भोटेकोशी बाढीपीडितको स्वास्थ्य बुझ्न शिक्षण अस्पताल पुगे सञ्चारमन्त्री तिमिल्सिना

भोटेकोशी बाढीपीडितको स्वास्थ्य बुझ्न शिक्षण अस्पताल पुगे सञ्चारमन्त्री तिमिल्सिना काठमाडौँ, १९ भदौ । भोटेकोशी बाढीबाट उद्धार गरी उपचारका लागि काठमाडौँ ल्याइएका पीडितहरूको स्वास्थ्य अवस्था बुझ्न सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना शुक्रबार त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगन्ज पुग्नुभएको छ। नुवाकोट क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यसमेत रहेका मन्त्री तिमिल्सिनाले अस्पताल पुगेर उपचाररत बाढीपीडितहरूको स्वास्थ्य अवस्था, … Read more

कांग्रेसभित्रको विवाद समाधानको अन्तिम कसरत, शीर्ष नेताबीच निर्णायक संवाद!

कांग्रेसभित्रको विवाद समाधानको अन्तिम कसरत, शीर्ष नेताबीच निर्णायक संवाद!काठमाडौँ भदौ १९ गते। नेपाली कांग्रेसभित्र चर्किएको आन्तरिक विवाद समाधान गर्न सभापति गगन थापासहित शीर्ष नेताहरू सक्रिय भएका छन्। गत पुसमा भएको विशेष महाधिवेशनलाई निर्वाचन आयोगले मान्यता दिएपछि पार्टीभित्र बढेको मतभेद अन्त्य गर्न अहिले निर्णायक सहमतिको प्रयास भइरहेको छ। विवाद समाधानका लागि अनुकूल वातावरण बनाउन केन्द्रीय निर्वाचन … Read more

बाढीको घाउ हेर्न मैदानमा ओली, स्वयंसेवक टोलीसहित प्रभावित क्षेत्रमा पुगे

बाढीको घाउ हेर्न मैदानमा ओली, स्वयंसेवक टोलीसहित प्रभावित क्षेत्रमा पुगेनुवाकोट भदौ १९ गते: नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली बाढी प्रभावित नागरिकको अवस्था बुझ्न स्वयंसेवक टोलीसहित नुवाकोटको प्रभावित क्षेत्रमा पुगेका छन्।ओली बिदुर नगरपालिका–५ अन्तर्गत बटार, ढुङ्गेलगायत क्षेत्रमा पुगेर बाढीले पुर्‍याएको क्षतिको स्थलगत निरीक्षण गरेका हुन्। भदौ १० गते बुधबार बिहान चीनतर्फबाट आएको … Read more

जितपुरमा गरिबको कामको भ्यालु छैन, पैसावालाकै चुनाव चल्छ: आजाद

जितपुरमा गरिबको कामको भ्यालु छैन, पैसावालाकै चुनाव चल्छ: आजादस्पर्श खबर जितपुर बारा भदौ १९ गते: जितपुरसिमरा उपमहानगरपालिका वडा ७ जितपुरका स्थानीय महम्मद कलाम आजादले स्थानीय राजनीतिमा बढ्दो पैसाको प्रभावमाथि कडा प्रश्न उठाएका छन्। उनले गरिब तथा आर्थिक रूपमा कमजोर व्यक्तिले समाजका लागि जति नै राम्रो काम गरे पनि चुनावी राजनीतिमा अवसर नपाउने अवस्था रहेको बताएका … Read more

केयार भिजन बोर्डिङ स्कुलको १५ हजार ६२५ रुपैयाँ सहयोग, बाढीपीडितको घाउमा मलम लगाउने प्रयास

केयार भिजन बोर्डिङ स्कुलको १५ हजार ६२५ रुपैयाँ सहयोग, बाढीपीडितको घाउमा मलम लगाउने प्रयासस्पर्श खबर जितपुर बारा भदौ १८ गते: रसुवा क्षेत्रमा हालै आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका–७, जितपुरस्थित केयार भिजन बोर्डिङ स्कुलले १५ हजार ६२५ रुपैयाँ सहयोग गरेको छ। विद्यालयले विपद् व्यवस्थापन तथा बाढीपीडितको राहतमा … Read more

