बाराका पत्रकार साजिर मन्सुरलाई मातृशोक

बाराका पत्रकार साजिर मन्सुरलाई मातृशोक स्पर्श खबर जितपुर बारा मंसिर १९ गते: बाराका पत्रकार तथा नेपाल पत्रकार महासंघ मधेश प्रदेशका सदस्य समेत रहेका विश्वास एफएमका प्रवन्ध निर्देशक साजिर मन्सुरलाई मातृशोक परेको छ। मन्सुरकी आमा ८५ वर्षीय सनकेशा खातुनको शुक्रबार दिउँसो निधन भएको परिवारले जनाएको छ। केही समयदेखि दमको समस्याबाट पीडित रहँदै आएकी खातुनको उपचारका क्रममा … Read more

बारामा जसपा नेपालद्वारा धर्ना सुरु, ९ बुँदे माग सार्वजनिक

बारामा जसपा नेपालद्वारा धर्ना सुरु, ९ बुँदे माग सार्वजनिक स्पर्श खबर जितपुर बारा मंसिर १९ गते कलैया उपमहानगरपालिका–१ स्थित जिल्ला प्रशासन कार्यालय अगाडि आज जसपा नेपालले धर्ना थालेको छ। जिल्ला अध्यक्ष रमेश यादवको नेतृत्वमा पूर्व सांसद रामबाबु यादव तथा पार्टीका २०–२५ कार्यकर्ताहरूको उपस्थितिमा धर्ना सुरु गरिएको हो। धर्नामा सहभागिहरूले राष्ट्रिय पहिचान, समावेशी प्रतिनिधित्व, किसानमाथिको अन्याय … Read more

जितपुरमा दुई दिनदेखि फोहोर नउठ्दा सहर दुर्गन्धित, सरसफाइ मजदुर आन्दोलित — ‘तलब नपाएर पीडामा छौँ’

स्पर्श खबर जितपुर बारा मंसिर १९ गते: जितपुरमा दुई दिनदेखि फोहोर नउठ्दा सहर दुर्गन्धित, सरसफाइ मजदुर आन्दोलित ‘तलब नपाएर पीडामा छौँ’ जितपुर सहरमा दुई दिनदेखि फोहोर नउठेपछि बजार क्षेत्रदेखि बस्तीहरू दुर्गन्धित बनेका छन्। नियमित सरसफाइ बन्द भएपछि स्थानीय जनजीवन प्रभावित बनेको छ। यसकै बीच तीन महिनादेखि तलब नपाएका सरसफाइ मजदुरहरू शान्तिपूर्ण आन्दोलनमा उत्रिएका छन्। न्यूजमा … Read more

नगर प्रहरीको विशेष सडक ड्युटी

नगर प्रहरीको विशेष सडक ड्युटीस्पर्श खबर जितपुर बारा मंसिर १९ गतेविद्यार्थीको विद्यालय आगमन र बिहानको भिड व्यवस्थापनलाई लक्षित गर्दै जितपुर सिम्रा उपमहानगरपालिकामा नगर प्रहरीले मंगलबारदेखि लागू गरेको विशेष सडक ड्युटी स्थानीयमा अत्यन्तै प्रशासनीय बनेको छ। सुरक्षित यात्रा व्यवस्थित सहर अभियान अन्तर्गत नगर प्रहरीहरू बिहान ९ देखि ११ बजेसम्म नगरका प्रमुख चौक चौराहामा खटिन थालेपछि विद्यार्थी … Read more

विश्व प्रसिद्ध गढीमाई मन्दिरको पोखरी फोहरले दुर्गन्धित

विश्व प्रसिद्ध गढीमाई मन्दिरको पोखरी फोहरले दुर्गन्धितस्पर्श खबर जितपुर बारा मंसिर १९ गतेमहागढीमाई नगरपालिकास्थित विश्वप्रसिद्ध गढीमाई मन्दिर परिसरको ठूलो पोखरीमा फोहर थुपर्दै जान थालेपछि भक्तजनदेखि स्थानीयवासीसम्मले गुनासो गर्न थालेका छन्। गढीमाई मन्दिरसँगै जोडिएर पश्चिमतर्फ रहेको यो पोखरी प्लास्टिक कुहिने पदार्थ र अन्य फोहरले भरिएपछि धार्मिक पर्यटकलाई समेत प्रत्यक्ष असर परेको स्थानीयको भनाइ छ। देशविदेशबाट दर्शनका … Read more

