झुम्का कारागारको १८ फिट अग्लो पर्खाल नाघेर कैदी फरार

सुनसरीको झुम्का कारागारको १८ फिट अग्लो पर्खाल नाघेर बुधबार बिहान एकजना कैदी फरार भएका छन् । सामूहिक बलात्कार मुद्दामा सजाय भोगिरहेका खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका– २ घर भएका २८ वर्षीय रूपक पौडेल खत्री कारागारबाट फरार भएको जेलर सुवासकुमार लामिछानेले बताए । उनी बुधबार बिहान करिब २ बजे कारागारको बी ब्लकबाट १८ फिट अग्लो पर्खाल नाघेर फरार भएको … Read more

अखिल नेपाल महिला संघ क्रान्तिकारी दोस्रो बारा सम्मेलन धनमाया लामा घलान अध्यक्षमा सर्वसम्मत चयन

स्पर्श खबर जितपुर बारा साउन २८ गते: अनेम संघ (क्रान्तिकारी) बारा जिल्लाको दोस्रो जिल्ला भेला सर्वसम्मत निर्णयसहित सम्पन्न भएको छ। भेलाबाट क. धनमाया लामा घलानलाई संयोजक, मिना सिंहलाई सह–संयोजक र पार्वती फौजदारलाई सचिवको जिम्मेवारी दिँदै ८५ सदस्यीय जिल्ला समिति चयन गरिएको छ। कार्यक्रम बाराको कलैया स्थित बारा उद्योग वाणिज्य संघको सभाहलमा अनेम संघ (क्रान्तिकारी) बारा … Read more

विराटनगरको बाल सुधार गृहमा झडप, एकजना प्रहरी घाइते

विराटनगर : विराटनगरस्थित बाल सुधार गृहमा झडप भएको छ । झडपमा परी प्रहरीका एकजना वरिष्ठ हवलदार घाइते भएको प्रहरीले जनाएको छ । सुधार गृहमा थप घटना हुन नदिनका लागि प्रहरी परिचालन गरिएको छ । घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । घटनास्थलतर्फ मोरङ प्रहरी प्रमुख एसपी नारायण चिमरियाका साथ मोरङका प्रमुख जिल्ला … Read more

चितवनको टाँडी प्रहरीलाई मोटरसाइकल हस्तान्तरण

स्पर्श खबर जितपुर बारा साउन २८ गते: रत्ननगर नगरपालिकाद्वारा चितवनको टाँडी प्रहरीलाई मोटरसाइकल हस्तान्तरण रत्ननगर नगरपालिकाले झन्डै ८ लाख रुपियाँको लागतमा ३ थान पल्सर मोटरसाइकल इलाका प्रहरी कार्यालय टाँडीलाई हस्तान्तरण गरेको हो । बुधबार नगरपालिकामा आयोजित एक कार्यक्रममा मोटरसाइकलको साँचो जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख एसपी गोविन्द पुरीलाई हस्तान्तरण गर्दै मेयर प्रलाद सापकोटाले कालिका … Read more

प्रेस स्वतन्त्रता हननका ९४ घटना

काठमाडौँ, २८ साउन : गत आर्थिक वर्षमा प्रेस स्वतन्त्रता हननका ९४ घटना भएका छन् । प्रेस काउन्सिल नेपालले काउन्सिलमा दर्ता भएका निवेदन र नियमित अनुगमनका आधारमा प्रेस स्वतन्त्रतासम्बन्धी ९४ घटना भएका जनाएको हो । विसं २०८१ साउन १ देखि २०८२ असार ३२ गतेसम्म गरिएको अनुगमनमा प्रेस स्वतन्त्रता हननका ९४ घटना भएका हुन् । सबैभन्दा बढी … Read more

