पत्रकार महासंघमा निर्वाचित पदाधिकारी तथा सदस्यहरु सम्मानित

मनाेज शाह जितपुर बारा माघ ११ गते : नेपाल पत्रकार महासंघ बारा र मधेश प्रदेशमा निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई प्रेस चौतारी नेपाल बाराले सम्मान गरेको छ । शुक्रवार नेपाल पत्रकार महासंघ बाराको सभाहलमा आयोजित औपचारिक कायक्रममा प्रेस चौतारी नेपाल बाराले जिल्ला र मधेश प्रदेश र केन्द्रमा प्रेस चौतारी नेपालबाट निर्वाचित आफ्ना सदस्यहरूलाइ सम्मान गरेको हो … Read more

५औ डुमरवाना क्रिकेट च्याम्पियनसिप

मनाेज शाह जितपुर बारा माघ ११ गते: जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १५ मा ५औ डुमरवाना क्रिकेट च्याम्पियनसिप हुने भएको छ । प्रगतिशिल युवा क्लबको आयोजनामा माघ २६ गतेदेखि प्रतियोगिता आयोजना हुन लागेको हो । प्रतियोगिताबारे जानकारी दिन आयोजक क्लबले आज प्रगतिशिल खेल मैदान पत्रकार सम्मेलनको आयोजना गरेको थियो । फागुन ३ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा … Read more

जितपुरमा रक्तदान सुरु

जितपुरमा रक्तदान सुरु मनोज शाह जितपुर बारा माघ ११ गते। जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ मा रहेको फकिरा गिरी राजेशवरी माध्यमिक विद्यालयमा आज रक्तदान कार्यक्रम सुरु भएको छ। रक्तदान कार्यक्रमका प्रमुख अतिथि प्रदेश  सांसद देवनारायण चौधरी रहनुभएको थियो। जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ का अध्यक्ष सुनिल गुप्ताले आफ्नो रगत दिएर कार्यक्रमको उद्घाटन गर्नुभएको थियो। कार्यक्रम … Read more

जितपुरसिमरा नगरमा दुर्गा मन्दिर शिलान्यास

जितपुरसिमरा नगरमा दुर्गा मन्दिर शिलान्यासमनाेज शाह जितपुर बारा माघ १० गते:जितपुरसिमरा उपमहानगरपालिका वडा ८ लोसनडामा श्री दुर्गा माता मन्दिरकाे शिलान्यास भएको छ । राम जानकी मन्दिर समितिका अध्यक्ष श्री लक्ष्मी चौधरीद्वारा आज बिहीबारको दिन दुर्गा माता मन्दिरको शिलन्यास गर्नु भएको छ । मन्दिर निर्माणकाे लागि अर्थिक गाउँबाट चन्दा सकल्न गरेर आज एक कार्यक्रम बिच मन्दिरको … Read more

जितपुरसिमरामा मनोमानी ढङ्गले क्लिनिकहरू सञ्चालन हुँदै, स्थानीय निकाय माैन

जितपुरसिमरामा मनोमानी ढङ्गले क्लिनिकहरू सञ्चालन हुँदै, स्थानीय निकाय माैन मनाेज शाह जितपुर बारा माघ १० गते: जितपुरसिमरा उपमहानगरपालिका क्षेत्रभित्र अनेकौं मेडिकल क्लिनिकहरु सञ्चालनमा रहे पनि धेरैजसो क्लिनिकहरुले मापदण्ड पूरा नगरेको देखिन्छ । जितपुरसिमरा उपमहानगरपालिकाको कार्यालयले जितपुरसिमरा नगरभरिमा रहेका क्लिनिकहरूलाई व्यवस्थित बनाउन अहिलेसम्म  पनि कुनै मापदण्ड बनाएको छैन । जितपुरसिमरा  उपमहानगरपालिका मातहत रहेका धेरै क्लिनिकहरू अवैध … Read more

