भारती चोक कि चौधरी चोक ? डुबरवानामा नामकरण विवाद, प्रहरी कार्यालयमा छलफल

भारती चोक कि चौधरी चोक ? डुबरवानामा नामकरण विवाद, प्रहरी कार्यालयमा छलफल मनोज साह जितपुर बारा फागुन २६ गते: जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १५ डुबरवाना स्थित एक चौकको नामकरणलाई लिएर स्थानीय दुई समुदायबीच विवाद उत्पन्न भएको छ।आज बिहान करिब १० बजेदेखि सुरु भएको विवादमा एक पक्षले उक्त स्थानको नाम “भारती चोक” राख्नुपर्ने माग गरिरहेको छ … Read more

४८१ मतमै मिया, जमानत जफत

४८१ मतमै मिया, जमानत जफत मनोज साह जितपुर बारा फागुन २५ गते:बारा जिल्ला निर्वाचन क्षेत्र नम्बर ४ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनेका राष्ट्रिय निर्माण दलका केन्द्रीय अध्यक्ष समिम मियाले जम्मा ४८१ मत प्राप्त गरेका छन्। अत्यन्त न्यून मत पाएपछि उनको जमानत जफत भएको छ।निर्वाचन परिणामअनुसार समिम मिया अपेक्षित समर्थन जुटाउन नसक्दा प्रतिस्पर्धामा निकै पछाडि परेका … Read more

बारा–४ मा पूर्व आइजीपी सर्वेन्द्र खनालको जमानत जफत, ४६४ मत मात्रै

बारा–४ मा पूर्व आइजीपी सर्वेन्द्र खनालको जमानत जफत, ४६४ मत मात्रै मनोज साह जितपुर बारा फागुन २५ गते:बारा जिल्लाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. ४ मा पूर्व आइजीपी Sarvendra Khanal को अवस्था अत्यन्त कमजोर देखिएको छ। Rastriya Parivartan Party बाट उम्मेदवारी दिएका खनालले जम्मा ४६४ मत मात्रै प्राप्त गर्दै जमानत जफत हुने स्थिति पुगेका छन्।उक्त क्षेत्रमा … Read more

बारा क्षेत्र नम्बर ४ मा रास्वपाका रहबर अन्सारी भारी मतान्तरले विजयी

बारा क्षेत्र नम्बर ४ मा रास्वपाका रहबर अन्सारी भारी मतान्तरले विजयी मनोज साह जितपुर बारा फागुन २४ गते:बारा क्षेत्र नम्बर ४ मा भएको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार रहबर अन्सारी ४१ हजार २०० मतसहित विजयी भएका छन्। उनले नेकपा एमालेका उम्मेदवार किसान श्रेष्ठलाई ठूलो मतान्तरले पराजित गरेका हुन्। श्रेष्ठले ११ हजार ६ सय ३९ … Read more

निर्वाचन आचारसंहिता उल्लङ्घन ? हिमालयन डिक्सनरी प्रालिद्वारा रक्सी वितरण गरेको आरोप, वीरगञ्जमा झडप

निर्वाचन आचारसंहिता उल्लङ्घन ? हिमालयन डिक्सनरी प्रालिद्वारा रक्सी वितरण गरेको आरोप, वीरगञ्जमा झडपमनोज शाह जितपुर बारा फागुन १७ गते: पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका वडा नम्बर २१ लिप्ने बिर्तामा रहेको हिमालयन डिक्सनरी प्रालिले निर्वाचनको मुखमा नेता, प्रहरी, प्रशासन तथा कर्मचारीलाई रक्सी वितरण गरेको आरोप स्थानीय युवाहरूले लगाएका छन्। स्थानीय युवा सजय पटेलका अनुसार जिल्ला प्रशासन कार्यालयले … Read more

१० वर्ष काम गरेको मजदुरलाई निकालियो : क्लासिक इन्डस्ट्रिज प्रालिविरुद्ध श्रम शोषणको आरोप

