जितपुरमा रक्तदान सुरु

जितपुरमा रक्तदान सुरु

मनोज शाह जितपुर बारा माघ ११ गते।

जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ मा रहेको फकिरा गिरी राजेशवरी माध्यमिक विद्यालयमा आज रक्तदान कार्यक्रम सुरु भएको छ।

oplus_0

रक्तदान कार्यक्रमका प्रमुख अतिथि प्रदेश  सांसद देवनारायण चौधरी रहनुभएको थियो। जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ का अध्यक्ष सुनिल गुप्ताले आफ्नो रगत दिएर कार्यक्रमको उद्घाटन गर्नुभएको थियो। कार्यक्रम ३ बजेसम्म चल्ने जानकारी दिएको छ।