दै संयुक्त रूपमा “पार्टी एकता सहयोगी पत्र” मा हस्ताक्षर गरेका छन्। यस एकता सहयोगी पत्रमा नेपाल कम्युनिष्ट पार्टी (मसाल), नेकपा (संयुक्त), नेकपा (बहुमत), नेकपा (केन्द्रीय), नेकपा (माओवादी … Read more