१० वर्ष काम गरेको मजदुरलाई निकालियो : क्लासिक इन्डस्ट्रिज प्रालिविरुद्ध श्रम शोषणको आरोपमनोज शाह जितपुर बारा फागुन १३ गते:बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ४ स्थित क्लासिक इन्डस्ट्रिज प्रालि विरुद्ध मजदुर शोषण गरेको गम्भीर आरोप लागेको छ। वर्षौँदेखि काम गर्दै आएका मजदुरहरूलाई उद्योगले अचानक निकालिदिएको भन्दै पीडितहरू पत्रकार सामु आएका छन्।उद्योगमा करिब १० वर्षदेखि कार्यरत … Read more

घरदैलोमा न्यून जनसहभागिता : जसपा नेपाल पार्टीका उम्मेदवार रामबाबु प्रसाद यादव कमजोर देखिएको आरोप

मनोज साह जितपुर बारा फागुन १० गते: घरदैलोमा न्यून जनसहभागिता : जसपा नेपाल पार्टीका उम्मेदवार रामबाबुप्रसाद यादव कमजोर देखिएको आरोपबारा जिल्ला क्षेत्र नम्बर ३ का जसपा नेपाल पार्टीका उम्मेदवार रामबाबुप्रसाद यादवको घरदैलो कार्यक्रम अपेक्षाअनुसार प्रभावकारी बन्न नसकेको भन्दै स्थानीय स्तरबाट आलोचना सुरु भएको छ। घरदैलो अभियानमा जनताको उपस्थिति न्यून देखिएको भन्दै कार्यक्रम कमजोर देखिएको प्रत्यक्षदर्शीहरूले … Read more

जनकल्याण बहुउद्देशीय सहकारीको २४औँ स्थापना दिवसमा निःशुल्क स्वास्थ्य शिविर, ३१० जनाले सेवा लिए

जनकल्याण बहुउद्देशीय सहकारीको २४औँ स्थापना दिवसमा निःशुल्क स्वास्थ्य शिविर, ३१० जनाले सेवा लिए मनोज शाह जितपुर बारा फागुन ४ गते:जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ स्थित जनकल्याण बहुउद्देशीय सहकारी संस्थाको २४औँ स्थापना दिवसको अवसरमा एकदिने निःशुल्क स्वास्थ्य शिविर भव्य रूपमा सम्पन्न भएको छ। संस्थाका अध्यक्ष गोपाल सिंह कडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथिका रूपमा एल एस … Read more

बारा–४ मा मजदुरको हक–हितका लागि बोल्ने नेतृत्वको माग तीव्र

बारा–४ मा मजदुरको हक–हितका लागि बोल्ने नेतृत्वको माग तीव्र स्पर्श खबर जितपुर बारा फागुन २ गते:बारा जिल्ला क्षेत्र नम्बर ४ मा मजदुरको वास्तविक हक–हितका लागि आवाज उठाउने जिम्मेवार नेतृत्व आवश्यक रहेको माग सार्वजनिक भएको छ। स्थानीय समाजसेवी मनोजपुरी ले आफ्नो आधिकारिक Facebook मार्फत विचार सार्वजनिक गर्दै बेरोजगारी भत्ताभन्दा पनि नेपाल सरकारले तोकेको न्यूनतम ज्याला मजदुरले … Read more

रास्वपाका उपसभापति दीपक पंडित र नेता श्याम बाबु पाण्डेय राष्ट्रिय एकता दलमा प्रवेश

रास्वपाका उपसभापति दीपक पंडित र नेता श्याम बाबु पाण्डेय राष्ट्रिय एकता दलमा प्रवेश मनोज शाह जितपुर बारा माघ २४ गते:राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बारा क्षेत्र नं. ४ का उपसभापति दीपक पंडित तथा रास्वपा नेता श्याम बाबु पाण्डेयले रास्वपा परित्याग गरी राष्ट्रिय एकता दलमा प्रवेश गरेका छन्।एक कार्यक्रमका बीच उनीहरूलाई राष्ट्रिय एकता दलका केन्द्रीय अध्यक्ष तथा … Read more