बाराका वडा अध्यक्ष कुशवाहा प्रहरीको फन्दामा

स्पर्श खबर जितपुर बारा भदौ २ गते: बाराको प्रसौनी गाउँपालिका–६ का वडा अध्यक्ष बृजकिशोर कुशवाहा आपराधिक क्रियाकलापमा संलग्न भएको आरोपमा आइतबार पक्राउ परेका छन्। साउन २८ गते बुधबार शिक्षक नागेश्वर कुमार यादवलाई आफ्नै वडा कार्यालयमा करिब आठ जनाको समूहले मदिरा सेवन गरी कुटपिट गरेको घटनामा संलग्न रहेकाले कुशवाहा पक्राउ परेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको … Read more

मोटरसाइकल र स्कुटर ट्राफिक प्रहरीद्वारा खोजतलास गरी धनीलाई हस्तान्तरण

स्पर्श खबर जितपुर बारा भदौ १ गते: मोटरसाइकल र स्कुटर ट्राफिक प्रहरीद्वारा खोजतलास गरी धनीलाई हस्तान्तरण काठमाडौँ उपत्यकाको विभिन्न स्थान र मितिमा चोरी भएका ४१ ओटा दुई पाङ्ग्रे सवारी साधन (मोटरसाइकल र स्कुटर) खोजतलास गरी काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले आइतबार सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आयोजित एक कार्यक्रमका … Read more

जितपुरमा विकास निर्माणमा लापरवाही, अनुगमन फितलो

जितपुरमा विकास निर्माणमा लापरवाही, अनुगमन फितलोस्पर्श खबर जितपुर बाराजितपुरमा विकास निर्माणमा लापरवाही, अनुगमन फितलो भएको छ । सिमराकाे सुर्य नेपालदेखि जितपुरकाे गाढिमाइ मन्दिर सम्म एरियाको ६ लेन सड़क बनाउने ठेक्का लिएको शर्मा यूनाइटेड कप्पनीले लिएको थियो । सडक बने तर जितपुरकाे केराढाेका मन्दिर आगडि नालाको माथि सेल्प अहिलेसम्म हालिएको छैन । मन्दिरमा दैनिकी सयौंको संख्यामा … Read more

एसपी सिलवालद्वारा दुर्गा भगवती मन्दिरको समुद्घाटन

एसपी सिलवालद्वारा दुर्गा भगवती मन्दिरको समुद्घाटन जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीको परिसरमा निर्मित दुर्गा भगवती मन्दिरको समुद्द्घाटन तथा प्राण प्रतिष्ठाको कार्यक्रम नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैया, बाराका प्रमुख प्रहरी उपरीक्षक राज कुमार सिलवालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथिबाट मन्दिर निर्माण तथा प्राण प्रतिष्ठा गर्न सहयोग गर्ने व्यक्तिहरुलाई … Read more

श्रीकृष्ण जन्माष्टमीको अवसरमा ब्रह्माकुमारी राजयोग सेवा केन्द्र, जीतपुरले भब्य

स्पर्श खबर जितपुर बारा भदौ १ गते: श्रीकृष्ण जन्माष्टमीको अवसरमा ब्रह्माकुमारी राजयोग सेवा केन्द्र, जीतपुरले आयोजना गरेको विशेष कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ। सत्युगी दुनियाँको चैतन्य झाँकी, प्रवचन तथा सांस्कृतिक प्रस्तुतिले कार्यक्रमलाई धार्मिक र सांस्कृतिक पर्वको रंगमा रंगाएको थियो। कार्यक्रमको अध्यक्षता केन्द्र प्रमुख सञ्चालिका तथा बालब्रह्मचारिणी तपस्विनी रेनु दिदीले गर्नुभएको थियो। कार्यक्रमको प्रमुख अतिथि … Read more

काठमाडौं । वैज्ञानिक व्यवस्थापन विधि र पर्याप्त जिम्मेवारीबोधका अभावमा उद्योगधन्दाबाट उत्पादन हुने औद्योगिक तथा रासायनिक फोहोरमैला व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको छ । नेपालको संविधान २०७२ मा फोहोरमैला व्यवस्थापनको जिम्मेवारी स्थानीय सरकारको दायित्व तथा क्षेत्राधिकारमा रहने व्यवस्था गरिएपछि अन्तर स्थानीय तह समन्वयको अभावमा औद्योगिक तथा रासायनिक फोहोरमैलाको व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको वातावरण संरक्षण गैरसरकारी संस्था महासंघका … Read more

प्रतिनिधि सभाअन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिको बैठक पाँच मिनेट बसेर

काठमाडाैं : प्रतिनिधि सभाअन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिको बैठक पाँच मिनेट बसेर सकिएको छ । शनिबार सिंहदरबारस्थित समितिको बैठक कक्षमा बिहान साढे १० बजेका लागि बैठक बोलाइएको थियो । तर समिति सदस्यहरू समयमा उपस्थित हुन सकेनन् । समिति बस्नका लागि आवश्यक गणपूरक संख्या पुग्न करिब डेढ घण्टा पर्खिनुपर्‍यो । डेढ घण्टासम्म कुरेर पनि … Read more

लोकप्रिय गायिका मेलिना राईको स्वरमा सजिएको नयाँ गीत ‘छड्के तिलहरी’

काठमाडौं । लोकप्रिय गायिका मेलिना राईको स्वरमा सजिएको नयाँ गीत ‘छड्के तिलहरी’ सार्वजनिक भएको छ। सुधा मरहट्टाको शब्द र किरण कंडेलको संगीत तथा एरेञ्जमा तयार गरिएको यस गीतको भिडियो दिनेश मुस्कानले निर्देशन गरेका छन्। गीतको निर्माणमा अनुराग परिहारले पनि महत्वपूर्ण भूमिका निर्वाह गरेका छन्। गीतमा अस्मिता रन्पाल, बिपना शर्मा, तुलाराम परियार, दिनेश मुस्कान र विमला … Read more

बागमतीमा पाँच मन्त्री नियुक्तिको तयारी, आजै शपथको सम्भावना

बागमतीमा पाँच मन्त्री नियुक्तिको तयारी, आजै शपथको सम्भावना बागमती प्रदेश सरकारले मन्त्रिपरिषद् विस्तारको तयारी थालेको छ। मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले नेपाली कांग्रेसको भागमा बाँकी रहेका पाँच मन्त्री नियुक्त गर्न सक्ने सम्भावना बढेको छ । हाल बागमती सरकारमा मुख्यमन्त्री बानियाँसहित कांग्रेसका तीन र एमालेका ६ जना मन्त्री रहेका छन् । कांग्रेस–एमालेबिचको राजनीतिक सहमतिअनुसार कांग्रेसले मुख्यमन्त्रीसहित आठ र … Read more

पर्सा प्रहरीले दुई घरमा छापा मारेर १६४ बोरा सरकारी अनुदानको रासायनिक मल बरामद

स्पर्श खबर जितपुर बारा साउन २९ गते: पर्साको सखुवा प्रसौनी गाउँपालिका–२ कटैयामा प्रहरीले दुई घरमा छापा मारेर १६४ बोरा सरकारी अनुदानको रासायनिक मल बरामद गरेको छ।जिल्ला प्रशासन कार्यालय, कृषि सामग्री कम्पनी लिमिटेड, साल्ट ट्रेडिङ कर्पोरेसन र जिल्ला प्रहरी कार्यालयको संयुक्त टोलीले बुधबार राति मोहम्मद साह अन्सारीको घरबाट ९ बोरा DAP, १८ बोरा पोटास र ११४ … Read more