भुक्तानी नपाएर ठेकेदार पीडित, स्टार होटलमा बैठक:जितपुरसिमरामा जनप्रतिनिधिमाथि प्रश्नैप्रश्न

भुक्तानी नपाएर ठेकेदार पीडित, स्टार होटलमा बैठक—जितपुरसिमरामा जनप्रतिनिधिमाथि प्रश्नैप्रश्न स्पर्श खबर जितपुर बारा बैशाख १८ गते:जितपुर सिम्रा उपमहानगरपालिका भित्र विकास निर्माणका काम गरेका ठेकेदारहरू भुक्तानी नपाउँदा गम्भीर आर्थिक समस्यामा परेको गुनासो बढ्दै गएको छ। स्थानीय राजकुमार लामाका अनुसार काम सम्पन्न भएर पनि रकम नपाउँदा ठेकेदारहरू ऋणको भारमा थिचिएका छन्।यता उपमहानगरपालिकाले शिक्षकहरूको बैठक टिटवान्टी होटलमा राख्ने … Read more

स्थानीय तहमै नापी मालपोत सेवा: २०७ पालिकाको चासो, कार्यान्वयनको तयारी तीव्र

स्थानीय तहमै नापी–मालपोत सेवा: २०७ पालिकाको चासो, कार्यान्वयनको तयारी तीव्रस्पर्श खबर जितपुर बारा बैशाख १६ गते: स्थानीय तहबाटै नापी तथा मालपोत सेवा सञ्चालन गर्ने सरकारी योजनामा देशभरका २०७ पालिकाले रुचि देखाएका छन्। यसमा जीतपुरसिमरा उपमहानगरपालिकासहित प्रमुख उपमहानगर तथा महानगरहरू पनि समावेश छन्।भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले वैशाख १० गते प्रस्ताव आह्वान गरेपछि इच्छुक … Read more

रामवनका किसानको पीडा: उत्पादन धेरै, समस्या झन् गहिरो

रामवनका किसानको पीडा: उत्पादन धेरै, समस्या झन् गहिरोस्पर्श खबर जितपुर बारा १३ गते सर्लाहीको रामवन क्षेत्र नं. ४ मा पुगेर स्थानीय किसानहरूसँग प्रत्यक्ष भेटघाट तथा छलफलपछि माननीय सरिता महतोले कृषि क्षेत्रमा देखिएका गम्भीर समस्याहरू सार्वजनिक गर्नुभएको छ। उत्कृष्ट तरकारी खेतीका लागि परिचित यस क्षेत्रमा वार्षिक ४०० क्विन्टलभन्दा बढी भिन्डी उत्पादन हुने भए पनि किसानहरू अनेकौं … Read more

चार्ज गर्ने क्रममा इलेक्ट्रीक स्कुटरमा आगलागी, पूर्णरूपमा जलेर नष्ट

चार्ज गर्ने क्रममा इलेक्ट्रीक स्कुटरमा आगलागी, पूर्णरूपमा जलेर नष्टस्पर्श खबर जितपुर बारा बैशाख १२ गते: जिल्लाको निजगढ नगरपालिका–८ विद्यानगरस्थित भण्डारी टोलमा चार्ज गर्ने क्रममा इलेक्ट्रीक स्कुटरमा अचानक आगलागी भएको छ।मिति २०८३ साल वैशाख ११ गते बेलुका करिब ४:५५ बजे जिल्ला सर्लाही चन्द्रनगर गाउँपालिका–२ वगरगंज घर भई हाल निजगढ–८ स्थित मिथिला लघुवित्तीय संस्थामा कार्यरत उदय महतोको … Read more

जितपुरसिमरा उद्योगको ‘पहिचान संकट’: बोर्ड किन लाग्दैन, अनुगमन किन मौन?

जितपुर–सिम्रामा उद्योगको ‘पहिचान संकट’: बोर्ड किन लाग्दैन, अनुगमन किन मौन? स्पर्श खबर जितपुर बारा वैशाख ११ गतेबारा जिल्लाको जितपुर–सिम्रा उपमहानगरपालिका औद्योगिक दृष्टिले तीव्र रूपमा विकसित हुँदै गएको क्षेत्र हो। यहाँ साना–ठूला दर्जनौँ उद्योग सञ्चालनमा छन्। तर अचम्मको कुरा के छ भने धेरै उद्योगहरू सञ्चालनमा आइसकेपछि पनि आफ्नो आधिकारिक बोर्ड (नाम, दर्ता विवरण, सम्पर्क) राख्दैनन्। यसले … Read more

