वीरगन्जमा पक्राउ परेका चार हिन्दु युवा साँझ रिहा, ब्यानर च्यातिएको विरोधमा भएको थियो प्रदर्शन

वीरगन्जमा पक्राउ परेका चार हिन्दु युवा साँझ रिहा, ब्यानर च्यातिएको विरोधमा भएको थियो प्रदर्शनस्पर्श खबर जितपुर बारा साउन १६ गते: वीरगन्जको रानीघाट क्षेत्रमा टायर बालेर विरोध प्रदर्शन गर्ने क्रममा प्रहरीले नियन्त्रणमा लिएका चार जना हिन्दु युवालाई शनिबार साँझ रिहा गरेको छ।प्रहरीले शनिबार बिहान प्रदर्शनका क्रममा नियन्त्रणमा लिएका उनीहरूलाई दिनभर जिल्ला प्रहरी कार्यालय पर्सामा राखिएको थियो। … Read more

बारामा सर्वदलीय–सर्वपक्षीय सद्भाव र्‍याली, ‘मन जोडौँ, समाज नतोडौँ’ सन्देशसहित एकताको आह्वान

बारामा सर्वदलीय–सर्वपक्षीय सद्भाव र्‍याली, ‘मन जोडौँ, समाज नतोडौँ’ सन्देशसहित एकताको आह्वानमनाेज शाह जितपुर बारा साउन १६ गते: देशका विभिन्न स्थानमा पछिल्लो समय देखिएका घटनाक्रम र त्यसबाट उत्पन्न संवेदनशील परिस्थितिलाई मध्यनजर गर्दै बारा जिल्लामा सामाजिक तथा धार्मिक सहिष्णुता कायम राख्ने उद्देश्यले शनिबार सर्वदलीय–सर्वपक्षीय सद्भाव र्‍याली आयोजना गरिएको छ। जिल्ला प्रशासन कार्यालय बाराको आयोजनामा बिहान कार्यालय परिसरबाट … Read more

सामाजिक सद्भावका लागि रवि लामिछानेको पहल, मुस्लिम र हिन्दू धार्मिक अगुवासँग छुट्टाछुट्टै छलफल

सामाजिक सद्भावका लागि रवि लामिछानेको पहल, मुस्लिम र हिन्दू धार्मिक अगुवासँग छुट्टाछुट्टै छलफलकाठमाडौं, साउन १५ गते: देशका विभिन्न स्थानमा देखिएको तनाव र प्रदर्शनको अवस्थाबीच सामाजिक सद्भाव कायम राख्ने उद्देश्यले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले शुक्रबार विभिन्न धार्मिक अगुवासँग छलफल सुरु गरेका छन्। रास्वपा संसदीय दलको कार्यालयमा भएको छलफलमा मुस्लिम समुदायका मौलाना नरुल हुसेन … Read more

बढ्दो महँगीबाट राहत दिन जापानको ऐतिहासिक निर्णय: खाद्यवस्तुको बिक्री कर ८ प्रतिशतबाट १ प्रतिशतमा झारिने

बढ्दो महँगीबाट राहत दिन जापानको ऐतिहासिक निर्णय: खाद्यवस्तुको बिक्री कर ८ प्रतिशतबाट १ प्रतिशतमा झारिनेकाठमाडौं श्रवण १५ गते: बढ्दो मुद्रास्फीति र जीवनयापन खर्चको चापले उपभोक्तामाथि परेको आर्थिक बोझ कम गर्न जापान सरकारले खाद्य तथा पेय पदार्थमा लाग्ने बिक्री कर (उपभोग कर) ८ प्रतिशतबाट घटाएर १ प्रतिशतमा झार्ने ऐतिहासिक निर्णय गरेको छ।जापानकी प्रधानमन्त्री सनाए ताकाइची ले … Read more

जनताको सुरक्षाका लागि छाती थाप्ने प्रहरीको पीडा कसले बुझ्छ?’

