मधेश प्रदेशमा छठपछि विश्वासको मत : दलगत कूटनीति चर्कियो
मधेश प्रदेशमा छठपछि विश्वासको मत : दलगत कूटनीति चर्कियो मनाेज शाह जितपुर, बारा कात्तिक ८ गते: छठ पर्वको माहौलसँगै मधेश प्रदेशमा अब राजनीतिक तापक्रम पनि बढेको छ। असोज २९ गते मुख्यमन्त्री बनेका जसपा नेपालका जितेन्द्र प्रसाद सोनलले संवैधानिक प्रावधानअनुसार ३० दिनभित्र प्रदेश सभाबाट विश्वासको मत लिनुपर्ने भएपछि सत्ता पक्षदेखि प्रतिपक्ष दलहरूसम्म सक्रियता तीव्र भएको हो। … Read more