पर्साले नपत्याएपछि बारा हाम फालेका रहबर अन्सारीलाई बारा–४ ले किन भोट देओस् ?

पर्साले नपत्याएपछि बारा हाम फालेका रहबर अन्सारीलाई बारा–४ ले किन भोट देओस् ?मनोज शाह जितपुर बारा माघ १८ गते: चुनाव आयो कि मात्रै देखिने नेताबाट हामी दिक्क भइसकेका छौं” भन्ने आवाज बारा क्षेत्र नम्बर ४ का विभिन्न स्थानमा तीव्र रूपमा उठ्न थालेको छ। आगामी चुनाव नजिकिँदै जाँदा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रहबर अन्सारी भोट माग्दै … Read more

विवादास्पद अभिव्यक्तिले देश तातेको छ: खगेन्द्र सुनारको अभिव्यक्तिविरुद्ध विराटनगरमा पुतलादहन, उम्मेदवारी खारेजको माग चर्किंदै

विवादास्पद अभिव्यक्तिले देश तातेको छ: खगेन्द्र सुनारको अभिव्यक्तिविरुद्ध विराटनगरमा पुतलादहन, उम्मेदवारी खारेजको माग चर्किंदैस्पर्श खबर जितपुर बारा माघ १८ गते:राष्ट्रिय स्वतन्त्र पार्टी (रा.स्व.पा.) का उम्मेदवार खगेन्द्र सुनारले सामाजिक सञ्जालमार्फत दिएको एक अभिव्यक्ति भाइरल बनेसँगै देशभर तीव्र विवाद उत्पन्न भएको छ। उक्त अभिव्यक्तिलाई लिएर विराटनगरमा शुक्रबार आक्रोशित समूहले सुनारको पुतलादहन गरेको छ।हिन्दु सम्राट सेना मोरङले सुनारको … Read more

पर्सा–२ मा सन्तोष पटेलको सक्रियता, घरदैलो र बृहत छलफलमा जनउत्साह”

पर्सा–२ मा सन्तोष पटेलको सक्रियता, घरदैलो र बृहत छलफलमा जनउत्साह”मनोज शाह जितपुर बारा माघ १७ गते:पर्सा जिल्ला क्षेत्र नं २ अन्तर्गत बीरगंज महानगरपालिका वडा नं २९ का बसडिलवा र रतनपुर तथा पर्सागढी नगरपालिका वडा नं ३ पारस चौक र वडा नं ६ बागेश्वरी तितरौनामा भावी योजनाबारे बृहत छलफल सम्पन्न भएको छ। त्यस्तै, वडा नं ८ … Read more

प्रेस चौतारी नेपाल बारा जिल्लाको भेला सम्पन्न, एमालेको एकताको संदेश

प्रेस चौतारी नेपाल बारा जिल्लाको भेला सम्पन्न, एमालेको एकताको संदेशमनोज शाह जितपुर बारा माघ १७ गते:प्रेस चौतारी नेपाल, बारा जिल्लाको जिल्ला भेला सफलतापूर्वक सम्पन्न भएको छ। सञ्जालबाट नेपाल बाराका अध्यक्ष थानेश्वर सापकोटाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो। भेलामा बारा क्षेत्र नम्बर १ का पूर्व माननीय अच्युत मैनाली, क्षेत्र नम्बर २ का उम्मेदवार बलवीर चौधरी, क्षेत्र … Read more

कोइनुर टेक्सटाइलको धुवाँ–छाइले गाउँ विषाक्त, जनस्वास्थ्य संकटमा — व्यवस्थापन नगरे आन्दोलन विस्फोट

कोइनुर टेक्सटाइलको धुवाँ–छाइले गाउँ विषाक्त, जनस्वास्थ्य संकटमा — व्यवस्थापन नगरे आन्दोलन विस्फोट मनोज शाह जितपुर बारा माघ १७ गते:बारा जिल्लाको जितपुर सिम्रा उपमहानगरपालिका–९ स्थित कोइनुर टेक्सटाइल उद्योग स्थानीयका लागि रोजगारी होइन, रोगको कारखाना बन्दै गएको छ। उद्योगमा उत्पादन हुने कपडाको डाइङ प्रक्रियाबाट निस्किने बोइलरको धुवाँ र छाइले वरिपरिका किसान, बालबालिका र वृद्धसम्मलाई स्वास्थ्य संकटमा पारेको … Read more