जनताको सुरक्षाका लागि छाती थाप्ने प्रहरीको पीडा कसले बुझ्छ?’मनाेज शाह जितपुर बारा श्रवण १५ गते: नेपालमा कुनै पनि दुखद घटना, प्राकृतिक विपत्ति, आगलागी, चोरी–तस्करी, दुर्घटना वा ठूला आन्दोलन हुँदा सबैभन्दा अगाडि उभिने संस्था नेपाल प्रहरी हो। जोखिमपूर्ण परिस्थितिमा आफ्नो ज्यानको पर्वाह नगरी जनताको सुरक्षाका लागि प्रहरी निरन्तर खटिन्छ। तर सुरक्षा दिँदै गर्दा उनीहरूले भोग्ने पीडा … Read more

कानून सुधार तथा कानून निर्माण वर्ष’ प्रभावकारी बनाउन उच्चस्तरीय समितिको पहिलो बैठक, १६६ विधेयकलाई प्राथमिकता

कानून सुधार तथा कानून निर्माण वर्ष’ प्रभावकारी बनाउन उच्चस्तरीय समितिको पहिलो बैठक, १६६ विधेयकलाई प्राथमिकतास्पर्श खबर जितपुर बारा श्रवण १४ गते: सरकारले घोषणा गरेको ‘कानून सुधार तथा कानून निर्माण वर्ष’ लाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने उद्देश्यले कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमको अध्यक्षतामा उच्चस्तरीय समितिको पहिलो बैठक सम्पन्न भएको छ। समितिमा विषयगत मन्त्रीहरू, … Read more

सिरहामा तनाव चर्कियो: दुई समूहबीच झडप, ११ भन्दा बढी मोटरसाइकलमा आगजनी

सिरहामा तनाव चर्कियो: दुई समूहबीच झडप, ११ भन्दा बढी मोटरसाइकलमा आगजनीस्पर्श खबर जितपुर बारा श्रवण १४ गते: सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको घटनाको प्रभाव सिरहासम्म पुगेपछि जिल्लाको अवस्था तनावग्रस्त बनेको छ। दुई समूहबीच भएको झडपका क्रममा ११ भन्दा बढी मोटरसाइकलमा आगजनी गरिएको छ।आगलागीबाट मोटरसाइकलहरू पूर्ण रूपमा जलेर नष्ट भएका छन्। घटनापछि स्थानीयमा त्रास फैलिएको छ … Read more

बारामा ठूलो परिमाणमा लागूऔषध बरामद : भारतीय कारसहित चालक पक्राउ

बारामा ठूलो परिमाणमा लागूऔषध बरामद : भारतीय कारसहित चालक पक्राउस्पर्श खबर जितपुर बारा श्रवण १३ गते: इलाका प्रहरी कार्यालय सिमराका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) दिलीप क्षेत्रीकाे नेतृत्वमा लागूऔषध नियन्त्रण अभियानलाई तीव्र बनाइएको छ।आज करिब दिउँसो २ बजे बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका–१ स्थित पथलैया चेकपोस्टमा खटिएको संयुक्त सुरक्षा टोलीले चेकजाँचका क्रममा DL 2cas 4888 नम्बरको … Read more

वडा नं. १४ मा खेलाडीलाई खेलकुद सामग्री वितरण, अध्यक्ष चयन गुरुङले भने– “खेलाडीले देशको नाम उच्च बनाऊन्

वडा नं. १४ मा खेलाडीलाई खेलकुद सामग्री वितरण, अध्यक्ष चयन गुरुङले भने– “खेलाडीले देशको नाम उच्च बनाऊन्स्पर्श खबर जितपुर बारा श्रवण १३ गते: जितपुर सिमरा उपमहानगरपालिका–१४ मा स्थानीय खेलाडीहरूलाई खेलकुद सामग्री वितरण गरिएको छ। वडा कार्यालयको बजेटबाट खरिद गरिएका सामग्रीहरू बुधबार आयोजित एक कार्यक्रमबीच वडा अध्यक्ष चयन गुरुङ ले आफ्नै हातबाट खेलाडीहरूलाई हस्तान्तरण गर्नुभयो। जोर्लाही, … Read more

राष्ट्रपतिसँग रवि लामिछानेको भेट, समसामयिक राजनीति र सुनसरी घटनाबारे छलफल

राष्ट्रपतिसँग रवि लामिछानेको भेट, समसामयिक राजनीति र सुनसरी घटनाबारे छलफलस्पर्श खबर जितपुर बारा श्रवण १३ गते: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने ले बुधबार रामचन्द्र पौडेल सँग राष्ट्रपति भवन शीतल निवासमा शिष्टाचार भेट गर्नुभएको छ।भेटका क्रममा सभापति लामिछानेले समसामयिक राजनीतिक अवस्था, सुनसरी घटनाको विषय तथा त्यस सम्बन्धमा राष्ट्रपतिले बोलाउनुभएको सर्वदलीय बैठकबारे जानकारी गराउनुभएको जनाइएको … Read more