अवैध कन्सल्टेन्सीमाथि देशव्यापी कारबाही, दर्तावालालाई ढुक्क भएर सञ्चालन गर्न सरकारको आग्रह

अवैध कन्सल्टेन्सीमाथि देशव्यापी कारबाही, दर्तावालालाई ढुक्क भएर सञ्चालन गर्न सरकारको आग्रहस्पर्श खबर जितपुर बारा जेठ ८ गते: अवैध रूपमा सञ्चालन भइरहेका शैक्षिक परामर्श केन्द्र (कन्सल्टेन्सी) विरुद्ध सरकारले देशव्यापी अभियान थालेपछि शिक्षा क्षेत्रमा हलचल बढेको छ। गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गर्दै अवैध कन्सल्टेन्सीमाथि कडा निगरानी र कारबाही गर्न निर्देशन दिएको छ। जेठ … Read more

विश्वासको नाममा धोका? आफ्नै साथीले घरजग्गा कब्जा गरेको भन्दै व्यवसायी बिरेन्द्र साह मिडियामा भक्कानिए

मनाेज शाह जितपुर बारा जेठ ६ गते: विश्वासको नाममा धोका? आफ्नै साथीले घरजग्गा कब्जा गरेको भन्दै व्यवसायी बिरेन्द्र साह मिडियामा भक्कानिए बाराका व्यवसायी बिरेन्द्र साह कानु आफ्नै नजिकको साथीबाट ठगिएको आरोप लगाउँदै मिडियासामु आएका छन्। सिमरामा “घरआगन स्वीट्स” सञ्चालन गर्दै आएका साहले विश्वासका आधारमा आर्थिक कारोबार गर्दा उल्टै आफ्नो घरजग्गा नै गुम्ने अवस्था आएको बताएका … Read more

इमृती नदी पुनःनिर्माणको शिलान्यास, बरवावासीमा खुशी

स्पर्श खबर जितपुर बारा जेठ ५ गते: इमृती नदी पुनःनिर्माणको शिलान्यास, बरवावासीमा खुशीबारा जिल्लाको कलैया उपमहानगरपालिका वडा नं. २७ बरवास्थित बिजुलपुरदेखि बरवा जोड्ने इमृती नदी पुनःनिर्माण कार्यको आज शिलान्यास गरिएको छ। बारा क्षेत्र नं. ३ की पूर्व प्रतिनिधि सभा सदस्य तथा पूर्वमन्त्री ज्वाला साह र वडा नं. २७ का वडाध्यक्ष अशोक कुमार तिवारी ले संयुक्त … Read more

Wingaga casino online – průvodce bonusy, registrací a výběry pro české hráče

Casino online Wingaga – praktický průvodce pro české hráče Proč sáhnout po casino online Wingaga? Pro mnoho hráčů v Česku je výběr správného online casina otázkou bezpečí, výše bonusů a rychlosti výběrů. Wingaga se prezentuje jako licencované kasino s dlouholetou historií na evropském trhu, což zvyšuje důvěru i u nováčků. Platforma kombinuje klasické výherní automaty … Read more

कलैयामा आजपा बारा जिल्ला पदाधिकारी बैठक सम्पन्न, संगठन विस्तार र मकै किसानको मुद्दामा सरकारलाई दबाब

कलैयामा आजपा बारा जिल्ला पदाधिकारी बैठक सम्पन्न, संगठन विस्तार र मकै किसानको मुद्दामा सरकारलाई दबाबस्पर्श खबर जितपुर बार जेठ ३ गते:आम जनता पार्टी बारा जिल्ला पदाधिकारी बैठक कलैयामा सम्पन्न भएको छ। बैठकले वडा, पालिका र जिल्ला तहसम्म संगठन विस्तारलाई तीव्रता दिने निर्णय गरेको छ। जिल्ला अध्यक्ष राजकिशोर साहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रदेश तथा केन्द्रीय नेताहरूको … Read more

सीमा सरसफाइदेखि लागूऔषधविरुद्ध अभियानसम्म: बारामा सशस्त्र प्रहरीको सक्रियता, स्थानीयबाट प्रशंसा

