वरिष्ठ पत्रकार दीपेन्द्र चौहान अन्तर्राष्ट्रिय समाजको नेपाल च्याप्टर अध्यक्ष, बेलायतमा नेपालको प्रतिनिधित्व गर्ने

रिष्ठ पत्रकार दीपेन्द्र चौहान अन्तर्राष्ट्रिय समाजको नेपाल च्याप्टर अध्यक्ष, बेलायतमा नेपालको प्रतिनिधित्व गर्नेस्पर्श खबर जितपुर बारा असार २५ गते: करिब साढे तीन दशकदेखि पत्रकारितामा सक्रिय वरिष्ठ पत्रकार दीपेन्द्र चौहान साप्ताहिक पत्रिकाहरूका सम्पादकहरूको अन्तर्राष्ट्रिय समाज (नेपाल च्याप्टर) को अध्यक्षमा सर्वसम्मत चयन भएका छन्। बिहीबार सम्पन्न साधारणसभाले चौहानको नेतृत्वमा नयाँ कार्यसमिति चयन गर्दै उनलाई आगामी कार्यकालका लागि … Read more

जितपुरसिमरा उद्योग वाणिज्य सङ्घमा नयाँ विवाद: अध्यक्ष गजेन्द्र गुप्ता र वरिष्ठ उपाध्यक्ष शिवजी शाह आमनेसामने, महोत्सवको हिसाब–किताब पनि विवादको केन्द्रमा

जितपुरसिमरा उद्योग वाणिज्य सङ्घमा नयाँ विवाद: अध्यक्ष गजेन्द्र गुप्ता र वरिष्ठ उपाध्यक्ष शिवजी शाह आमनेसामने, महोत्सवको हिसाब–किताब पनि विवादको केन्द्रमा स्पर्श खबर जितपुर बारा असार २५ गते:जितपुरसिमरा नगर उद्योग वाणिज्य सङ्घको नयाँ नेतृत्व निर्वाचित भएको केही समयमै सङ्घभित्र विवाद सतहमा आएको छ। मनोनित सदस्य चयनको विषयबाट सुरु भएको भनिएको मतभेद अहिले विगतको महोत्सवको आय–व्यय हिसाब–किताबसम्म … Read more

जितपुरमा ‘कन्हैया डिजिटल भिडियोग्राफी’ शुभारम्भ, एकै ठाउँबाट विविध डिजिटल सेवा उपलब्ध हुने

जितपुरमा ‘कन्हैया डिजिटल भिडियोग्राफी’ शुभारम्भ, एकै ठाउँबाट विविध डिजिटल सेवा उपलब्ध हुने स्पर्श खबर जितपुर बारा असार २२ गते: बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका–७ स्थित इलाका प्रहरी कार्यालय जितपुरको छेउमा ‘कन्हैया डिजिटल भिडियोग्राफी’ औपचारिक रूपमा सञ्चालनमा आएको छ। शनिबार आयोजित एक कार्यक्रमबीच इलाका प्रहरी कार्यालय जितपुरका प्रहरी निरीक्षक तेज नारायण बैठाले रिबिन काटेर सेवाको उद्घाटन … Read more

लल्का पुल नजिक लागूऔषधसहित दुई युवक पक्राउ, खैरो हिरोइन र गाँजा बरामद

लल्का पुल नजिक लागूऔषधसहित दुई युवक पक्राउ, खैरो हिरोइन र गाँजा बरामदस्पर्श खबर जितपुर बारा २० गते : बाराको जीतपुरसिमरा उपमहानगरपालिका–७ स्थित लल्का पुल नजिकबाट प्रहरीले लागूऔषधसहित दुई युवकलाई पक्राउ गरेको छ।पक्राउ पर्नेमा स्थानीय २९ वर्षीय साजन पासवान र २५ वर्षीय विकास चौधरी रहेका छन्।इलाका प्रहरी कार्यालय जीतपुरबाट खटिएको प्रहरी टोलीले शुक्रबार साँझ नियमित चेकजाँचका … Read more

मदरसा इस्लामियाका प्रधानाध्यापक अब्दुल सतार अन्सारीको निधनप्रति जीतपुरसिमरामा शोक, बुधबार सबै विद्यालय बन्द

स्पर्श खबर जितपुर बारा असार १६ गते: जीतपुरसिमरा उपमहानगरपालिकाले वडा नं. ७, जीतपुरस्थित मदरसा इस्लामियाका प्रधानाध्यापक अब्दुल सतार अन्सारीको असामयिक निधनप्रति गहिरो शोक व्यक्त गर्दै उपमहानगरपालिका क्षेत्रभित्र सञ्चालित सबै सामुदायिक तथा संस्थागत (निजी) विद्यालयमा एक दिन शोक बिदा दिने निर्णय गरेको छ।उपमहानगरपालिकाले जारी गरेको सूचनाअनुसार अन्सारीको असार १५ गते निधन भएको हो। उहाँको निधनले स्थानीय … Read more