दलित एकतामा सुन्दर विश्वकर्मा, घरदैलोमा एमालेको जनसम्पर्क अभियान

दलित एकतामा सुन्दर विश्वकर्मा, घरदैलोमा एमालेको जनसम्पर्क अभियानस्पर्श खबर जितपुर बारा माघ १६ गते:नेकपा एमाले पार्टीका दलित अगुवा तथा युवा नेता सुन्दर विश्वकर्मा यतिबेला घरदैलो अभियानमा व्यस्त देखिएका छन्। टोल–टोल, गाउँ–गाउँ र सहर–सहर पुगेर उनले जनतासँग प्रत्यक्ष भेटघाट गर्दै नेकपा एमाले पार्टीलाई जिताउने अभियानलाई तीव्र बनाएका छन्।दलित समुदायलाई एकमुष्ट बनाउने उद्देश्यसहित अगाडि बढेका विश्वकर्माले जनसम्पर्कका … Read more

घरदैलोमा एमालेको तागत, बारा–४ फेरि ‘लालकिल्ला’ बन्दै

घरदैलोमा एमालेको तागत, बारा–४ फेरि ‘लालकिल्ला’ बन्दैमनोज शाह जितपुर बारा माघ १६ गते प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा बारा जिल्ला क्षेत्र नम्बर ४ मा नेकपा एमालेका उम्मेदवार पूर्वमन्त्री किसान श्रेष्ठ घरदैलो अभियानमा सक्रिय देखिएका छन्। चुरेमाईदेखि घोडा–घोडासहन, पर्सौनी, विश्रामपुर गाउँपालिका तथा जितपुर–सिमरा उपमहानगरपालिका क्षेत्रसम्म पुगेर उहाँले जनतासँग प्रत्यक्ष भेटघाट गरिरहेका छन्।स्थानीय पर्सौनीका सुरेश चौधरीले किसान श्रेष्ठप्रति … Read more

श्रीकृष्ण प्रणामी धर्म महामहोत्सव–२०८२ को अवसरमा निजगढमा पत्रकार सम्मेलन

स्पर्श खबर जितपुर बारा माघ १७ गते: श्रीकृष्ण प्रणामी धर्म महामहोत्सव–२०८२ को अवसरमा आयोजना गरिने धार्मिक कार्यक्रमहरूबारे जानकारी गराउन निजगढमा पत्रकार सम्मेलन सम्पन्न भएको छ । सम्मेलनमार्फत श्रीमद्भागवत सागर १०८ पाठपारायण तथा मन्दिर कलश अनावरण कार्यक्रमबारे विस्तृत जानकारी दिइएको हो । आयोजक मूल समारोह समितिका संयोजक साहित्याचार्य जनार्दन शास्त्रीका अनुसार फागुन २१ गतेदेखि २७ गतेसम्म … Read more

शहिदको सम्मान, सपनाको संकल्प

शहिदको सम्मान, सपनाको संकल्पमनोज शाह जितपुर बारा माघ १६ गते “शहिद मुखलाल महतो–अमर रहुन ! शहिदहरूको सपना साकार पारौँ !” भन्ने नारासहित नरही चोकमा शहिद मुखलाल महतोको शालिकमा माल्यार्पण गरिएको छ। कार्यक्रममा शहिद परिवारका सदस्य गौरी शंकर महतो र शहिदका सहयोध्दा रामचन्द्र गिरीलाई सम्मान गरियो।कमरेड पुरुषोत्तम पौडेलको प्रमुख आतिथ्यता तथा क. रिखि चौधरीको अध्यक्षतामा सम्पन्न … Read more

हामी अहिले युद्ध मोर्चामा छौँ, एकजुट भएपछि हामीलाई हराउने तागत कसैसँग छैन ज्वालाकुमारी शाह

हामी अहिले युद्ध मोर्चामा छौँ, एकजुट भएपछि हामीलाई हराउने तागत कसैसँग छैन ज्वालाकुमारी शाहमनोज शाह जितपुर बारा माघ १६ गते बारा जिल्ला क्षेत्र नम्बर ३ की उम्मेदवार ज्वालाकुमारी शाहले अहिलेको राजनीतिक अवस्था संघर्षको मोर्चा जस्तै रहेको बताउँदै सबैलाई एकताबद्ध भएर अघि बढ्न आह्वान गरेकी छन्। उनले भनिन्, “अहिले हामी युद्ध मोर्चामा छौँ। हामी सबै गोलबन्द … Read more