स्वास्थ्य बिमा कार्यक्रम : स्रोतको असन्तुलनले धराशायी हुने जोखिम

स्वास्थ्य बिमा कार्यक्रम : स्रोतको असन्तुलनले धराशायी हुने जोखिम काठमाडौँ, साउन २८ गते । स्वास्थ्य सेवालाई प्रभावकारी, मितव्ययी, जनमैत्री र सबै नागरिकमा पहुँच विस्तार गर्ने उद्देश्यसाथ प्रारम्भ गरिएको स्वास्थ्य बिमा कार्यक्रम थला पर्ने स्थितिमा पुगेको छ । स्वास्थ्य बिमा बोर्डमा दक्ष जनशक्तिको अभाव, प्रविधिको अनुपलब्धता र आर्थिक पक्ष कमजोर हुँदा नागरिकमैत्री र जनजीवनसँग जोडिएको महत्वपूर्ण … Read more

सहिदको योगदानलाई कांग्रेसले कहिल्यै बिर्सँदैन : देउवा

कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले सहिदको सम्मान गर्ने पार्टी कांग्रेस रहेको बताएका छन् । मंगलबार तनहुँको भिमादमा आयोजित सहिद कल्याण खनालको २३औँ स्मृति सभामा सभापति देउवाले कांग्रेसले सधैँ सहिदको सम्मान गर्ने बताएका हुन् । सहिदको कारण आज कांग्रेस यो अवस्थासम्म आएको भन्दै सधँै सहिदलाई सम्झनु पर्ने बताए । उनले सहिद परिवारलाई पार्टीले हेर्ने … Read more

४१ डीएसपीकाे सरूवा

स्पर्श खबर जितपुर बारा साउन २७ गते:नेपाल प्रहरीका ४१ जना प्रहरी नायव उपरीक्षक(डीएसपी)हरूको सरुवा गरिएको छ ।प्रहरी महानिरीक्षक दिपक थापाले मंगलबार ४१ जना डीएसपीहरूको सरुवा गरेका हुन् । ओम प्रकाश खनाललाई जिल्ला प्रहरी कार्यालय अछाममा सरूवा गरिएको छ ।कृष्णराज ओझालाई घुम्ती पर्यटक प्रहरी कार्यालय रानीपोखरी,काठमडौँमा सरूवा गरिएको छ ।त्यस्तै खगेन्द्र धमलालाई जिल्ला प्रहरी कार्यालय बझाङमा … Read more

प्रसौनी–नकटुवा–वीरगन्ज सडक वर्षौँदेखि अलपत्र, आजपा द्वारा सडक निर्माण गर्न जोडदार माग

स्पर्श खबर जितपुर बारा साउन २७ गते प्रसौनी–नकटुवा–वीरगन्ज सडक वर्षौँदेखि अलपत्र, आजपा द्वारा सडक निर्माण गर्न जोडदार माग वीरगन्ज — आम जनता पार्टी मधेश प्रदेशका अध्यक्ष उमेश कुशवाहाले प्रसौनी नकटुवा हुँदै वीरगन्जलाई जोड्ने महत्वपूर्ण सडक वर्षौँदेखि अलपत्र परेको भन्दै तत्काल निर्माण कार्य सुरु गर्न सरकारसँग जोडदार माग गरेका छन्। अध्यक्ष कुशवाहाका अनुसार, यो सडकको जीर्ण … Read more

नेकपा एकीकृत समाजवादीको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. १० का वडा कमिटी अध्यक्षसहित १४ जना नेकपा एमालेमा प्रवेश

स्पर्श खबर जितपुर बारा साउन २६ गते: नेकपा एकीकृत समाजवादीको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. १० का वडा कमिटी अध्यक्षसहित १४ जना सोमबार नेकपा एमालेमा प्रवेश गरेका छन्। सिमरामा आयोजित कार्यक्रममा वडा कमिटी अध्यक्ष टईट महतो, सचिव जोगी हजरा, नगर कमिटी सदस्य लालबाबु पाण्डेसहित वडा कमिटीका मदन दास, मनोज यादव, मोइत महतो, श्यामबिहारी महतो, वीरेन्द्र महतो, … Read more