जनता मा.बि. तथा कृषि प्राबिधिक शिक्षालय रजघट्टाले मनायो आफ्नो ३९ औं वार्षिकोत्सब एवं ४० औं अभिभावक दिवस
मनाेज शाह जितपुर बारा पुस १७ गते: जनता माध्यमिक बिद्यालय तथा कृषि प्राबिधिक शिक्षालय रजघट्टाले बुधबार ३९ औँ विद्यालय वार्षिकोत्सव तथा ४० औँ अभिभावक दिवस मनाएको छ । जीतपुरसिमरा उपमहानगरपालिका १४ मा कृषि प्राविधिक शिक्षालय समेत संचालन गर्दै आएको यस विद्यालयले आफ्नै प्राङ्गणमा आफ्नो वार्षिकोत्सव तथा अभिभावक दिवस भब्यताका साथ मनाएको हो । बिद्यालयले आफ्नो … Read more