नगरले अब शिक्षाकको तलब व्यक्तिगत खातामा पठाउने

नगरले अब शिक्षाकको तलब व्यक्तिगत खातामा पठाउनेमनाेज जितपुर १२ माघ १० गतेजितपुरसिमरा उपहानगरपालिकाले अब शिक्षकहरूको तलब व्यक्तिगत खातामा पठाउनुभएको छ। जितपुरसिमरा उपहानगरपालिकाले नगरका सामुदायिक विद्यालयका शिक्षक बालविकास सहायक र अन्य कर्मचारीहरूको तलब मासिक रुपमा उनीहरूको व्यक्तिगत बैंक खातामा पठाउने भएको हो। उपहानगरपालिकाले यस निर्णयसँगै सम्बन्धित विद्यालयलाई परिपत्र पठाउँदै शिक्षक तथा कर्मचारीहरूको व्यक्तिगत विवरण र कागजात … Read more

फकिरा गिरी राजेश्वर गिरी माध्यमिक बिधालय भवन निर्माणमा ढिलासुस्ती 

फकिरा गिरी राजेश्वर गिरी माध्यमिक बिधालय भवन निर्माणमा ढिलासुस्ती  मनाेज शाह जितपुर बारा माघ ८ गते:  श्री फकिरा गिरी राजेश्वर गिरी माध्यमिक  विद्यालयको भवन निर्माण र ढिलासुस्ती भएको छ। जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ जितपुरमा रहेको श्री फकिरा गिरी राजेश्वर गिरी माध्यमिक विद्यालयको भवन निर्माण गर्ने ठेकेदारले आनाकानी गर्दैछ। जितपुरसिमरा नगरभरिका पुरानो विद्यालयको रूपमा ख्याति … Read more

नेपाल राष्ट्रिय नमुना बिधालयमा खेलकुद सामग्री वितरण

    खेलकुद सामग्री वितरण मनाेज शाह जितपुर बारा माघ ८ गते: जितपुरसिमरा  उपमहानगरपालिका वडा नम्बर ५  बकुलियाले  आज एक कार्यक्रमबिच विद्यालयलाई खेलकुद सामग्री वितरण गरेको हो। वडा नम्बर ५ का अध्यक्ष दिपेन्द्र चौधरीको अगुवाइमा विद्यालयका विद्यार्थीहरुलाइ  खेलकुदमा  अगाडि बढाउनको लागि खेलकुद सामग्री वितरण गरेको हो। खेलकुद सामग्रीमा फुटबल ,भलिबल ,क्रिकेटका लगायत सामग्रीहरु बितरण गरेको … Read more

तेजस एकेडेमीको ना ५ ख १५०४ नम्बरको बसले साइकिल यात्रीलाई ठक्कर दिँदा घटनास्थलमै यात्रुको मृत्यु

मनाेज शाह जितपुर बारा माघ ८ गते: वीरगञ्ज महानगरपालिका – १६ स्थित सडक खण्डमा दुर्घटना हुँदा एक साइकल यात्रुको मृत्यु भएको छ । तेजस एकेडेमीको ना ५ ख १५०४ नम्बरको बसले साइकिल यात्रीलाई ठक्कर दिँदा घटनास्थलमै यात्रुको मृत्यु भएको हो । प्राप्त जानकारी अनुसार, तीव्र गतिमा गुडिरहेको बसले साइकललाई ठक्कर दिँदा दुर्घटना भएको हो । … Read more

सशस्त्र प्रहरी बल नेपाल न ४० रिजर्भ गण पिलुवाले ब्याग,टाेपी,गलवन्दी तथा शैक्षिक सामग्री वितरण

मनाेज शाह जितपुर बारा माघ ७ गते:           सशस्त्र प्रहरीको २४ औ स्थापना दिवसको पुर्व सन्ध्यामा  जीतपुर सिमरा उपमहानगरपालिका १६ स्वाभिमाबस्ती(कतर्वा) श्री नेपाल राष्ट्रिय अाधारभुत बिधालयमा सशस्त्र प्रहरी बल नेपाल न ४० रिजर्भ गण पिलुवाले ब्याग,टाेपी,गलवन्दी तथा शैक्षिक सामग्री वितरण गरेकाे छ ।   सशस्त्र  प्रहरी बल ४० न गण पिलुवाका गणपति सशस्त्र प्रहरी उपरीक्षक (एसपी) मोहन … Read more