मनाेज शाह जितपुर बारा जेठ ३ गते: सीमा सरसफाइदेखि लागूऔषधविरुद्ध अभियानसम्म: बारामा सशस्त्र प्रहरीको सक्रियता, स्थानीयबाट प्रशंसाबारा जिल्लामा सशस्त्र प्रहरी बल, नेपाल नं. १२ गण हे.क्वा. बाराले सीमा सुरक्षा र लागूऔषध नियन्त्रणलाई केन्द्रमा राखेर विभिन्न जनहितका कार्यक्रम तीव्र बनाएको छ। सीमा सुरक्षा गुल्म मटिअर्वा र भारतीय सशस्त्र सीमा बल (SSB) का सुरक्षाकर्मीहरूको संयुक्त सहभागितामा दशगज्जा … Read more

राधाकृष्ण मध्यवर्ती सामुदायिक वनमा मेसजाली निर्माण सुरु, मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणमा पहल

स्पर्श खबर जितपुर जेठ ३ गते: राधाकृष्ण मध्यवर्ती सामुदायिक वनमा मेसजाली निर्माण सुरु, मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणमा पहल राधाकृष्ण मध्यवर्ती सामुदायिक वनमा मेसजाली निर्माण सुरु, मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणमा पहलबाराको जीतपुरसिमरा उपमहानगरपालिका–२ स्थित राधाकृष्ण मध्यवर्ती सामुदायिक वन क्षेत्रमा मानव–वन्यजन्तुबीच बढ्दो द्वन्द्व न्यूनीकरण गर्ने उद्देश्यले मेसजाली निर्माण कार्यको शिलान्यास गरिएको छ। जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २ को १० … Read more

२० वर्षअघि विवाहको कानुनी उमेर नघटाउन बालअधिकारकर्मीको जोड

२० वर्षअघि विवाहको कानुनी उमेर नघटाउन बालअधिकारकर्मीको जोडस्पर्श खबर जितपुर बारा जेठ १ गते: बालअधिकारकर्मीहरूले विवाहको विद्यमान न्यूनतम कानुनी उमेर २० वर्ष कायम राख्नुपर्नेमा जोड दिएका छन्। बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप) ले आयोजना गरेको ‘बिहेवारी २० वर्ष पारी अभियान’ अन्तर्गत सञ्चारकर्मीको भूमिका विषयक कार्यक्रममा वक्ताहरूले विवाहको उमेर १८ वर्षमा झार्ने प्रस्ताव बालअधिकारविरुद्ध हुने … Read more

तस्करी र लागूऔषधविरुद्ध कडा बन्न आइजीपी कार्कीको निर्देशन

तस्करी र लागूऔषधविरुद्ध कडा बन्न आइजीपी कार्कीको निर्देशन मनाेज शाह जितपुर बारा बैशाख ३० गते:दानबहादुर कार्कीले तस्करी नियन्त्रण र लागूऔषधविरुद्ध कडा रूपमा प्रस्तुत हुन प्रहरीलाई निर्देशन दिएका छन्। बुधबार इलाका प्रहरी कार्यालय सिम्रौनगढमा निर्माण गरिएको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र भवन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले सानो परिमाणका घरायसी सामान समातेर ठूलो तस्करीमा … Read more

सडक अतिक्रमण हटाउन जितपुरसिमरा:६ मा अभियान सुरु

सडक अतिक्रमण हटाउन जितपुरसिमरा–६ मा अभियान सुरु स्पर्श खबर जितपुर बारा बैशाख २९ गते:जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. ६ कार्यालयले सडक क्षेत्रमा राखिएका निर्माण सामग्री तथा अन्य अवरोध हटाउने अभियान सुरु गरेको छ। वडा कार्यालयले केही दिनअघि सार्वजनिक सूचना जारी गर्दै सडक र सडक छेउमा राखिएका सामग्री हटाउन आग्रह गरेको थियो।वडा अध्यक्ष कैमुदिन अंसारी का अनुसार … Read more