फेटामा राष्ट्रिय युवा संघ नेपालद्वारा शैक्षिक सामग्री वितरण
फेटामा राष्ट्रिय युवा संघ नेपालद्वारा शैक्षिक सामग्री वितरण स्पर्श खबर जितपुर बारा कार्तिक १६ गते— राष्ट्रिय युवा संघ नेपाल बारा अध्यक्ष सदाम अन्सारीको पहलमा फेटा गाउँपालिका–७ गम्हरियास्थित श्री नेरा माध्यमिक विद्यालयका ४० जना विद्यार्थीलाई ब्याग सहित शैक्षिक सामग्री वितरण गरिएको छ। शैक्षिक सामग्री वितरण कार्यक्रमको उद्देश्य आर्थिक रूपमा कमजोर विद्यार्थीहरूलाई शिक्षामा सहजता पुर्याउने रहेको अध्यक्ष … Read more