आजकाे लागि विदेशी मुद्राकाे बिनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ६० पैसा र बिक्रीदर १४२ रुपैयाँ २० पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १६३ रुपैयाँ ७९ पैसा र बिक्रीदर १६४ रुपैयाँ ४८ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर … Read more

बारामा माटोको ढिस्कोमा पुरिँदा दुई जनाको मृत्यु, छ जना घाइते

२५ असोज कलैया : बारा जिल्लाको सिम्रौनगढ नगरपालिका–६ पानी टंकी नजिक रहेको इशरा पोखरीको डिलमा शनिबार बिहान माटो खन्ने क्रममा माटोको ढिस्को खस्दा दुई जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन्। घर लिपपोत गर्नका लागि माटो खन्दै गर्दा सो दुर्घटना भएको इलाका प्रहरी कार्यालय सिम्रौनगढले जनाएको छ। घटना बिहान करिब ८:५० बजेतिर … Read more

जन कल्याण बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड जीतपुरको वार्षिक साधारण सभा सम्पन्न ,अध्यक्ष द्वारा विभिन्न प्रतिवेदन पारित

स्पर्श खबर जीतपुर बारा असोज २५ गते : जनकल्याण बहुउदेश्यीय सहकारी संस्था जीतपुरले सहकारी प्राधिकरणको नियमानुसार अतिथि रहित रूपमा आफनो सहकारी संस्थाको २०औं वार्षिक साधारणसभा भव्य रूपमा जीतपुरमा सम्पन्न गरेको छ। कार्यक्रम संस्थाका अध्यक्ष गोपाल सिंह कडेलको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा सचिव कपिलदेव प्रसाद यादवले वार्षिक प्रगतिविवरण, कोषाध्यक्ष किरण प्रकाश गिरीले आर्थिक वर्ष २०८२/०८३ … Read more

एआईजीको पदस्थापन, को कहाँ

काठमाडौँ। सरकारले बढुवा भएका चारजना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)को पदस्थापन गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले चार एआईजीको बढुवा तथा पदस्थापन गरेको हो। सुशीलसिंह राठौर अपराध अनुसन्धान विभाग, उमाप्रसाद चतुर्वेदी कार्य विभाग, हिमालय श्रेष्ठ प्रशासन विभाग र प्रदेश समन्वय विभागमा डम्बर विक पदस्थापन भएका छन्। यसअघि अपराध अनुसन्धान विभागमा राजन अधिकारी थिए। उनको मानव स्रोत … Read more

राति १२ बजे फेला परेकी नानीबारे अझै अत्तोपत्तो छैन, वडा कार्यालय र प्रहरीबीच छलफल

राति १२ बजे फेला परेकी नानीबारे अझै अत्तोपत्तो छैन, वडा कार्यालय र प्रहरीबीच छलफल स्पर्श खबर, जितपुर बारा असोज २५ गते।जितपुर सिमरा उपमहानगरपालिका–७, मगर टोलमा असोज १६ गते राति करिब १२ बजे फेला परेकी नानीको अझै आमाबुवाको अत्तोपत्तो छैन। फेला परेकी नानीलाई वडा नं. ७ का वडा अध्यक्ष सुनिल कुमार गुप्ता र जितपुर प्रहरी चौकीले … Read more

सशस्त्र प्रहरीद्वारा १० किलो लागु औषधगाँजा बरामद

सशस्त्र प्रहरीद्वारा १० किलो लागु औषधगाँजा बरामद कलैया,२३ असोज । सशस्त्र प्रहरी बलले बाराका विभिन्न स्थानबाट गाँजासहित ४ लाख ३७ हजार रुपैयाँ मूल्य बराबरका अवैध सामानहरू बरामद गरेको छ। सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन बेस निजगढबाट खटिएको टोलीले बिहीबार निजगढ नगरपालिका–८ तामागढी चोक नजिकैबाट लागुऔषध गाँजा करिब १० के.जी. बरामद गरेको जनाएको छ। सशस्त्र … Read more

 कलैया अस्पताल व्यवस्थापन समितिको अध्यक्षमा अन्सारी

मधेश प्रदेश सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय जनकपुरधामले प्रादेशिक अस्पताल कलैयाको अस्पताल सञ्चालन समिति तथा व्यवस्थापन समितिको अध्यक्षमा जवाहिर अन्सारीलाई मनोनित गरेको छ। कलैया उपमहानगरपालिका –०८ निवासी अन्सारीलाई अस्पताल संचालन तथा व्यवस्थापन समिति गठन कार्यविधि, २०७९ को दफा ३ को उपदफा (१) (क) बमोजिम अस्पताल संचालन तथा व्यवस्थापन समितिको अध्यक्ष पदमा मनोनयन गरिएको हो। मन्त्रालयको … Read more

मधेश प्रहरीभित्र कलह : डीआईजी चतुर्वेदी र एसपी सिलवालबीच शक्ति–प्रदर्शन इन्दीप

इन्दीप कोइराला, बारा २२ असाेज, बारा ।मधेश प्रदेश प्रहरीभित्र आन्तरिक खटपट चर्किएको छ। प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रहरी नायव महानिरीक्षक (डीआईजी) उमाप्रसाद चतुर्वेदी र राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैयाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) राजकुमार सिलवालबीच खुलेआम शक्ति–प्रदर्शन सुरु भएको छ। मातहतका ट्राफिक प्रहरीहरू यो टकरावको सबैभन्दा ठूलो शिकार भएका छन्। उनीहरूका अनुसार आदेश … Read more

सिमराको जगदम्बा स्टिलले मजदुरहरुलाई बोनस रकम भुक्तानी नगरेपछि संचलाकलाई मजदुरको खुल्ला पत्र !

सिमराको जगदम्बा स्टिलले मजदुरहरुलाई बोनस रकम भुक्तानी नगरेपछि संचलाकलाई मजदुरको खुल्ला पत्र ! खुला पत्र । जगदम्बा स्टिल्स लि. का संचालकआदरणीय साहिल अग्रवाल सरलाइ मजदुरको तर्फबाट खुला पत्र । ✍️ मनको पीडा,आदरणीय प्रमुख श्री साहिल अग्रवाल ज्यू,तपाईं र जगदम्बा स्टिल्स लिमिटेडका सबै लगानीकर्ताहरूप्रति मेरो हृदयदेखि सम्मान छ।आज मन भारी बनाएर केही शब्द लेखिरहेको छु ।हाम्रो … Read more

जितेन्द्र सोनलद्वारा बाढी पीडित क्षेत्र निरीक्षण, क्षतिग्रस्त संरचना पुनर्निर्माणका लागि पहल

जितेन्द्र सोनलद्वारा बाढी पीडित क्षेत्र निरीक्षण, क्षतिग्रस्त संरचना पुनर्निर्माणका लागि पहल स्पर्श खबर, जितपुर बारा — असोज २१ गतेहालैको अविरल वर्षाका कारण देशभरै जनधनको ठूलो क्षति भएको छ। सोही सन्दर्भमा मधेश प्रदेशका पूर्वमन्त्री तथा सांसद जितेन्द्र प्रसाद सोनलले आफ्नो निर्वाचन क्षेत्र बारा–४ ‘ख’ का विभिन्न बाढीपीडित स्थानहरूको स्थलगत निरीक्षण गर्नुभएको छ। सोनलले विशेषगरी फेटा गाउँपालिका–१ … Read more