हिन्दु स्वयम सेवक सघं जितपुर द्वारा संचालन स्वामी विवेकानन्द संस्कृति ज्ञान

मनाेज शाह जितपुर बारा माघ १८ गते:

आज हिन्दु स्वयम सेवक सघं जितपुर द्वारा संचालन भएकाे स्वामी विवेकानन्द संस्कृति ज्ञान परिक्षा २०८१ मा बारा पर्सा काे गरी २० वटा विद्यालयहरूकाे ५०० भन्दा बढी विद्यार्थीहरूकाे सहभागिता रहेकाे थियाे। साे कार्यक्रमका प्रमुख अतिथि मधेस प्रदेश क्षेत्र नं० ४ क का सभासद माननिय श्री देव नारायण चाैधरी र विशिष्ठ जि.सि.उमनपा वडा नं० ७ का वडाध्यक्ष श्री सुनिल गुप्ता

र अतिथि समाज सेवी श्री फुर्तिलाल गुप्ता

थिए भने कार्यक्रमका संयाेजक श्री सुधिर दासकाे सभापतित्वमा भएको हाे। प्रथम,द्वितिय र तृत्यलाई क्रमश नगद रू.११,०००,७००० र ५००० का दरले साथै शिल तथा प्रमाणपत्र र २१ जानालाई नगद जनही रू ५०० का दरले सन्तवना पुरस्कार प्रदान गरिएकाे छ।