भुमिअधिकार तथा श्रमिक संगठनकाे बैठक सुकुम्बासीलाई जग्गाधनी पुर्जा उपलब्ध गराउन माग

मनाेज शाह जितपुर बारा पुस ९ गते:नेकपा एमालेको जनसंगठन भुमी अधिकार तथा श्रमिक संगठन,नेपाल,मधेस प्रदेश कमिटीको बैठक पुर्वमन्त्री तथा नेकपा एमालेका पोलिटब्युरो सदस्य पुरुषोत्तम पौडेलको प्रमुख आतिथ्यतामा बाराको जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १६ को टाँगियाबस्तिमा सम्पन्न भएको छ ।बैठकलाई सम्बोधन गर्दै पूर्वमन्त्री पौडेलले श्रमजीवी जनताको मुक्तिको आन्दोलनका लागि श्रमिक संगठन लाग्नुपर्ने कुरामा जोड दिनुभयो । … Read more

भुमिअधिकार तथा श्रमिक संगठनकाे बैठक : सुकुम्बासीलाई जग्गाधनी पुर्जा उपलब्ध गराउन माग

मनाेज शाह जितपुर बारा पुस ९ गते : नेकपा एमालेको जनसंगठन भुमी अधिकार तथा श्रमिक संगठन,नेपाल,मधेस प्रदेश कमिटीको बैठक पुर्वमन्त्री तथा नेकपा एमालेका पोलिटब्युरो सदस्य पुरुषोत्तम पौडेलको प्रमुख आतिथ्यतामा बाराको जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १६ को टाँगियाबस्तिमा सम्पन्न भएको छ ।बैठकलाई सम्बोधन गर्दै पूर्वमन्त्री पौडेलले श्रमजीवी जनताको मुक्तिको आन्दोलनका लागि श्रमिक संगठन लाग्नुपर्ने कुरामा जोड … Read more

पक्राउ पुर्जी खारिज गर्दै पुर्ण कामकाजमा फर्किए : वडा अध्यक्ष शाह

पक्राउ पुर्जी खारिज गर्दै पुर्ण कामकाजमा फर्किए : वडा अध्यक्ष शाह मनाेज शाह जितपुर बारा पुस ८ गते:  जितपुरसिमरा उपमहानगरपालिका वडा ११ का वडा अध्यक्ष बिन्दालाल साहलाई चेक अन्धार मुद्दामा पक्राउ पुर्जी जारी भैसकेको बेला बादीकाे पक्राउ पुर्जी बधारगरि पुर्ण कामकाजमा परिकिएक छन । चेक अनदार मुद्दामा जिल्ला अदालत बाराले ८ लाख चेक अनदार मुद्दामा … Read more

पाल्पाकाे रैनादेवी छहरा गाउँपालिकामा सुन ठगी गर्ने चार जनालाई प्रहरीले नियन्त्रणमा

सुन ठगी गर्ने चार जना प्रहरी नियन्त्रणमा पाल्पा —पाल्पाको रैनादेवी छहरा गाउँपालिकामा सुन ठगी गर्ने चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । रैनादेवी छहरा–७ बल्ढेङ्गढीकी ७८ वर्षीया डिलकुमारी बगालेको सुन सफा गर्ने बहानामा ठगी गरेका चार जनालाई प्रहरीले पक्राउ गरेको हो । रौतहट ईशनाथ गाउँपालिका–२ का ३० वर्षीय अनिल कुमार शाह, सोही स्थानका २१ वर्षीय … Read more

मोजाम्बिकमा आँधीले ९४ को मृत्यु

मोजाम्बिकमा आँधीले ९४ को मृत्यु एजेन्सी । पूर्वी अफ्रिकी मुलुक मोजाम्बिकमा आएको चक्रवात चिडोले कम्तीमा ९४ जनाको ज्यान लिएको छ । देशको राष्ट्रिय जोखिम तथा प्रकोप व्यवस्थापन संस्थान (आई.एन.जी.डी) ले ७ सय ६८ जना घाइते भएको र ६ लाख २२ हजारभन्दा बढी प्रभावित भएको जनाएको छ । चिडोले मोजाम्बिकमा २ सय ६० किलोमिटर प्रतिघण्टाको गतिमा … Read more

मानव अधिकार एलाइन्स जितपुरसिमरा नगर कमिटी अध्यक्षमा मैनाली चयन

मानव अधिकार एलाईन्स जितपुरसिमरा उपमहानगरपालिका अन्तरगत गठित नगर कमिटिको अध्यक्षमा नबिन मौनाली, उपाध्यक्ष राजेन्द्र प्रसाद जमकटेल, सचिवमा नुरेन अंसारी, कोषाध्यक्षमा अनिता क्षेत्री, सदस्यहरु इम्दाद हुसैन, शालिकराम रेग्मी, प्रदिप बस्नेत, मुकेश साह, मनोज कुमार राम, विशाल साह कानु, कमल चौधरी र संतोष प्रसाद कोईराला सर्वसम्मत चयन हुनुभएको छ । यसै गरी कोल्हबी नगरपालिका अन्तरगत मानव अधिकार … Read more

पुस १० गते एमालेको सचिवालय बैठक बस्ने

एमालेले केन्द्रीय सचिवालय बैठक बोलाएको छ । आगामी बुधबार (पुस १० गते) ललितपुर च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा बैठक डाकिएको एमाले केन्द्रीय प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए। उनका अनुसार बैठकमा केन्द्रीय कमिटी बैठकको तयारी, केन्द्रीय कमिटी बैठकको कार्यसूची, केन्द्रीय सङ्गठन विभागको सङ्गठन विस्तार योजनाबारे छलफल गरिने छ ।   

लामिछानेविरुद्ध आज मुद्दा दर्ता गरिने

रवि लामिछानेविरुद्ध आज मुद्दा दर्ता गरिनेभएको छ । काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेविरुद्ध आज जिल्ला अदालत कास्कीमा मुद्दा दर्ता हुने भएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले गत पुस १ गते लामिछानमाथि छानबिन सकिएको भन्दै सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको थियो । लामिछानेका साथै अन्य ५ जनाविरुद्ध जिल्ला सरकारी वकिलको … Read more

आइतबारकाे माैसम

काठमाडौं । अहिले देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल कोशी, बागमती, गण्डकी तथा कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भागमा आंशिक बदलीको अवस्था रहेको छ । बाँकी भूभागमा सामान्यतया मौसम सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यस्तै कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली क्षेत्रमा आंशिक बदली रही एक–दुई स्थानमा हल्का हिमपातको … Read more

जितपुरसिमरा उपमहानगरपालिका नगर स्तरीय अन्तर विद्यालय स्वतन्त्र लेखन प्रतियोगिता सम्पन्न

नगर स्तरीय अन्तर विद्यालय स्वतन्त्र लेखन प्रतियोगिता सम्पन्मनाेज शाह जितपुर बारा पुस ५ गते: जीतपुरसिमरा उपमहानगरपालिका ५ मा रहेको बकुलिया क्याम्पसमा नगरस्तरीय अन्तर विद्यालय स्वतन्त्र लेखन प्रतियोगिता सम्पन्न भएको छ ।जीतपुरसिमरा उपमहानगरपालिकाको सहयोग र नेपाल राष्ट्रिय नमुना माध्यमिक विद्यालय बकुलियाको आयोजनामा स्वतन्त्र लेखन प्रतियोगिता सम्पन्न भएको छ । उपमहानगर भित्र रहेका १४ वटा आधारभुत विद्यालय … Read more