एमाले जीतपुरसिमरामा संगठन कस्दै : वडा–वडामा बैठक, सदस्यता नवीकरण र भूमिहीन व्यवस्थापनमा प्रतिनिधि चयन

एमाले जीतपुरसिमरामा संगठन कस्दै : वडा–वडामा बैठक, सदस्यता नवीकरण र भूमिहीन व्यवस्थापनमा प्रतिनिधि चयनमनाेज साह जितपुर बारा असार १६ गते: नेपाल कम्युनिष्ट पार्टी (एमाले) जीतपुरसिमरा उपमहानगर कमिटीले पार्टी संगठनलाई थप सुदृढ बनाउने उद्देश्यसहित महत्वपूर्ण निर्णयहरू गरेको छ। मंगलबार सिमरास्थित जिफन्ट कार्यालयमा बसेको नगर कमिटी बैठकले संगठन विस्तार, सदस्यता नवीकरण र स्थानीय तहसँग सम्बन्धित विषयमा निर्णय … Read more

आसारे बजेटको आडमा विकास कि ब्रह्मलुट ? जितपुरसिमरामा बोर्डबिनै निर्माण, स्थानीय आक्रोशित

आसारे बजेटको आडमा विकास कि ब्रह्मलुट ? जितपुरसिमरामा बोर्डबिनै निर्माण, स्थानीय आक्रोशित स्पर्श खबर जितपुर बारा असार १६ गते: जितपुरसिमरा उपमहानगरपालिकामा आसारे बजेट सक्ने नाममा सूचना बोर्डबिनै विकास निर्माणका काम धमाधम भइरहेको भन्दै स्थानीयले गम्भीर प्रश्न उठाएका छन्। वडा नं. ३ रामवन–टाढीमा सडक ढलान तथा वडा नं. २ मुसर्णीमाईमा नाला ढलानको काम योजना, बजेट, ठेकेदार … Read more

निरौलाको कडा एक्सन : जितपुरमा गाँजा तस्करीविरुद्ध ‘स्ट्रिङ अपरेसन’, दुई पक्राउ, करिब २ केजी गाँजा बरामद

निरौलाको कडा एक्सन : जितपुरमा गाँजा तस्करीविरुद्ध ‘स्ट्रिङ अपरेसन’, दुई पक्राउ, करिब २ केजी गाँजा बरामदस्पर्श खबर जितपुर बारा असार १६ गते: इलाका प्रहरी कार्यालय जितपुरले साेमबारकाे दिन लागूऔषध गाँजाको अवैध कारोबारविरुद्ध कडा अभियान चलाउँदै विशेष ‘स्ट्रिङ अपरेसन’ सञ्चालन गरेको छ। प्रहरी प्रमुख उमेश निरौलाको नेतृत्वमा गरिएको अपरेसनमा जितपुरसिमरा उपमहानगरपालिका–७ का दुई फरक स्थानबाट गाँजा … Read more

डीआईजीको निर्देशनमा तीव्र अनुसन्धान : फिल्मी शैलीमा जीतपुर बजार लुटियो, चटपटे–बिर्यानी खाएर सीसीटीभी बोकेर फरार चोरको खोजी तीव्र

डीआईजीको निर्देशनमा तीव्र अनुसन्धान : फिल्मी शैलीमा जीतपुर बजार लुटियो, चटपटे–बिर्यानी खाएर सीसीटीभी बोकेर फरार चोरको खोजी तीव्र मनाेज साह जितपुर बारा असार १४ गते: बारा जिल्लाकाे जितपुरसिमरा उपमहानगरपालिका वडा ७ जीतपुर बजारमा शनिबार राति भएको फिल्मी शैलीको श्रृंखलाबद्ध चोरीपछि मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी ओम प्रसाद अधिकारीकाे निर्देशनमा प्रहरीले व्यापक अनुसन्धान सुरु गरेको छ। … Read more

बाराबाट रास्वपाको केन्द्रीय नेतृत्वमा दुई सांसद विजयी, दुई पराजित

बाराबाट रास्वपाको केन्द्रीय नेतृत्वमा दुई सांसद विजयी, दुई पराजितस्पर्श खबर जितपुर बारा असार १२ गते: राष्ट्रिय स्वतन्त्र पार्टी को चितवनमा जारी प्रथम राष्ट्रिय महाधिवेशनबाट बाराका चार प्रतिनिधिसभा सदस्यमध्ये दुई जना केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् भने दुई जना पराजित भएका छन्।बारा निर्वाचन क्षेत्र नं. ४ का प्रतिनिधिसभा सदस्य रहबर अन्सारी मुस्लिम समूहबाट केन्द्रीय सदस्यमा निर्वाचित … Read more