भोटेकोशी बाढीमा ज्यान गुमाएका प्रहरीका परिवारलाई १० लाख, नेपाल प्रहरीले गर्‍यो ठूलो राहत घोषणा

भोटेकोशी बाढीमा ज्यान गुमाएका प्रहरीका परिवारलाई १० लाख, नेपाल प्रहरीले गर्‍यो ठूलो राहत घोषणास्पर्श खबर जितपुर बारा भदौ १८ गते: भोटेकोशीमा आएको विनाशकारी बाढीमा परी दिवंगत भएका प्रत्येक प्रहरी कर्मचारीका परिवारलाई जनही १० लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णय नेपाल प्रहरीले गरेको छ। प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको अध्यक्षतामा बुधबार बसेको नेपाल प्रहरी प्रधान कार्यालयको बैठकले … Read more

बाढीपीडितका घाउमा मलहम लगाउँदै बाराका महिलाहरू, नारी शक्ति विकास मञ्चले पठायो राहत

बाढीपीडितका घाउमा मलहम लगाउँदै बाराका महिलाहरू, नारी शक्ति विकास मञ्चले पठायो राहतस्पर्श खबर जितपुर बारा भदौ १८ गते: रसुवागढी–भोटेकोशी क्षेत्रमा आएको अविरल बाढीबाट प्रभावित पीडितहरूको सहयोगका लागि बाराको जितपुरसिमरा उपमहानगरपालिका–७ स्थित नारी शक्ति विकास मञ्चले विभिन्न स्थानबाट राहत सामग्री संकलन गरी बुधबार नुवाकोटको आर्मी ब्यारेक पठाएको छ। संस्थाकी अध्यक्ष आशा दाहालका अनुसार बाढीबाट ठूलो जनधनको … Read more

जितपुरमा गणेश पूजाको रौनक बढ्दै, शान्तिटोल धर्माशालमा धमाधम मूर्ति तयारी

जितपुरमा गणेश पूजाको रौनक बढ्दै, शान्तिटोल धर्माशालमा धमाधम मूर्ति तयारीस्पर्श खबर जितपुर बारा भदौ १८ गते: हरेक वर्षझैँ यस वर्ष पनि **जितपुरसिमरा उपमहानगरपालिका–७, जितपुरको शान्तिटोल धर्माशालमा भव्य गणेश पूजा आयोजना हुने भएको छ। पूजा नजिकिँदै जाँदा गणेश भगवानको आकर्षक मूर्ति निर्माण कार्य धमाधम भइरहेको छ। गणेश पूजा समितिका अध्यक्ष श्रीराम शाहका अनुसार यस वर्षको गणेश … Read more

दुधौरा खोला किनारको ६४ घरधुरी हटाउने तयारी, स्थानीयको चेतावनी

दुधौरा खोला किनारको ६४ घरधुरी हटाउने तयारी, स्थानीयको चेतावनी—‘व्यवस्थापन बिना हट्दैनौँ’स्पर्श खबर जितपुर बारा भदौ १७ गते: जितपुरसिमरा उपमहानगरपालिका–१ स्थित दुधौरा खोला नजिक वन क्षेत्रमा बसोबास गर्दै आएका ६४ घरधुरीलाई हटाउन डिभिजन वन कार्यालय बाराले सूचना टाँस गरेको छ। वर्षौंदेखि बसोबास गर्दै आएका स्थानीयले भने उचित व्यवस्थापन नगरी आफूहरूलाई हटाउन खोजिएको भन्दै विरोध जनाएका छन्।स्थानीय … Read more

एमाले मधेस प्रदेश कमिटीमा बाराको दमदार उपस्थितिः ८ नेता मनोनित

एमाले मधेस प्रदेश कमिटीमा बाराको दमदार उपस्थितिः ८ नेता मनोनितमनाेज शाह जितपुर बारा भदौ १८ गते: नेकपा (एमाले) मधेस प्रदेश कमिटीमा बाराबाट एकैपटक आठ जना नेताहरू मनोनित भएका छन्। बर्दिबासमा भदौ १४ गते बसेको एमाले मधेस प्रदेश सचिवालय बैठकले प्रदेशभरिबाट ६० जनालाई कमिटी सदस्यमा मनोनित गर्ने क्रममा बाराका आठ जना नेताले महत्वपूर्ण जिम्मेवारी पाएका हुन्। … Read more