अमलेखगन्जमा ट्रामाडोलको ठूलो जालो पर्दाफास, १८ हजार ३ सय क्याप्सुलसहित १९ वर्षीय युवक पक्राउ
अमलेखगन्जमा ट्रामाडोलको ठूलो जालो पर्दाफास, १८ हजार ३ सय क्याप्सुलसहित १९ वर्षीय युवक पक्राउमनाेज शाह जितपुर बारा भदौ २४ गते: बाराको जितपुरसिमरा उपमहानगरपालिका–२१ अमलेखगन्जमा प्रहरीले ठूलो परिमाणमा लागूऔषध ट्रामाडोल बरामद गर्दै एक युवकलाई पक्राउ गरेको छ। पूर्व–पश्चिम राजमार्गअन्तर्गत वडा कार्यालय नजिकै वीरगन्जबाट चितवनतर्फ जाँदै गरेको ना.५ ख ७६२३ नम्बरको यात्रुवाहक बस रोकी जाँच गर्ने क्रममा … Read more