सरकारी विज्ञापनमा विभेदविरुद्ध बाराका पत्रकार आन्दोलित, प्रधानमन्त्रीलाई ज्ञापनपत्र

सरकारी विज्ञापनमा विभेदविरुद्ध बाराका पत्रकार आन्दोलित, प्रधानमन्त्रीलाई ज्ञापनपत्रमनोज साह जितपुर बारा बैशाख १० गते: सरकारी विज्ञापन वितरणमा देखिएको विभेदविरुद्ध बारा जिल्लाका पत्रकारहरू आन्दोलित भएका छन्। नेपाल पत्रकार महासंघ बारा शाखाले तीनै तहका सरकारी सञ्चारमाध्यमलाई मात्र विज्ञापन दिने सरकारी निर्णयप्रति कडा आपत्ति जनाउँदै प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको हो।महासंघका अध्यक्ष रमेश सुबेदीको नेतृत्वमा गएको पत्रकारहरूको … Read more

भोटेबहाल तयारी पोशाक सङ्घको अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

भोटेबहाल तयारी पोशाक सङ्घको अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन स्पर्श खबर काठमाडौं बैशाख ७ गते:काठमाडौं महानगरपालिका–२१ स्थित भोटेबहालमा रहेको तयारी पोशाक उत्पादक तथा विक्रेता सङ्घको एघारौं वार्षिक साधारण सभा तथा पाँचौं अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। “गुणस्तरीय उत्पादन, देशमा रोजगारी, आर्थिक समृद्धि र देश विकासमा हाम्रो जिम्मेवारी” भन्ने मूल नारासहित कार्यक्रम आयोजना गरिएको थियो।अधिवेशनबाट … Read more

किसानको पीडामा साथ: जि.सी.–१० मा रामकुमार धानुकको अगुवाइमा नहर सरसफाइ अभियान

किसानको पीडामा साथ: जि.सी.–१० मा रामकुमार धानुकको अगुवाइमा नहर सरसफाइ अभियानमनाेज शाह जितपुर बारा बैशाख ७ गते: जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १० मा किसानहरूको समस्यालाई मध्यनजर गर्दै नहर तथा कुलो सरसफाइ अभियान सञ्चालन गरिएको छ। समाजसेवी रामकुमार महतो धानुकको अगुवाइमा स्थानीयवासीहरू बिहानैदेखि सरसफाइमा जुटेका हुन्।सिँचाइ व्यवस्थामा देखिएको अवरोध हटाएर किसानलाई सहज बनाउन उद्देश्यले नहरमा जमेको … Read more

दुर्घटना न्यूनीकरणका लागि सचेतना: जितपुर क्षेत्रमा तीन बोर्ड स्थापना

दुर्घटना न्यूनीकरणका लागि सचेतना: जितपुर क्षेत्रमा तीन बोर्ड स्थापनामनोज साह जितपुर बारा बैशाख ६ गते :राष्ट्रिय स्वतन्त्र पार्टीका बारा जिल्ला सचिव अमरनाथ यादवले जितपुर एरियामा दुर्घटना न्यूनीकरणका लागि तीन वटा होल्डिङ बोर्ड निर्माण गरेका छन्। बारम्बार दुर्घटना हुने जोखिमयुक्त स्थानलाई लक्षित गर्दै यी बोर्डहरू राखिएको जनाइएको छ।जितपुरका दुई विभिन्न स्थानमा तथा नितनपुरको मोडमा एक गरी … Read more

बाराकाे नापी कार्यालयमा ‘घुसकाण्ड’को विस्फोट दलित महिलाको आँसु ६,५०० असुली तर काम शून्य

बाराकाे नापी कार्यालयमा ‘घुसकाण्ड’को विस्फोट दलित महिलाको आँसु ६,५०० असुली तर काम शून्यमनोज साह जितपुर बारा चैत २१ गते जितपुरसिमरा उपमहानगरपालिका वडा ३ स्थित बजानी नापी कार्यालयमा सेवाग्रहीसँग घुस असुलिएको गम्भीर आरोप सार्वजनिक भएको छ। दलित समुदायका महिलाहरूले काम गरिदिने बहानामा रकम लिइएको तर काम नभएको भन्दै खुलेआम विरोध जनाएका छन्।स्थानीय पवनया देवी पासवानका अनुसार … Read more