प्रेस सेन्टर नेपाल बारा कार्यसमितिको सपथग्रहण कार्यक्रम सम्पन्न
प्रेस सेन्टर नेपाल बारा कार्यसमितिको सपथग्रहण कार्यक्रम सम्पन्न प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिती बारा कार्यसमितिको सपथग्रहण कार्यक्रम सम्पन्न भएको छ । शनिबार सिमरास्थित होटेल पराडाईजको हलमा आयोजित कार्यक्रममा हालै निर्वाचित नयाँ समितिका पदाधिकारी तथा सदस्यहरुले सपथ ग्रहण गरेका छन ।पुस २९ गते सम्पन्न प्रेस सेन्टर नेपाल बारा कार्यसमितिको पाँचौ अधिवेशनबाट रञ्जन यादबको अध्यक्षतामा १५ … Read more