निजगढको बकैया खोल किनारमै फोहोर डम्पिङ : वातावरणीय लापरवाहीको पराकाष्ठा

निजगढको बकैया खोल किनारमै फोहोर डम्पिङ : वातावरणीय लापरवाहीको पराकाष्ठा स्पर्श खबर जितपुर बारा मंसिर १८ गते: निजगढ नगरपालिकाले वर्षौँदेखिदेखि बकैया खोला किनारलाई खुला डम्पिङ साइटका रूपमा प्रयोग गर्दै आएको तथ्य बाहिरिएको छ। सभ्यताको प्रतीक मानिने नदी–खोला र तिनको किनारलाई फोहोर मैलाले भरिने काम भइरहेको देखिएपछि स्थानीयवासी तथा सरोकारवाला पक्षबाट तीव्र विरोध व्यक्त गरिएको छ। … Read more

तेलकुवा गाउँमा छिट्टै उज्यालो : अरविन शाह

तेलकुवा गाउँमा छिट्टै उज्यालो : अरविन शाह स्पर्श खबर जितपुर बारा मंसिर १८ गते: बारा जिल्लाको तेलकुवा गाउँमा लामो समयदेखि देखिँदै आएको विद्युत् समस्याले स्थानीयवासी हैरान भइरहेका बेला युवा समाजसेवी अरविन शाहले गाउँका समस्या प्रत्यक्ष अवलोकन गरेर समाधानका लागि पहल अघि बढाएका छन्। केही दिनको गाउँ बसाइँका क्रममा उनले स्थानीय समस्या नजिकबाट बुझ्दै “उज्यालो नेपाल … Read more

युवा नेता राजेश रौनियारद्वारा वडा ६ र ७ मा जनसम्पर्क भेटघाट

युवा नेता राजेश रौनियारद्वारा वडा ६ र ७ मा जनसम्पर्क भेटघाट स्पर्श खबर जितपुर बारा मंसिर १८ गते: बाराको पचरौता नगरपालिकाका वडा नं. ६ र ७ मा नेपाली कांग्रेस तथा अन्य दलका नेता–कार्यकर्ता र स्थानीय जनसमुदायसँग विशेष भेटघाट कार्यक्रम सम्पन्न भएको छ। बाराका चर्चित युवा नेता राजेश रौनियारले पछिल्लो केही दिनयता विभिन्न ठाउँमा जनतासँग निरन्तर … Read more

जितपुरबाट ट्राफिक प्रहरी पोस्ट सरिने हल्लाले स्थानीय चिन्तित

जितपुरबाट ट्राफिक प्रहरी पोस्ट सरिने हल्लाले स्थानीय चिन्तितस्पर्श खबर जितपुर बारा मन्सिर १८ गते।जितपुर सिम्रा उपमहानगरपालिकामा ट्राफिक प्रहरी पोस्ट राख्ने अनावश्यक जमिन उपलब्ध गराउन नसकेको भन्दै स्थानीय युवाहरुले असन्तुष्टि जनाएका छन्। ट्राफिक कार्यालयका लागि उचित स्थान नपाएपछि पोस्ट जिल्ला सरिन लागेको जानकारी बाहिर आएसँगै स्थानीय तहको कमै कमजोरीप्रति टिप्पणीहरू भइरहेका छन्। छ स्थानीय युवा नेता … Read more

ट्राफिक प्रहरीविरुद्ध चालक र व्यवसायीहरूद्वारा पत्र कार्यालयमा धर्ना

ट्राफिक प्रहरीविरुद्ध चालक र व्यवसायीहरूद्वारा पत्र कार्यालयमा धर्नास्पर्श खबर जितपुर बारा मंसिर १८ गते।बाराको पथलायामा पराल भुस लगायत कृषिजन्य कच्चापदार्थ बोकेका ट्रक र ट्याक्टरलाई ट्राफिक प्रहरीले रोक लगाएपछि किसान व्यवसायी र चालक प्रहरी कारवाहीको विरोधमा उत्रेका छन् । प्रहरीले राजमर्गमै सयौं सवारी साधन रोकेपछि उनीहरूले बुधबार प्रत्यक्ष ट्राफिक प्रहरीको प्रदेश स्तरीय कार्यालय अगाडि धारणा दिएका … Read more