मधेस प्रदेश ब्ल्याकबेल्ट कमिटीका अध्यक्ष शाहलाई निलम्बन
स्पर्श खबर जितपुर बारा फाल्गुन २५ गते: मधेस प्रदेश ब्ल्याकबेल्ट कमिटीका अध्यक्ष शाहलाई निलम्बन गरेको छ नेपाल सितोरियो कराते संघ मधेशको शनिबार बर्दिबासमा बसेको विस्तारित बैठकले मधेस प्रदेश ब्ल्याकबेल्ट कमिटीका अध्यक्ष रामबाबु शाहलाई निलम्बन गर्ने निर्णय गरेको छ । नेपाल सितोरियो कराते सङ्घ मधेश प्रदेशका अध्यक्ष रामचन्द्र ठाकुरको अध्यक्षतामा बसेको बैठकले सङ्घको निर्णय विपरीत विभिन्न … Read more